राजनीति


संसदीय दलको बैठकमा कड्किए ओली, सरकारको प्रतिरक्षा गर्न निर्देशन २२ असार २०७६, आईतवार ०३:२८

काठमाण्डौं, असार २२ । भारतबाट आयातित तरकारी तथा फलफूलमा विषादी परीक्षण रोकेर सरकार भारतसामु झुकेको भन्दै सत्तारुढ दलकै सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् । पार्टी संसदीय दलको शनिबारको बैठकमा उनीहरुले..

पुरा पढ्नुहोस् »

कांग्रेस शीर्ष नेताहरू गुटगत रणनीतिमा व्यस्त २२ असार २०७६, आईतवार ०३:२४

काठमाण्डौं, असार २२ । केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा कांग्रेस शीर्ष नेताहरू गुटगत रणनीतिमा व्यस्त भएका छन् । सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्ष एकले अर्कोलाई गलाउने र आफू बलियो बन्ने योजनामा तल्लीन देखिएका हुन् । यस..

पुरा पढ्नुहोस् »

मनाङे छिरेपछि नेकपाभित्रै विरोध, योगेशको काउण्टरमा के भने मनाङेले ? २० असार २०७६, शुक्रबार ०३:१८

पोखरा, असार २० । सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा संलग्न रहेको ठहर गरी सजाय तोकिएका गण्डकी प्रदेशसभाका सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई पार्टी प्रवेश गराएपछि नेकपाभित्र तीव्र विरोध भएको छ । नेकपाका नेताहरूले पार्टीको नीति र..

पुरा पढ्नुहोस् »

तेश्रो पटक नेकपा छिरेका सांसद मनाङे भन्छन्–काँग्रेस पार्टी नै होईन, त्यहाँ फ्रष्ट्रेसन मात्रै छ (अन्तरबार्ता) १९ असार २०७६, बिहीबार ०६:३२

पोखरा, असार १९ । मनाङ (ख) बाट निर्वाचित प्रदेशसभा सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे विहिबार तेश्रो पटक नेकपा प्रबेश गरे । चुनाव अघि नै काठमाण्डौंमा जिल्ला अध्यक्षबाट पार्टीमा छिरेका उनी दोश्रो पटक चामेमा नेताहरुको उपस्थितीमै नेकपा प्रबेश गरे ।..

पुरा पढ्नुहोस् »

सांसद मनाङे नेकपा प्रवेश गर्दै १८ असार २०७६, बुधबार ०८:५८

पोखरा, असार १८ । दीपक मनाङेका नामले चर्चित गण्डकी प्रदेशका एकमात्र स्वतन्त्र सांसद राजीव गुरुङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्ने भएका छन् । उनका स्वकीय सचिव जगदीश नाथ योगीले यसको पुष्टि गरेका छन् । मनाङेलाई गण्डकी प्रदेशका..

पुरा पढ्नुहोस् »

कास्की सहित ५० ठाउँको उपनिर्वाचन कार्तिकमा हुने १८ असार २०७६, बुधबार ०४:५६

काठमाण्डौं, असार १८ । निर्वाचन आयोगले जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा कार्तिक मसान्तमा उपनिर्वाचन गराउने लक्ष्यसहित तयारी अघि बढाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई उपनिर्वाचनका लागि तयारी अघि बढाउन..

पुरा पढ्नुहोस् »

पर्यो भने ओलीको सरकार पनि ढाल्छौं–देउवा १३ असार २०७६, शुक्रबार १३:५८

काठमाण्डौं, असार १३ । विपक्षी दलका नेता शेरबहादुर देउवाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरे सरकार ढाल्ने चेतावनी दिएका छन् । सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार हुने गरी विधेयकहरु ल्याएको भन्दै उनले यो पारित हुन नदिने बताए..

पुरा पढ्नुहोस् »

सांसद थापाको ब्यंग्य–कुनै जिल्लालाई विकास कार्यक्रममा गोल्ड मेडल, कसैलाई कास्य पाउन पनि हम्मेहम्मे १२ असार २०७६, बिहीबार ०५:३२

पोखरा, असार १२ । गण्डकी प्रदेशसभा सदस्य पियारी थापाले सरकारले बजेट विनियोजनमा भेगीय हिसावले विभेद गरेको आरोप लगाईन् । बुधबार प्रदेशसभामा भौतिक पूर्वाधार विकास मन्त्रालयको विनियोजित बजेटमाथी छलफल गर्दै उनले आफ्नो क्षेत्रमा सरकारले बजेट..

पुरा पढ्नुहोस् »

बजेट खारेज गरेर नयाँ बनाउन नयाँ शक्तिको माग १२ असार २०७६, बिहीबार ०५:०९

पोखरा, असार १२ । सरकारले असार १ गते प्रश्तुत गरेको बजेट बक्तब्य अनुसार विनियोजन विधेयक नआएको भन्दै असार ५ गतेदेखि काँग्रेसले सदनमा अवरोध सिर्जना ग¥यो । काँग्रेसको विरोध हुने भएपछि सभामुखले बैठक बस्नै नदिई दुई पटकसम्म स्थगित गरिदिए । अन्त्यमा..

पुरा पढ्नुहोस् »

पोखरा महागरको बजेट किताव काँग्रेसले च्यात्यो १२ असार २०७६, बिहीबार ०४:१८

पोखरा, असार १२ । बजेटमा विभेद गरेको आरोप लगाउँदै पोखरा महानगरपालिकाको रातो किताव काँग्रेसतर्फका जनप्रतिनिधिहरुले च्यातिदिएका छन् । बुधबार नगरसभाको अन्तिम समयमा किताव च्यातेर बाहिरिएका हुन् । ‘पाँचौ नगरसभामा एकलौटी ढंगले बजेटलाई..

पुरा पढ्नुहोस् »