समाज


आज नागपञ्चमी, यसकारण गरिन्छ नाग पूजा २० श्रावण २०७६, सोमबार ०२:०३

पोखरा, साउन २० । आज नाग पञ्चमी, प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको तस्वीरसहित पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले..

पुरा पढ्नुहोस् »

स्कुटर र मोवाइलहरु चोरी गर्ने २ जना पक्राउ २० श्रावण २०७६, सोमबार ०१:०१

पोखरा, साउन २० । पोखरा महानगरपालिकाका विभिन्न स्थानहरुबाट विभिन्न समयमा मोवाईल र स्कुटर चोरी गर्ने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । विभिन्न ब्राण्डका ८ वटा मोबाईल र ग १२ प ८५५५ नम्बरको सेतो कालो स्कुटर चोरीमा संलग्न रहेको भन्दै २..

पुरा पढ्नुहोस् »

गुडिरहेको मोटरसाइकलबाट खस्दा १९ वर्षीया रानीको मृत्यु १९ श्रावण २०७६, आईतवार १८:१२

काठमाडौं, साउन १९ । गुडिरहेको मोटरसाइकलबाट खस्दा एक युवतीको मृत्यु भएको छ । टोखा नगरपालिका–९ नयाँ बसपार्क नजिक आइतबार बा५३प ९६५४ नंको मोटरसाइकलमा सवार १९ वर्षीया रानी श्रेष्ठको मृत्यु भएको हो । मोटरसाइकलको पछाडि बसेकी श्रेष्ठ म्याग्दी चोक..

पुरा पढ्नुहोस् »

बालिका र किशोरको हत्या आरोपमा ७ जना पक्राउ १९ श्रावण २०७६, आईतवार १७:४२

बैतडी, साउन १९ । एक बालिका र एक किशोरको हत्या गरेको आरोपमा बैतडी प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । गत असार १७ गते विद्यालयबाट बेपत्ता भएकी ८ बर्षीय बालिका कलावती सार्कीको हत्या गरेको आरोपमा दशरथचन्द नगरपालिका ४ का खगेन्द्रराम महरलाई पक्राउ..

पुरा पढ्नुहोस् »

तनहुँमा बस दुर्घटना, १३ यात्रु घाइते १९ श्रावण २०७६, आईतवार ०७:१५

  दमौली, साउन १९ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ ढावमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् । नारायणगढबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको बा४ख ५९८८ नं को बस सडकबाट अनियन्त्रित भई खस्दा..

पुरा पढ्नुहोस् »

पोखराको सराङकोटमा जीप दुर्घटना १८ श्रावण २०७६, शनिबार १६:४९

पोखरा, साउन १८ । पोखरा महानगरपालिका १८ सराङ्कोटमा टाटा सुमो जिप दुर्घटना भएको छ । बाग्लुङबाट पोखरा तर्फ आँउदै गरेको ग १ ज ६१११ नम्बरको टाटा सुमो जिपको पल्टिदाँ जिपमा सवार तीन जना घाईते भएको प्रहरीले जनाएको छ । उनको मेट्रोसिटी अस्पतालमा उपचार..

पुरा पढ्नुहोस् »

इनरह्लि क्लब अफ मिट टाउन र इनरह्लि क्लब अफ पोखराको संयुक्त पदस्थापन १८ श्रावण २०७६, शनिबार १३:१९

  पोखरा, साउन १८ । इनरह्लि क्लब अफ पोखरा मिट टाउन र इनरह्लि क्लब अफ पोखराको १० औं पदस्थापना कार्यक्रम शनिवार संयुक्त रुपमा सम्पन्न भएको छ । वर्ष २०१८–२०१९ का मिट टाउनका अध्यक्ष सावित्री नेपालीले वर्ष २०१९–२०२० का अध्यक्ष सावित्री थापा..

पुरा पढ्नुहोस् »

मनसुन अझै केही दिन पूर्ण सक्रिय नहुने १८ श्रावण २०७६, शनिबार ०९:४५

  काठमाडौं, साउन १८ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा दक्षिणतिर अवस्थित रहेको छ । आजबाट विस्तारै उत्तरतिर (नेपाल तर्फ) सर्दै जाने क्रम शुरु भएकाले नेपालसम्म आइपुग्न अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले..

पुरा पढ्नुहोस् »

बसको छतमा पुरुषको शव १८ श्रावण २०७६, शनिबार ०२:३४

बुटवल, साउन १८ । बुटवलको नयाँबसपार्कमा पार्किङ गरिरहेको बसको छतमा एक पुरुषको शव फेला परेको छ । साउन २ गतेदेखी पार्किङ गरिराखेको लु १ ख ६१३७ नम्बरको बसको छतमा गुल्मी चन्द्रकोटका अन्दाजी ३५ वर्षीय दिपक थापाको शव फेला परेको प्रहरीले जनाएको छ । शव..

पुरा पढ्नुहोस् »

होटल र पार्टी प्यालेसमा तीज मनाउन नपाईने १७ श्रावण २०७६, शुक्रबार १६:०९

पोखरा, साउन १७ । पछिल्लो समय नेपाली हिन्दु नारीहरुको महान पर्व तीज भड्किलो बन्दै गएको छ । महिनादिन अघि देखि नै ठूला होटल र पार्टी प्यालेसमा जम्मा भएर तीज मनाउने परम्परा नै बसिसकेको छ । तर कास्की जिल्ला प्रशासन कार्यालयले होटल र पार्टी प्यालेसमा..

पुरा पढ्नुहोस् »