प्रमुख समाचार


कास्की २ः नेकपा उम्मेदवार भट्टराई बिजयी १५ मंसिर २०७६, आईतवार ११:३२

पोखरा, मंसिर १५ । कास्की २ मा भएको उपनिर्वाचनमा नेकपा उम्मेदवार विद्या भट्टराई बिजयी भएकी छन् । ११ मध्ये ८ वटा वडा गनिसक्दा भट्टराईको जीत सुरक्षित भएको हो । अव ९ हजार मत गन्न बाँकी छ । पछिल्लो मतगणना अनुसार भट्टराई ८ हजार ५ सय मतले अघि छन् । गन्न..

पुरा पढ्नुहोस् »

उपचुनाव : सुदूरपश्चिममा नेकपा ५ र कांग्रेस २ वडामा विजयी १५ मंसिर २०७६, आईतवार ०९:५८

  डोटी, मंसिर १५ ।   सुदूरपश्चिमका ७ वडाध्यक्षका लागि भएको उपचुनाव नेकपाले पाँच र नेपाली कांग्रेसले दुई स्थानमा विजयी भएका छन् । नेकपाले २०७४ सालमा जितेको एक वडा गुमाएको छ भने दुई वडा जोडेको छ । समग्रमा नेकपाले एउटा वडा थपेको छ । नेपाली..

पुरा पढ्नुहोस् »

बाग्लुङमा प्रारम्भिक गणनामा कांग्रेस अगाडि १५ मंसिर २०७६, आईतवार ०९:४८

  काठमाडौं, मंसिर १५ । प्रदेशसभा उपनिर्वाचन अन्तर्गत बाग्लुङ–२ (ख)को प्रारम्भिक मत परिणाम आएको छ । एक हजार ८ मत गणना हुँदा नेपाली कांग्रेसका जितबहादुर शेरचनले ५२५ मत पाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थनमा उम्मेदवारी दिएका..

पुरा पढ्नुहोस् »

कास्की २ अपडेट : ६ ओटा वडाको मतगणना सकियो १५ मंसिर २०७६, आईतवार ०९:२३

  पोखरा, मंसिर १५ । कास्की निर्वाचन क्षेत्र नं. २ को मतगणना अहिले जारी छ । मतगणना अनुसार अहिलेसम्म पोखरा महानगर ३३, २१, २०, १७, १६ र १५ वडाको मत गणना सकिएको छ । ६ वटा वडाको मत गणना गर्दा नेकपाले अग्रता लिइरहेको छ । भर्खर मात्र वडा नं १५ को मतगणना..

पुरा पढ्नुहोस् »

कास्की २ अपडेट : ५ ओटा वडाको मतगणना सकियो, नेकपाकी विद्या दोब्बर मतले अगाडि १५ मंसिर २०७६, आईतवार ०८:४७

  पोखरा, मंसिर १५ । कास्की निर्वाचन क्षेत्र नं. २ को मतगणना अहिले जारी छ । अहिलेसम्म पोखरा महानगर ३३, २१, २०, १७ र १६ वडाको मत गणना सकिएको छ । पाँच वटा वडाको मत गणना गर्दा नेकपाकी उमेद्वार विद्या भट्टराईले अग्रता लगेकी छन् । उनलाई कांग्रेसका खेमराज..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीको विदेशमा मिर्गौला प्रत्यारोपण गरिने १५ मंसिर २०७६, आईतवार ०६:०३

काठमाण्डौं, मंसिर १५ । गएको साता नेपालमा केही ठूला घटना हुने तयारीमा थिए, पहिलो थियो नेपालमा हुन लागेको दक्षिण एशियाली खेलकूद तथा देशभर संघ, प्रदेश तथा स्थानीय तहमा हुन लागेको उप निर्वाचन । यसबाहेक नेपालको भूमि लिम्पियाधुरा, लिपुलेकमात्र नभई..

पुरा पढ्नुहोस् »

भक्तपुरमा कांग्रेस विजयी १५ मंसिर २०७६, आईतवार ०५:४९

भक्तपुर, मंसिर १५ । भक्तपुरको प्रदेशसभामा कांग्रेस विजयी भएको छ । भक्तपुर–१ (क) प्रदेशसभा सदस्यका लागि शनिबार भएको उपनिर्वाचनमा कांग्रेसका उमेदवार कृष्णलाल भँडेलले १३ हजार ४४९ मत ल्याएर निर्वा्चित भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपाका डीपी..

पुरा पढ्नुहोस् »

कास्की २ः नेकपालाई ६ हजार मतको अग्रता १५ मंसिर २०७६, आईतवार ०५:४२

पोखरा, मंसिर १५ । कास्की २ मा भएको प्रतिनिसभा सदस्य चुनावमा नेकपाले फराकीलो अन्तर कायम गरेको छ । ४ वटा वडाको मतगणना सकिँदा करिब ६ हजार मतले नेकपा अगाडी छ । विद्या भट्टराईले ५ हजार ९ सय ५० मतको अग्रता लिएकी छिन् । भट्टराईले ११ हजार ८ सय ३६ मत पाएकी..

पुरा पढ्नुहोस् »

कास्कीमा विद्या भट्टराई दोब्बर बढी मतले अगाडी १५ मंसिर २०७६, आईतवार ०५:०३

पोखरा, मंसिर १५ । कास्की क्षेत्र नम्बर २ मा नेकपा उमेदवार विद्या भट्टराई दोब्बर बढी मतअन्तरले अघि रहेकी छन् । उनले अहिलेसम्म आठहजार २६५ मत प्राप्त गरेकी छन् भने कांग्रेसका खेमराज पौडेलले ३ हजार ६८२ मत प्राप्त गरेका छन् । समाजवादी पार्टीका..

पुरा पढ्नुहोस् »

कास्की अपडेटः कास्कीमा नेकपा साढे ४ हजार मतले अगाडि १५ मंसिर २०७६, आईतवार ०४:१६

पोखरा, मंसिर १५ । कास्की क्षेत्र नम्बर दुईमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अगाडि देखिएको छ । नेकपाकी उमेदवार विद्या भट्टराईले अहिलेसम्म ६ हजार ७ सय ९८ मत प्राप्त गरेकी छन् भने कांग्रेसका खेमराज पौडेलले ३ हजार ९५ मत प्राप्त गरेका छन् । नेकपा..

पुरा पढ्नुहोस् »