समाज


होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो ५ जेष्ठ २०७६, आईतवार १६:२२

काठमाण्डौं, जेठ ५ । ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो । क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी क्लब पनि छ । प्रायः अर्बपति मातापिताका छोराछोरीहरु फुर्सद मनाउन र पार्टनर..

पुरा पढ्नुहोस् »

अब मोटरसाइकलको पछाडी बस्नेले पनि हेल्मेट लगाउनुपर्ने ५ जेष्ठ २०७६, आईतवार १४:३०

काठमाण्डौं, जेठ ५ । केही वर्ष अघि मोटरसाइकल पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने अनिवार्य व्यवस्था थियो । काठमाण्डौ, पोखरा लगायतका शहरमा बाइकमा यात्रा गर्दा हेल्मेट लगाउनुपथ्र्यो । तर, पछि यो नियम हट्यो । अब फेरि सोही नियम लागू हुने भएको छ..

पुरा पढ्नुहोस् »

बहिनी जिस्काएको निहुँमा छुरा प्रहार गरी साथीको हत्या ५ जेष्ठ २०७६, आईतवार १४:२२

धनकुटा, जेठ ५ । बहिनी जिस्काएको निहुँमा महालक्ष्मी नगरपालिका–२ का एकजना युवकले आफ्नै साथीको हत्या गरेका छन् । २५ वर्षीय घनेन्द्र लिम्बूले सोही वडा बस्ने २२ वर्षीय सन्तोष लिम्बूको धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् । वैशाख पूर्णीमाको..

पुरा पढ्नुहोस् »

जीपको ठक्करले बाबु छोरकै मृत्यु ५ जेष्ठ २०७६, आईतवार ०२:२०

सर्लाही, जेठ ५ । मलङ्गवा–नवलपुर सडकखण्डको हरिपुर–४ हरैया चोकमा जीपको ठक्करबाट बाबु–छोराको मृत्यु भएको छ । नवलपुरबाट मलङ्गवातर्फ आउँदै गरेको बा १९ च २५८८ नं को जीपले ठक्कर दिँदा हरिपुर–४ हरैयाका ४० वर्षीय जैसी राय र उनका १० वर्षीय छोरा..

पुरा पढ्नुहोस् »

Breaking News-त्रिशुलीमा बस खस्यो, ३ जनाको शव भेटियो ५ जेष्ठ २०७६, आईतवार ०१:५७

काठमाण्डौं, जेठ ५ । झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बस त्रिशुली नदीमा खसेको छ । धादिङको गजुरी ६ बाट यात्रुबहाक बस त्रिशुली नदीमा खस्दा हालसम्म ३ जनाको शव भेटिएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जनाएका छन् । हालसम्म..

पुरा पढ्नुहोस् »

न्युरोड क्षेत्रमा स्मार्ट पार्किङ सेवा थाल्न अन्तिम तयारी ५ जेष्ठ २०७६, आईतवार ०१:४६

काठमाण्डौं, जेठ ५ । काठमाडौंको व्यस्त बजार न्युरोड क्षेत्रमा स्मार्ट पार्किङ सेवा शुरु गर्न अन्तिम तयारी भइरहेको छ । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा न्युरोड आसपासका पाँच ठाउँमा आगामी बैशाखदेखि स्मार्ट पार्किङ सेवा शुरु..

पुरा पढ्नुहोस् »

पौडी खेल्नेक्रममा डुबेर दुई जनाको मृत्यु ४ जेष्ठ २०७६, शनिबार १६:१२

रुपन्देही, जेठ ४ । रुपन्देहीमा पौडी खेल्नेक्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । सैनामैना नगरपालिकाका दुई युवकको आज पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । सैनामैनाको वडा नं ३ मा रहेको काली पोखरीमा पौडी खेल्ने क्रममा डुबेर वडा नं ८ का ३२ वर्षीय..

पुरा पढ्नुहोस् »

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते ४ जेष्ठ २०७६, शनिबार १५:४५

कैलाली, जेठ ४ । कैलालीको जानकी गाउँपालिकामा शनिबार मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ । अर्का एक जना गम्भिर घाइते भएका छन् । गाउँपालिकाको बेलापुरमा से २ प ४२४६ नम्बरको मोटरसाईकलमा सवार बेलापुरकै ३२ वर्षीय रामनारायण चौधरीको मुत्यु..

पुरा पढ्नुहोस् »

खेतमा जिउँदै गाडिएको बच्चा कुकुरले भेटाएपछि………. ४ जेष्ठ २०७६, शनिबार ११:५२

एजेन्सी, जेठ ४ । उत्तर थाईल्यान्डमा जिउँदै गाडिएको एउटा नवजात शिशुलाई एउटा कुकुरले उद्धार गरेको छ । पन्ध्र वर्षीया एक स्थानीय किशोरीले बच्चा जन्माएर खेतमा गाडेको प्रहरीले जनाएको छ । पान नोङ खाम गाउँमा रहेको खेतमा पिङ पोङ नाम गरेको सो कुकुर..

पुरा पढ्नुहोस् »

अञ्जना हत्या प्रकरणमा ट्वीस्ट–भाइबुहारीसँग असन्तुष्ट थिए उज्वल ४ जेष्ठ २०७६, शनिबार ११:३६

काठमाण्डौं, जेठ ४ । ललितपुरको ढोलाहिटीमा म्यूजिक कम्पोजर उज्वल महतले बुहारीको विभत्स हत्या गरेको घटनामा ट्वीस्ट आएको छ । पारिवारिक पक्षबाट उज्वल मानसिक रोगी भएको दाबी सार्वजनिक भइरहँदा प्रहरी अनुसन्धानले वेग्लै विषय उजागर गरेको हो..

पुरा पढ्नुहोस् »