प्रमुख समाचार


देउवाले बोली नसच्याए काँग्रेस इतिहास बन्छः प्रचण्ड ११ मंसिर २०७६, बुधबार १४:०६

पोखरा, मंसिर ११ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवाका कारण पार्टी इतिहास हुन लागिसकेको टिप्पणी गरेका छन् । पोखरामा नेकपाको चुनावीसभालाई सम्बोधन गर्दै उनले पहिलोपटक..

पुरा पढ्नुहोस् »

प्रचण्डले पनि खेमराजलाई समर्थन गरेः मिनेन्द्र ११ मंसिर २०७६, बुधबार १३:५०

पोखरा, मंसिर ११ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं कास्की २ का काँग्रेसका चुनावी कमाण्डर डा.मिनेन्द्र रिजाले खेमराज पौडेललाई सांसद वनाएर संसदमा लिएर जाने दावी गरेका छन् । नेपाल प्रेस यूनियन कास्कीले पोखरामा आज आयोजना गरेको पत्रकार..

पुरा पढ्नुहोस् »

कास्की २ को उपचुनावका लागि ३ दिन स्कुल बन्द ११ मंसिर २०७६, बुधबार १३:२८

पोखरा, मंसिर ११ । कास्की क्षेत्र नं. २ मा आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिइएको छ । पोखरा महानगरपालिकाले मतदान केन्द्र तोकिएका महानगरका ११ वडाका २९ विद्यालयमा..

पुरा पढ्नुहोस् »

उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, ३३३ उम्मेदवार चुनावी मैदानमा ११ मंसिर २०७६, बुधबार १२:४५

  काठमाडौं, मंसिर ११ । शनिबार हुने उपचुनावको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आयोगकाअनुसार निर्वाचन सामग्रीहरू सम्बन्धित जिल्ला र मतदान केन्द्रसम्म पुगिसकेको छ भने मतदान अधिकृत लगायतका कर्मचारी खटनपटन भइसकेको छ । उपनिर्वाचन हुने ३७..

पुरा पढ्नुहोस् »

काँग्रेसबाट निर्वाचित वडाध्यक्ष नेकपा प्रबेश गरे ११ मंसिर २०७६, बुधबार १२:०७

बैतडी, मंसिर ११ । बैतडीमा नेपाली कांग्रेसबाट पालिकाको चुनावमा निर्वा्चित वडाअध्यक्ष नेकपामा प्रवेश गरेका छन् । डिलाशैनी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रेमसिंह धामी नेकपामा प्रवेश गरेका हुन् । बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ४..

पुरा पढ्नुहोस् »

‘कास्की क्षेत्र नम्बर २ का सम्पूर्ण आदरणीय मतदाताहरुमा हार्दिक अपील’ ११ मंसिर २०७६, बुधबार ११:१९

पोखरा, मंसिर ११ । १. आदरणीय कास्की निर्वाचन क्षेत्र नम्बर २ का बासिन्दाहरु क) विकासप्रेमी नागरिक समाज, ख) स्वास्थ्य एवं, शैक्षिक क्षेत्रमा संलग्न विज्ञहरु ग) साहित्य तथा लोक संस्कृति, कला एवं लोक नृत्य लोकधुन तथा  वाद्यवादन आदिको संरक्षण..

पुरा पढ्नुहोस् »

पोखरामा नेकपाको चुनावीसभा नजिकै विस्फोट, एक घाईते ११ मंसिर २०७६, बुधबार ०९:५१

पोखरा, मंसिर ११ । पोखरामा नेपाल कम्युनिष्ट पार्टी नेकपाको चुनावीसभा नजिकै विस्फोट हुँदा एकजना घाईते भएका छन् । नयाँ बजारको प्रदर्शनी केन्द्रमा चुनावीसभा चल्दै गर्दा विस्फाृट भएको हो । विस्फोटबाट उछिट्टिएको ढुंगा लागेर धनादेवी विक घाईते भएकी..

पुरा पढ्नुहोस् »

लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन : पौडेल १० मंसिर २०७६, मंगलवार १३:२९

  पोखरा, मंसिर १० । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिएका छन् । नेपाली कांग्रेस, पोखरा–८ ले आयोजना गरेको चुनावीसभामा नेता पौडेलले सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा..

पुरा पढ्नुहोस् »

दशौ पोखरा महोत्सवको ९० प्रतिशत स्टल बुकिङ १० मंसिर २०७६, मंगलवार १३:१८

पोखरा, मंसिर  १० । आगामी पुषको अन्तिम साता अमरसिंह चौरमा आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सवको ९० प्रतिशत स्टल बुकिङ भएको छ । स्थानिय युनाईटेड क्लवको आयोजनामा पुषको २९ देखी माघको १२ सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने दशौ संस्करणको..

पुरा पढ्नुहोस् »

आफ्नो आँसु पुछें, अब सबै जनताको आँस पुछ्छु : विद्या १० मंसिर २०७६, मंगलवार १२:४३

  पोखरा, मंसिर १० । नेकपा कास्की २ का उम्मेदवार विद्या भट्टराई अधिकारीले परिस्थितिले आफूलाई सक्रिय राजनीतिक मैदानमा ल्याएको उल्लेख गर्दै एजेन्डा र विचारको राजनीतिमै अबको जीवन लगाउने प्रतिवद्धता गरेकी छन् । अकस्मात भोग्नुपरेको दुर्घटनामा..

पुरा पढ्नुहोस् »