
पोखरा स्टिल फेव्रिकेटर्सको अध्यक्षमा ऋषि गिरी २ कार्तिक २०७६, शनिबार १५:३६
पोखरा, कार्तिक २ । पोखरा स्टिल फेव्रिकेटर्स एशोसियसन कास्कीको अध्यक्षमा ऋषि गिरी निर्वाचित भएका छन् । शनिबार भएको १९ औं साधारणसभा तथा तेह्रौं अधिवेशनबाट गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा विश्व..
पुरा पढ्नुहोस् »