प्रमुख समाचार


हराएका बालक छिमेकीको घरमा मृत भेटिए २५ मंसिर २०७५, मंगलवार ०१:३४

कञ्चनपुर, मंसिर २५ । कृष्णपुर नगरपालिका–५ अत्तरियापट्टीका १३ वर्षीय पियुस बम सोमबार छिमेकी जयबहादुर महताको घरमा मृत फेला परेका छन् । सोही वडाका अध्यक्ष आशाराम चौधरीले आतबारदेखि परिवारको सम्पर्कमा नआएका बालक छिमेकी महताको घरमा मृत फेला..

पुरा पढ्नुहोस् »

नक्कली लाइसेन्स बनाएर ठगी गर्ने चपाईं पोखराबाट पक्राउ २५ मंसिर २०७५, मंगलवार ०१:०४

पोखरा, मंसिर २५ । लाइसेन्स बनाइदिने प्रलोभनमा ठगी गर्ने एकजना पक्राउ परेका छन् । पर्वतका सरोज चपाईंलाई कास्की प्रहरीले सोमबार पोखराबाट पक्राउ गरेको हो । उनले लाइसेन्स बनाइदिने भन्दै प्रत्येक ब्यक्तिसँग ३५ देखि ४५ हजार रुपैयाँ सम्म असुलेको..

पुरा पढ्नुहोस् »

नयाँबजार मेलामा ४० रुपैयाँको टिकट काट्दा स्कुटर उपहार २४ मंसिर २०७५, सोमबार १५:३६

पोखरा, मंसिर २४ । नयाँबजारमा चलेको सफल पोखरा एक्स्पो हेर्न टिकट काटेर गएका एकजना दर्शकले स्कुटर उपहार पाएका छन् । सोमबार खोलिएको बम्पर उपहार अन्तर्गत टिकट नं. ७४८ ले स्कुटर जितेको पोखरा उद्योग बाणिज्य संघका महासचिव तथा मेला ब्यवस्थापन समितिका..

पुरा पढ्नुहोस् »

कक्षा ११ को नतिजा प्रति असन्तुष्टी जनाउँदै विद्यार्थीले थाले रिले अनसन २४ मंसिर २०७५, सोमबार १५:१४

पोखरा, मंसिर २४ । उत्तरपुस्तिका जाँच गर्दा लापारवाहीका कारण ११ कक्षाको रसायनशास्त्र र भौतिकशास्त्र विषयमा नतिजा विग्रिएको विद्यार्थीहरुले आरोप लगाएका छन् । नतिजा प्रकाशसनमा लापरबाही भएको भन्दै विद्यार्थीहरुले नतिजा सच्याउन र पुनः पुस्तिका..

पुरा पढ्नुहोस् »

के कास्कीबाट चौथो चुनाव लड्दैछन् प्रचण्ड ? २४ मंसिर २०७५, सोमबार १३:२३

काठमाण्डौं, मंसिर २४ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) जेठ २०७५ को तेस्रो साता कास्कीको घान्द्रुकमा थिए । पार्टी एकता भएको दुई हप्ता पुग्दानपुग्दै कास्कीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको स्वागत कार्यक्रमका लागि त्यहाँ पुगेका थिए..

पुरा पढ्नुहोस् »

सिक्लेसबाट प्रचण्डले भने–हामीसँग सबैथोक छ, तर गिरिजाबाबु हुनुहुन्न (शान्तिप्रक्रियाबारे उनको बक्तब्य पूरा पढ्नुस्) २४ मंसिर २०७५, सोमबार १२:५४

पोखरा, मंसिर २४ । सिक्लेसमा हामी आउनुभन्दा अगाडी देशमा बडो सन्त्रासको स्थिति थियो । दिनदिनै को कहाँ कतिबेला मारिने हो भन्नेकुराको टुंगो थिएन । जताततै आतकं थियो । हिडडुल गर्न मान्छेलाई सहज थिएन । सहरबजार जाने या गाउँघर जाने भन्ने निकै कठिन थियो ।..

पुरा पढ्नुहोस् »

सिक्लेस जाने बाटोमा प्रचण्डलाई मालाको खात २४ मंसिर २०७५, सोमबार १०:४६

पोखरा, मंसिर २४ । शान्ति स्तम्भ अनावरण गर्न सिक्लेस हिडेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्थानीयले बाटैमा फूलमालाले स्वागत गरेका छन् । ठाउँठाउँमा उनलाई फूलमाला सहित स्वागत गरिएको हो । भूमिगत जीवन त्यागेर शान्ति प्रक्रियामा आउनु..

पुरा पढ्नुहोस् »

पोखराको मालेपाटनमा मोटरसाईकलको ठक्करले २ जना घाईते २४ मंसिर २०७५, सोमबार १०:१६

पोखरा, मंसिर २४ । पोखरा ५ मालेपाटनमा मोटरसाईकलको ठक्करले दुईजना घाईते भएका छन् । बा ३७ प २८३४ नम्बरको मोटरसाइकलले स्थानीय १६ बर्षकी स्वस्तिका पराजुली र वर्ष १७ की सोनी थापालाई ठक्कर दिएको हो । दुई घाईतेको मेट्रोसिटी अस्पताल पोखरामा उपचार..

पुरा पढ्नुहोस् »

गोरखामा टिपर पल्टिँदा एकजनाको मृत्यु २४ मंसिर २०७५, सोमबार १०:०९

पोखरा, मंसिर २४ । गोरखाको सिराञ्चोक गाउँपालिका २ थालाजुङमा टिपर पल्टिँदा एकजनाको मृत्यु भएको छ । ना १ क ६४७७ नम्बरको टिपर भित्री सडकमा ग्राभेल अनलोड गर्ने क्रममा पल्टिएको हो । दुर्घटनामा टिपर चालक ३२ बर्षिय बीरबहादुर स्याङताङको मृत्यु भएको..

पुरा पढ्नुहोस् »

निर्मला हत्या प्रकरण–प्रदीप र विशाललाई फसाइँदैछ ? (घटना यस्तो छ) २४ मंसिर २०७५, सोमबार १०:००

काठमाण्डौं, मंसिर २४ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५ महिना पुग्न लागिसकेको छ । तर हत्यामा संलग्न वास्तविक अभियुक्त पहिचान समेत हुन सकेको छैन । पछिल्लो समय प्रहरीले निर्मलाको..

पुरा पढ्नुहोस् »