
कास्कीको ताङतिङका गुरुङले बुझाए अबैध बन्दुक २३ चैत्र २०७५, शनिबार १४:४४
पोखरा, चैत २३ । कास्कीको मादी गाउँपालिका २ का जोकबहादुर गुरुङले आँफुसँग रहेको अवैध हतियार प्रहरीलाई बुझाएका छन् । ८२ बर्षिय गुरुङले भरुवा बन्दुक अस्थायी प्रहरी चौकी सिल्दुजुरेमा बुझाएका हुन् । कास्की प्रहरीले अवैध रुपमा राखिएका बन्दुक..
पुरा पढ्नुहोस् »