प्रमुख समाचार


पोखराको काहुँमा फूल्यो पुसमै लालिगुराँस, जाने होईन हेर्न ? ३० पुष २०७५, सोमबार ०५:०५

पोखरा, पुस ३० । पोखरा ११ को काहूँडाँडामा लालिगुराँस फूलेको छ । फागुन पछि फूल्ने गुराँस यसबर्ष पुसमै फूलेको हो । १ हजार ४ सय ४४ मिटर उचाईमा रहेको काहूँडाँडा सबै भन्दा कम उचाईमा गुराँस फूल्ने ठाउँ पनि हो । सामान्यतः १ हजार ४ सय मिटर उचाईभन्दा माथी..

पुरा पढ्नुहोस् »

राजधानीमा स्वाइनफ्लु भेटियो ३० पुष २०७५, सोमबार ०३:५८

काठमाण्डौं, पुस ३० । राजधानीमा स्वाइनफ्लु (एचवानएनवान) का बिरामी भेटिएका छन् । वीर अस्पतालतमा भर्ना भएका दुई बिरामीमा स्वाइनफ्लु संक्रमण देखिएको हो । संक्रमण बिरामीका करिब दुई सातादेखि उपचार भएरहेको छ । संक्रमित १५ र २६ वर्षका काठमाडौंबासी..

पुरा पढ्नुहोस् »

काँग्रेसको छायाँ सरकारमा मन्त्री बन्न मानेनन् सांसद ३० पुष २०७५, सोमबार ०३:५१

काठमाण्डौं, पुस ३० । सरकारको निगरानी गर्न कांगे्रसले गठन गर्न लागेको छाया सरकारमा मन्त्री बन्न सांसदले उत्साहजनक सहभागिता देखाएका छैनन् । यो समाचार आजको नयाँ पत्रिकाबाट दिएको हो । रुचि भएका तीन वटा मन्त्रालयको नाम मागेको ६ दिन हुँदासमेत ६३..

पुरा पढ्नुहोस् »

प्रदेश २ मा मन्त्रीले सचिव कुटे २९ पुष २०७५, आईतवार १७:२५

जनकपुर, पुस २९ । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले सचिवमाथि हातपात गरेका छन् । उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका हुन् । संघीय सरकारले..

पुरा पढ्नुहोस् »

कोकमा रक्सी मिसाएर सामूहिक बलात्कार, एक युवक पक्राउ २९ पुष २०७५, आईतवार १६:३०

झापा, पुस २९ । कोकको बोतलमा रक्सी मिसाएर सामूहिक बलातकार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको भद्रपुर–४, करेला चोक बस्ने ३२ वर्षीया अम्मर भनिने घरबहादर लिम्बु छन् । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार घटनामा..

पुरा पढ्नुहोस् »

रुपाकोट महिला सहकारीमा गीमायाकाे निरन्तरता २९ पुष २०७५, आईतवार ११:४६

पोखरा, पुस २९ । रुपाकोट महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एघारौं वार्षिक साधारण सभा तथा छैठौं अधिबेशनले पुनः गीमाया गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कमला गुरुङ, सचिवमा सबिना आले, कोषाध्यक्षमा..

पुरा पढ्नुहोस् »

भीरबाट लडेर पोखरा सिमलचौरका रामजी गम्भीर घाईते २९ पुष २०७५, आईतवार १०:५५

पोखरा, पुस २९ । पोखरामा एकजना भीरबाट लडेर गम्भीर घाईते भएका छन् । पोखरा १७ महतगौंडामा बाटोमा स्कुटर रोकेर पिसाव गर्न जाँदा भीरबाट लडेर पोखरा ८ सिमलचौरका ४४ बर्षिय रामजी पुरी गम्भीर घाईते भएका हुन् । ग १३ प ९४४० नम्बरको स्कुटरमा चढेर उनी त्यसतर्फ..

पुरा पढ्नुहोस् »

महानगरको मनपरि मापदण्ड, सेतीमा ५ मिटर–फिर्केमा १० मिटर ? २९ पुष २०७५, आईतवार ०८:४२

प्रकाश ढकाल पोखरा, पुस २९ । पोखरा महानगरपालिकाले आफ्नो नगरक्षेत्रभित्र निर्माण हुने भौतिक संरचना र यससम्बन्धी अन्य मापदण्ड कायम गरेको छ । सडक, घर र नदी तथा खोलाको मापदण्ड महानगरले पारित गरेको हो । इन्जिनियरिङ अध्ययन संस्थाका तत्कालीन डिन भरत..

पुरा पढ्नुहोस् »

फेवातालमा नयाँ मोटरबोट २९ पुष २०७५, आईतवार ०३:२६

पोखरा, पुस २९ । पोखराको फेवातालमा उद्धारकार्यका लागि नयाँ मोटरबोट सञ्चालनमा आएको छ । १० लाख रुपैयाँको लागतमा मोटरबोट चलाईएको हो । प्याराग्लाइडिङमा हुने सम्भावित दर्घटनालाई न्यूनीकरण गर्न नेपाल हवाई खेलकुद संस्था (ना) नेपाल प्याराग्लाइडिङ तथा..

पुरा पढ्नुहोस् »

बलात्कारीलाई दिईयो मृत्युदण्डको सजायँ, घटना भएको ७० वर्षपछि फैसला २९ पुष २०७५, आईतवार ०३:०४

एजेन्सी, पुस २९ । अमेरिकाको फ्लोरिडामा ७० वर्षअघि एक किशोरीको बलात्कारको मामलामा सजाय काटेका चारजनालाई मरणोपरान्त माफी दिइएको छ । गभर्नर रन डिसेन्टिस र उनको क्याबिनेटले माफीबारे पुष्टि गरेको हो । चारजनाका परिवारसँग गलत मुद्दा चलाएको भन्दै..

पुरा पढ्नुहोस् »