
करेण्ट लागेर दुईजनाको मृत्यु २० चैत्र २०७५, बुधबार १८:४९
कैलाली, चैत २० । करेन्ट लागेर २ जनाको मुत्यु भएको छ । धनगढी उपमहानगरपालिका ३ मा मिलमचोकस्थित परशुराम बानियाँको घरमा करेन्ट लागेर बानियाको छोरा ५ वर्षीय आयुश बानिया र भाडामा बस्ने छक्क चौधरीकी छोरी ५ वर्षीया अनामिकाको मुत्यु भएको प्रहरीले..
पुरा पढ्नुहोस् »