राजनीति


कास्की २ उपचुनावः नेकपा भन्दा कांग्रेसको प्रचार टोली जम्बो २२ कार्तिक २०७६, शुक्रबार १२:१८

पोखरा, कार्तिक २२ । नेपाली काँग्रेस कास्कीले कास्की २ को उपचुनावका लागि जम्बो प्रचार टोली गठन गरेको छ । पार्टी सभापति कृष्ण केसीको संयोजकत्वमा ३ हजार ५ सय ५१ सदस्यीय प्रचार समिति गठन गरिएको हो । मूल समितिमा कास्की २ का क्षेत्रीय सभापति..

पुरा पढ्नुहोस् »

सीमाका विषयमा सरकार अल्मलिँदैन : प्रवक्ता बाँस्कोटा २२ कार्तिक २०७६, शुक्रबार १०:४२

  वालिङ, कार्तिक २२ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले लिपुलेक र कालापानीमा रहेको सीमाका विषयमा सरकार अल्मलिन्छ कि भन्ने नसोच्न आग्रह गरेका छन् । देशका उत्कृष्ट १०० गन्तब्यको सूचीमा सूचीकृत स्याङ्जाको कालीगण्डकी..

पुरा पढ्नुहोस् »

रवीन्द्रको जन्मथलो पुगेर सुरू गरिन् विद्याले चुनाव प्रचार २२ कार्तिक २०७६, शुक्रबार ०२:५७

पोखरा, कार्तिक २२ । कास्की–२ की सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उमेदवार विद्या भट्टराईलबअ‍े बिहीबारबाट चुनाव प्रचार सुरू गरेकी छन् । बिहीबार बिहान दिवङ्गत मन्त्री रवीन्द्र अधिकारीको जन्मथलो भरतपोखरी पुगेर भट्टराईले चुनाव प्रचार..

पुरा पढ्नुहोस् »

खेमराज पौडेलः देउवा पक्षका तर रामचन्द्रले हार्न नसक्ने नेता २२ कार्तिक २०७६, शुक्रबार ०२:३८

पोखरा, कार्तिक २२ । मलेसियामा अहिले ९३ वर्षीय वृद्ध मोहम्मद महाथिर प्रधानमन्त्री छन् । राजनीति छाडेको १५ वर्षमा फेरि राजनीतिमा नै फर्किएका महाथिरलाई मलेसियाली जनताले प्रधानमन्त्री बनाइदिए । उमेर र राजनीतिको बहसकाबीच उनको पुनरागमनको चर्चा..

पुरा पढ्नुहोस् »

जनताले बलियो प्रतिपक्षी खोजेका छन्ः पौडेल २२ कार्तिक २०७६, शुक्रबार ०२:२५

पोखरा, कार्तिक २२ । कास्की २ मा काँग्रेसका उम्मेदवार खेमराज पौडेलले जनताले बलियो प्रतिपक्षी खोजेका कारण आफुले चुनाव जित्ने दावी गरेका छन् । मनोनयनपछि पत्रकारहरुसँग कुरा गर्दै उनले यो चुनावले सरकार ढाल्ने भन्दा पनि सरकारलाई सवक सिकाउने गरी..

पुरा पढ्नुहोस् »

जनमत र विश्वास गुम्न दिन्नः भट्टराई २२ कार्तिक २०७६, शुक्रबार ०२:१४

पोखरा, कार्तिक २२ । नेकपाको तर्फबाट कास्की २ की उम्मेदवार विद्या भट्ट्राईले नेकपालाई दिएको जनमत गुम्न नदिने दावी गरेकी छिन् । मनोनयनपछि चुनावीसभालाई सम्बोधन गर्दै उनले ५ बर्षका लागि जनताले नेकपालाई विश्वास गरेकाले त्यही विश्वासका साथ आफूले..

पुरा पढ्नुहोस् »

समर्थक र प्रश्तावक नपाएपछि उम्मेदवार त्यसै फर्किए २२ कार्तिक २०७६, शुक्रबार ०२:०३

पोखरा, कार्तिक २२ । जनकपुरका डा. कृष्णचन्द्र प्रसाद साह कास्की २ बाट प्रतिनिधिसभा उपनिर्वाचनमा स्वतन्त्र उमेदवारी दर्ता गर्न बिहीबार निर्वाचन कार्यालय पुगे । तर, उनले प्रस्तावक र समर्थक पाउन सकेनन् । उपनिर्वाचनको उम्मेदवारका आकांक्षी साहले..

पुरा पढ्नुहोस् »

कास्की २ उपनिर्वाचनः २५ जनाले दिए उम्मेदवारी २२ कार्तिक २०७६, शुक्रबार ०१:५५

प्रकाश ढकाल पोखरा, कार्तिक २२ । मंसिर १४ गते हुने कास्की २ को उपनिर्वाचनका लागि २५ जनाले उम्मेदवारी दिएका छन् । ११ जना स्वतन्त्र र १४ राजनीतिक दल गरी २५ जनाको उम्मेदवारी परेको हो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीबाट स्व. रवीन्द्र्रपत्नी..

पुरा पढ्नुहोस् »

भारतले निकालेको नक्सामा आपत्ति छः प्रचण्ड २२ कार्तिक २०७६, शुक्रबार ०१:४९

पोखरा, कार्तिक २२ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले निकालेको नयाँ नक्साबारे आपत्ति जनाएका छन् । भौगोलिक अखण्डता र सार्वभौमिकतामा नेकपा लचिलो नहुने भन्दै नक्सामा पुनः विचार गर्न उनले आग्रह गरेका छन्..

पुरा पढ्नुहोस् »

टिकट दिएपछि गुटबन्दी सकियोः निधी २२ कार्तिक २०७६, शुक्रबार ०१:३७

पोखरा, कार्तिक २२ । उपनिर्वाचनको टिकट वितरणपछि कास्कीमा गुटबन्दी सकिएको नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले बताएका छन् । निकै चर्को रस्साकस्सीपछि बुधबार मात्रै काँग्रेसले आफ्नो उम्मेदवार टुंग्याएको थियो । पूराना नेता खेमराज पौडेल..

पुरा पढ्नुहोस् »