राजनीति


बालुवाटारमा प्रम ओलीले प्रचण्डसँग भनेः अब कतिपय मन्त्री पनि फेर्छु (को को फेरिएलान् ?) २५ कार्तिक २०७६, सोमबार ०२:१८

काठमाण्डौं, कार्तिक २५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा २ घन्टा लामो छलफलमा बसेका पार्टीका २..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री सचिवालय सदस्यहरुको सामूहिक राजीनामा, यी हुन् प्रधानमन्त्रीका ४ असन्तुष्टि २५ कार्तिक २०७६, सोमबार ०२:०२

काठमाण्डौं, कार्तिक २५ । प्रधानमन्त्रीले नै असन्तुष्टि व्यक्त गरेपछि उनका सचिवालयका सबै सदस्यले सामूहिक राजीनामा दिएका छन् । प्रधानमन्त्रीले शुक्रबार सल्लाहकार र सचिवालयका सदस्यसँगको छलफलमा आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए..

पुरा पढ्नुहोस् »

समृद्धिको सपना साकार पार्न आएँ : विद्या २४ कार्तिक २०७६, आईतवार १३:०७

  पोखरा, कार्तिक २४ । नेकपा कास्की २ का उम्मेद्वार विद्या भट्टराई अधिकारीले आकस्मिक रुपमा उत्पन्न परिस्थितिपछि पार्टीले सर्वसम्मत विश्वास गरेर जिम्मेवारी दिएपछि उम्मेद्वार बनेको बताएकी छन् । उनले नेकपा नेता रवीन्द्र अधिकारीले..

पुरा पढ्नुहोस् »

गणेशमान सिंहलाई साक्षी राखेर चुनावी अभियान शुरु, ११ वटै वडामा सम्पर्क कार्यालय २४ कार्तिक २०७६, आईतवार १२:४५

  पोखरा, कार्तिक २४ । नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता एवं लौहपुरुष गणेशमान सिंहलाई साक्षी राखेर चुनावी अभियानको शुभारम्भ गरेको छ । कांग्रेस उम्मेदवार खेमराज पौडेल लगायतले पोखराको नालामुखस्थित गणेशमानको शालिकमा माल्यार्पण गरि..

पुरा पढ्नुहोस् »

उपनिर्वाचन अनुगमन गर्न कांग्रेसले बनायो समिति २४ कार्तिक २०७६, आईतवार ११:३८

  काठमाडौं, कार्तिक २४ । मंसिर १४ गते हुने उपनिर्वाचत स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि नेपाली कांग्रेसले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति गठन गरेको छ । समितिको सदस्यमा केन्द्रीय..

पुरा पढ्नुहोस् »

सभामुख हुन सक्षम छु : उपसभामुख तुम्बाहाम्फे २३ कार्तिक २०७६, शनिबार १३:४२

  राँझा, कार्तिक २३ । प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभामुख पदको जिम्मेवारी सम्हाल्न आफू योग्य र सक्षम रहेको बताएकी छन् । हुम्लामा संविधान कार्यान्वयनसम्बन्धी स्थानीय तहका जनप्रतिनिधिलाई तालिम दिएर काठमाडौं..

पुरा पढ्नुहोस् »

नेपाली कांग्रेस वडा ईकाई १७ को उपनिर्वाचन केन्द्रित छलफल, घरदैलोका आगामी कार्यक्रम समेत तय २३ कार्तिक २०७६, शनिबार १३:२३

पोखरा, कार्तिक २३ । नेपाली कांग्रेस वडा ईकाई १७ ले शनिबार उपनिर्वाचन केन्द्रित छलफल सम्पन्न गरेको छ । निर्वाचन सफल बनाउनका लागि नेपाली कांग्रेस कास्कीका सभापती कृष्ण के.सी. ले कमाण्ड समालेको वडा नं १७ र छिमेकी जिल्ला स्याङ्गजाका..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीको सचिवालयका सबै सदस्यले राजीनामा दिने २३ कार्तिक २०७६, शनिबार १२:५४

  काठमाडौं, कार्तिक २३ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सबै सदस्यले राजीनामा दिने भएका छन् । मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्रीलाई सहज बनाउन भन्दै सचिवालयका सबै सदस्यले राजीनामा दिन लागेका हुन् । सचिवालयका..

पुरा पढ्नुहोस् »

बागलुङका ८ मतदानस्थल अति संवेदनशील २३ कार्तिक २०७६, शनिबार १२:४०

  बागलुङ, कार्तिक २३ । आगामी मंसिर १४ गते बागलुङमा हुने प्रदेशसभा र स्थानीय निकायको उपनिर्वाचनका लागि निर्वाचन आयोगले २५ मतदानस्थल तोकेको छ । क्षेत्र नं २ (ख) का लागि तोकिएका २४ र बडिगाड गाउँपालिका–२ का लागि तोकिएको एक मतदानस्थलमध्ये..

पुरा पढ्नुहोस् »

लिपुलेक विवादबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक २२ कार्तिक २०७६, शुक्रबार १३:११

  काठमाडौं, कार्तिक २२ । लिपुलेक विवादबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय परामर्श बैठक बोलाएका छन् । भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेपछि जनस्तरमा विरोध भइरहेको छ । सरकारले..

पुरा पढ्नुहोस् »