प्रमुख समाचार


पोखराबाट देउवाले भनेः ओलीकै सहमतिमा भारतले नयाँ नक्सा निकाल्यो ७ मंसिर २०७६, शनिबार १३:३०

पोखरा, मंसिर ७ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा भारतले नयाँ नक्सा सार्वजनिक गरेको आरोप लगाएका छन् । पोखरामा चुनावी सभालाई सम्बोधन गर्दै उनले ओलीकै सहमतिमा नेपाली भूभाग भारतको नयाँ नक्सामा..

पुरा पढ्नुहोस् »

उपनिर्वाचनमार्फत ओली सरकारलाई सच्याउनुपर्छ : सभापति देउवा ७ मंसिर २०७६, शनिबार १२:४२

  पोखरा, मंसिर ७ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले आशन्न उपनिर्वाचन जितेर सरकारका पक्षमा जनमत छैन् भन्ने सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउन चाहेको बताएका छन् । उनले केपी..

पुरा पढ्नुहोस् »

मंसिर १० गतेभित्र हतियार बुझाउन गृहको आग्रह ७ मंसिर २०७६, शनिबार ११:३१

  काठमाडौं, मंसिर ७ । गृह मन्त्रालयले यही मंसिर १४ गते हुने उपनिर्वाचनको सुरक्षालाई ध्यान दिँदै व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको छ । मन्त्रालयले शनिबार सूचना जारी गरी ३७ जिल्लामा हुने उपनिर्वाचनलाई..

पुरा पढ्नुहोस् »

यस्तोे बन्यो पोखरा रंगशाला (फोटोमा हेर्नुस्) ७ मंसिर २०७६, शनिबार ०९:४८

पोखरा, मंसिर ७ । १३ दक्षिण एसियाली खेलकुद (साग) मा हुने केही प्रतिश्पर्धाका लागि पोखरा रंगशाला निर्माणको काम तीब्र छ । खासगरी महिला फुटवल, र क्रिकेट यहाँका लागि बढी आकर्षणको खेल हुनेछ । त्यसैका लागि खेल मैदान निर्माण धमाधम चलिरहेको छ..

पुरा पढ्नुहोस् »

कास्कीमा सबैभन्दा धेरै आयकर तिर्ने बतास कम्पनी ७ मंसिर २०७६, शनिबार ०९:३४

पोखरा, मंसिर ७ । गएको आर्थिक बर्षमा पोखराको बतास इन्भेष्टमेण्ट कम्पनीले सबैभन्दा धेरै कर बुझाएको छ । आन्तरिक राजश्व कार्यालय पोखरामा कम्पनीले बर्षकै सबैभन्दा बढी कर बुझाएको हो । आठौं राष्ट्रिय कर दिवसको अवसरमा बतासलाई सम्मान गरिएको हो । धेरै..

पुरा पढ्नुहोस् »

विमलसहित चार फुटबल खेलाडीलाई सागमा पनि प्रतिबन्ध ७ मंसिर २०७६, शनिबार ०३:५७

काठमाण्डौं, मंसिर ७ । भुटानमा कुवेतसँग विश्वकप छनोट खेल खेल्नुअघि अनुशासनको कारबाहीमा परेका नेपालका चार फुटबल खेलाडीलाई १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि प्रतिबन्ध गरिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले १३ औं सागमा पनि विमल..

पुरा पढ्नुहोस् »

काँग्रेसको सभामा गगनले घन्काए नाराः श्री ६ विद्या कि जय, श्री ५ ओली की जय, श्री ३ प्रचण्डकी जय ७ मंसिर २०७६, शनिबार ०३:३३

पोखरा, मंसिर ७ । नेपाली काँग्रेसका नेता गगन थापाले सरकार निरंकुशताको बाटोमा अघि बढेको बताए । पोखरा ८ सिमलचौरको चुनावीसभालाई सम्बोधन गर्दै उनले केपी ओली नेतृत्वको सरकारले कानुन बनाएरै निरंकुश बन्ने गरी अघि बढेको बताएका हुन् । कास्की २ को..

पुरा पढ्नुहोस् »

सागलाई सजिदै पोखरा रंगशाला (फोटो फिचर) ६ मंसिर २०७६, शुक्रबार १२:५३

पोखरा, मंसिर ६ । दक्षिण एसियाली खेलकुद (साग) को १३ औं सुरु हुन ८ दिनमात्रै बाँकी छ । तर पोखरामा सागका खेल हुने मैदान अझै तयार भैसकेको छैन । पोखरामा सागका ९ खेल हुने राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । विशेष महत्व हुने महिला फुटवलका लागि मैदान..

पुरा पढ्नुहोस् »

ओलिको राष्ट्रबाद कालापानीमा लम्पसारः देउवा ६ मंसिर २०७६, शुक्रबार १२:३६

पोखरा, मंसिर ६ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सीमा सुरक्षा गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको खरो विरोध गरेका छन् । राष्ट्रबादी नारा लिएर चुनाव जितेपनि अहिले त्यो सामन्तबादमा परिणत भैसकेको उनको आरोप छ..

पुरा पढ्नुहोस् »

मोटरसाइकल चोर्ने ‘नक्कली प्रहरी’ पक्राउ ६ मंसिर २०७६, शुक्रबार १२:२५

सुर्खेत, मंसिर ६ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले मोटरसाइकल चोरीमा संलग्न एक युवालाई पक्राउ गरेको छ । ‘प्रहरी’ बनेर मोटरसाइकल चोरी गर्ने दैलेख चामुण्डाविन्द्रासैनी ६ का २२ वर्षीय प्रशान्त शाहीलाई प्रहरीले वीरेन्द्रनगरबाट पक्राउ गरेको हो..

पुरा पढ्नुहोस् »