५७ करोड ठग्नेलाई ४ लाख धरौटी, अपराध ठूलो–कारबाही सानो १८ पुष २०७५, बुधबार ०२:४१
काठमाण्डौं, पुस १८ । ५७ करोड रुपैयाँ बैंकिङ ठगीका आरोपी सामान्य धरौटीमा छुटेका छन् । तत्कालीन किष्ट बैंकका कर्मचारी तथा तथा ऋणाीहरुलाई उच्च अदालत पाटनले न्यूनतम धरौटीमा छाड्न आदेश दिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले..
पुरा पढ्नुहोस् »