आमाले आत्महत्या गरेपछि चार बालबालिकाको बिचल्ली २५ मंसिर २०७५, मंगलवार १५:५१
म्याग्दी, मंसिर २५ । विद्यालयबाट घर आउँदा, बेनी नगरपालिका वडा नम्बर २ की १० वर्षीया सुस्मिता किसानले कल्पनै नगरेको दृश्य देखिन् । उनकी आमा मैया साँघुरो कोठामा डोरीले पासो लगाएर झुन्डिएकी थिइन् । सपना हो कि विपना छुट्याउनै गाह्रो भयो सुस्मितालाई..
पुरा पढ्नुहोस् »

