राजनीति


कास्की २ उपनिर्वाचनः मनोनयन आज, केन्द्रीय नेतृत्वले सम्बोधन गर्ने २१ कार्तिक २०७६, बिहीबार ०४:५१

पोखरा, कार्तिक २१ । कास्की २ प्रतिनिधिसभा उपचुनावका लागि आज मनोनयन हुँदैछ । यसका लागि सबैजसो राजनीतिक पार्टीले उम्मेदवार घोषणा गरिसकेका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले रवीन्द्रपत्नी विद्या भट्टराईलाई नै उम्मेदवार बनाएको छ..

पुरा पढ्नुहोस् »

देउवाका साथी खेमराजः कास्की २ मा काँग्रेसका उम्मेदवार २० कार्तिक २०७६, बुधबार १८:५६

पोखरा, कार्तिक २० । समयमा उम्मेदवार टुंग्याउन नसक्नु काँग्रेसको पूरानै रोग हो । यसबर्षको उपनिर्वाचनमा पनि यो शिलशिला दोहोरिएको छ । निकै लामो बहस र छलफल पछि अन्ततः पाका नेता खेमराज पौडेललाई काँग्रेसले आफनो उम्मेदवार बनाउने निधो गरेको छ..

पुरा पढ्नुहोस् »

सरकारको कदमप्रति निर्वाचन आयोगको असन्तुष्टि २० कार्तिक २०७६, बुधबार १२:१९

  काठमाडौं, कार्तिक २० । निर्वाचन आयोगले उपनिर्वाचन आचारसंहिता लागू भएपछि प्रदेशप्रमुखको पदमुक्त र नियुक्ति गर्ने सरकारको कदमप्रति असन्तुष्टि जनाएको छ । बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले..

पुरा पढ्नुहोस् »

शक्तिशाली देशमहराले नैतिक गल्ती गरे : अध्यक्ष दाहाल २० कार्तिक २०७६, बुधबार ११:०२

  दाङ, कार्तिक २० । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान सभामुख कृष्णबहादुर महराले नैतिक गल्ती गरेको दावी गरेका छन् । प्रेस संगठन दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले त्यस विषयमा आफूलाई..

पुरा पढ्नुहोस् »

कास्की २ मा विवेकशीलको उम्मेदवार जमुना शर्मा २० कार्तिक २०७६, बुधबार ०१:४७

  पोखरा, कार्तिक २० । यसअघि एक भएर चुनावमा सहभागी भएको विवेकशील साझा पार्टी फुटेपछि बनेको विवेकशील नेपाली दलले कास्की २ मा जमुना शर्मालाई उम्मेदवार घोषणा गरेको छ । पार्टीको पोखरामा सम्पन्न केन्द्रीय बैठकबाट कास्की २ को प्रतिनिधिसभा र बागलुङ..

पुरा पढ्नुहोस् »

मनोनयनपत्र दर्ता बिहीबारदेखि २० कार्तिक २०७६, बुधबार ००:४३

  काठमाडौं, कार्तिक २० । आगामी मंसिर १४ गते शनिबार हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचनका निम्ति यही कात्तिक २१ गतेदेखि मनोनयनपत्र दर्ता गरिने भएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको हकमा कात्तिक २१..

पुरा पढ्नुहोस् »

कास्की २ः विद्याको चुनावी ‘कमाण्डर’ करण, १३ हजार मतान्तरले चुनाव जित्ने दावी १९ कार्तिक २०७६, मंगलवार ११:३१

पोखरा, कार्तिक १९ । नेकपाले आफ्नो उम्मेदवारलाई बिजयी गराउन उम्मेदवारकै आकांक्षीलाई निर्वाचन परिचालनको जिम्मा दिएको छ । रवीन्द्रपत्नि विद्या भट्टराईलाई पार्टीले उम्मेदवारको रुपमा प्रश्तुत गरेपछि उम्मेदवारकै लागि आकांक्षा देखाएका कास्की..

पुरा पढ्नुहोस् »

नयाँ सरकार आएपछि ८० जनप्रतिनिधि पक्राउ १९ कार्तिक २०७६, मंगलवार ०२:३९

काठमाण्डौं, कार्तिक १९ । स्थानीय तह हुँदै प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको साढे दुई वर्षको अवधिमा प्रहरीले ८० जना प्रतिनिधिलाई पक्राउ गरेको छ । जनताको सेवामा खटिने वाचासहित चुनाव जितेका जनप्रतिनिधि एकपछि अर्को अपराधमा मुछिँदै..

पुरा पढ्नुहोस् »

कास्कीका प्यासी प्रदेश १ को प्रमुख, गण्डकीमा अमिक शेरचन १८ कार्तिक २०७६, सोमबार ११:१४

पोखरा, कार्तिक १८ । सरकारले सातवटै प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषदको सोमबार अपराह्न बसेको बैठकले सात प्रदेशका प्रमुखको नाम सिफारिस गरेको हो । बैठकले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १ को..

पुरा पढ्नुहोस् »

वडाध्यक्ष घर्ती नेकपामा प्रवेश १८ कार्तिक २०७६, सोमबार ०२:१८

बागलुङ, कार्तिक १८ । ढोरपाटन नगरपालिका–३ का वडाध्यक्ष हेमेन्द्र घर्ती सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । घर्ती देशभक्त जनगणतान्त्रिक मोर्चाबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । घर्तीसहित मोर्चाका नेता, कार्यकर्ता..

पुरा पढ्नुहोस् »