समाज


कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाइते २५ चैत्र २०७५, सोमबार ०१:४६

भक्तपुर, चैत २५ । भक्तपुरमा कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । भक्तपुरको सुर्य्बिनायक नगरपालिका–१० भातेंढिकुरमा जगातीबाट जाँदै गरेको बा४९प ५४२७ नं. को माटरसाइकललाई बिपरित दिशाबाट आउँदै..

पुरा पढ्नुहोस् »

व्यावसायिक खेतीका लागि धार्चेका सबै वडामा स्याउका बिरुवा २५ चैत्र २०७५, सोमबार ०१:३८

गोरखा, चैत २५ । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा व्यावसायिकरूपमा स्याउ खेतीको विकासका लागि परीक्षण सुरु भएको छ । गाउँपालिकाले आफ्नो क्षेत्राधिकारभित्रका ७ वटै वडामा सामूहिकरूपमा व्यावसायिक स्याउ खेती विकास गर्न पहिलो चरणमा एक हजार ४ सय..

पुरा पढ्नुहोस् »

रोकेको जीप दुर्घटना, यात्रु हाम फालेर बचाए ज्यान २४ चैत्र २०७५, आईतवार १५:०५

डोल्पा, चैत २४ । डोल्पाको सदरमुकाम दुनैको कालिका मन्दिर नजिक जीप दुर्घटना भएको छ । रोकी राखेको जीप आफै पछाडी ओरालो तर्फ खसेर दुर्घटना भएको हो। रुपगाड बाट सदरमुकाम दुनै तिर आउदै गरेको भे १ च २९४३ नम्बरको बोलेरो जीप कालिका मन्दिरमा चालकले रोकेर..

पुरा पढ्नुहोस् »

नेपालमा फेरि ठूलो भूकम्प जाला ? (यसो भन्छन् विज्ञ) २४ चैत्र २०७५, आईतवार १४:३६

एजेन्सी, चैत २४ । वि.सं. २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र विन्दु भएर गएको ७.६ म्याग्निच्युडको भूकम्पले करिब नौ हजार मानिसको मृत्यृ भयो । सात लाखभन्दा बढी घर भत्किए, सात हजारभन्दा बढी विद्यालय, त्यति नै संख्यामा स्वास्थ्य चौकी एवं अन्य..

पुरा पढ्नुहोस् »

पोखराको बेगनासतालमा एकजना मृत भेटिए २४ चैत्र २०७५, आईतवार ११:३७

पोखरा, चैत २४ । पोखराको बेगनास ताल नजिक डुंगाघाटमा एकजना मृत भेटिएका छन् । हालसम्म परिचय नखुलेका अन्दाजी ४२ बर्षका पुरुष ब्यक्ति मृत भेटिएका हुन् । मृत्युको कारणबारे केही खुलेको छैन । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ..

पुरा पढ्नुहोस् »

भूकम्पपीडित गाउँबाट हावाहुरी पीडितलाई सहयोग, जनप्रतिनिधि र कर्मचारीले पठाए आफ्नै तलव २४ चैत्र २०७५, आईतवार ०५:५६

पोखरा, चैत २४ । २०७२ सालको भूकम्प भन्ने वित्तिकै गोरखाको सम्झना आउँछ । गोरखाको बारपाक इपिसेण्टर बनाएर भूकम्प गएपछि नेपालका आधा भन्दा बढी जिल्ला थिलथिलो भए । त्यसको असर गोरखामा निकै धेरै थियो । हजारौंका घर क्षतविक्षत बने । हजारौं मान्छेको..

पुरा पढ्नुहोस् »

२१ बर्षिया युवतिको हत्या, ३ जना आरोपी पक्राउ २४ चैत्र २०७५, आईतवार ०२:१९

जनकपुर, चैत २४ । हत्या गरेको आशंकामा महोत्तरी प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । शनिबार उनीहरुलाई महोत्तरीबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । तर उनीहरुको पहिचान भने खुलाइएको छैन । पक्राउ परेका तीनैजनालाई हाल इलाका प्रहरी कार्यालय..

पुरा पढ्नुहोस् »

१ रुपैयाँमा सिमकार्ड बेच्ने योजना सार्वजनिक २४ चैत्र २०७५, आईतवार ०२:१०

काठमाण्डौं, चैत २४ । स्मार्ट टेलिकमले स्टुडेन्ट सिम अन्तर्गत विशेष योजना प्रस्तुत गरेको छ । योजनाअन्तर्गत कम्पनीले एसईई २०७५ मा सहभागी विद्यार्थीलाई मात्र १ रुपैयाँमा स्टुडेन्ट सिमकार्ड उपलब्ध गराउने छ । सिमकार्ड लिन विद्यार्थीले एसईई..

पुरा पढ्नुहोस् »

पोखराका अनलाइन पत्रकार संगठित, अध्यक्षमा बराल २३ चैत्र २०७५, शनिबार १५:५६

पोखरा, २३ चैत । अनलाइन सञ्चार माध्यमलाई ब्यवस्थित र मर्यादित बनाउनका लागि पोखराका अनलाईन पत्रकारहरु संगठीत भएका छन् । शनिवार भएको एक भेलाले अनलाईन पत्रकार संघ गण्डकी गठन गरेको छ । पोखरा न्यूज डटकमका ढाकाराम बराल (गणेश) को अध्यक्षतामा ११ सदस्यीय..

पुरा पढ्नुहोस् »

तनहुँमा बस र ट्रक ठोकियो–१६ जना घाईते, गोरखाका २ सहित ४ जना गम्भीर २३ चैत्र २०७५, शनिबार १५:०९

तनहूँ, चैत २३ । तनहुँको नारिघाटमा बस र ट्रक ठोक्किँदा ट्रक चालक सहित १६ जना घाईते भएका छन् । ना ५ ख ८१७६ नम्बरको बस र ना ६ ख ६१६३ नम्बरको ट्रक आपसमा ठोकिएका हुन् । दुर्घटनामा घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई चितवनको भरतपुर..

पुरा पढ्नुहोस् »