प्रमुख समाचार


गण्डकी सरकारका महत्वपूर्ण निर्णय, प्रदेश औद्योगिक क्षेत्रदेखि फेवाताललाई ३४ करोड विनियोजन २३ बैशाख २०७६, सोमबार ०२:०५

प्रकाश ढकाल पोखरा, बैशाख २३ । पोखरा पर्यटकीय क्षेत्र । हरेकजसो सार्वजनिक कार्यक्रमहरुमा पोखरालाई पर्यटनको राजधानी बनाउनुपर्ने आवाज उठिरहन्छ । तर हालसम्म औपचारिक रुपमा घोषणा भने भैसकेको छैन । यद्यपी पोखरालाई सबैले पर्यटनको राजधानीकै रुपमा..

पुरा पढ्नुहोस् »

तनहूँमा ९० हजार किलोलिटरको तेल भण्डार बनाईने (यस्तो छ योजना) २३ बैशाख २०७६, सोमबार ०१:४७

पोखरा, बैशाख २३ । मन्त्रीपरिषद् बैठकले तनहूँको मार्किचोकमा पेट्रोलियम पदार्थको भण्डारण गर्ने भएको छ । आँबुखैरेनी गाउँपालिका २ स्थित मार्किचोकको ४ सय रोपनी क्षेत्रफलमा पेट्रोलियम पदार्थ भण्डारण केन्द्र बनाउन लागिएको हो । मस्र्याङदी नदीको..

पुरा पढ्नुहोस् »

पोखराको भरतपोखरीमा प्रदेश स्तरीय औद्योगिक क्षेत्र बनाईने, २० करोड बिनियोजन २३ बैशाख २०७६, सोमबार ०१:२५

पोखरा, बैशाख २३ । पोखरा पर्यटकीय क्षेत्र । हरेकजसो सार्वजनिक कार्यक्रमहरुमा पोखरालाई पर्यटनको राजधानी बनाउनुपर्ने आवाज उठिरहन्छ । तर हालसम्म औपचारिक रुपमा घोषणा भने भैसकेको छैन । यद्यपी पोखरालाई सबैले पर्यटनको राजधानीकै रुपमा चिन्दछन् ।..

पुरा पढ्नुहोस् »

सोमबार नेपाल बन्द हो कि होईन ? (पढ्नुस्) २२ बैशाख २०७६, आईतवार १५:५५

पोखरा, बैशाख २२ । सोमबार नेपाल बन्दको होहल्ला अहिले निकै चलेको छ । तर यो बन्द कसले आह्वान गरेको भन्ने औपचारिक रुपमा सार्वजनिक भने भएको छैन । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भोलि सोमबार हुने भनिएको बन्दमा आफ्नो..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा सांसदको भत्ता बढ्यो, राजधानीमा घर हुनेलाई पनि आवास सुविधा २२ बैशाख २०७६, आईतवार १५:००

पोखरा, बैशाख २२ । गण्डकी प्रदेशका सांसदहरुको दैनिक बैठक भत्ता बृद्धी भएको छ । मन्त्रीपरिषद् निर्णयले ७ सय ५० रुपैयाँबाट १ हजार रुपैयाँ बैठक भत्ता पु¥याउने निर्णय गरेको हो । सांसदहरुले पाउने सुविधा सम्बन्धी ऐन बने यता सुविधा बढाइएको यो दोश्रो..

पुरा पढ्नुहोस् »

सुतिरहेका ३ जनालाई नियन्त्रणमा लिएर ६ लाख लुटियो २२ बैशाख २०७६, आईतवार १४:०१

जनकपुर, बैशाख २२ । महोत्तरीको जलेश्वरमा एक लुटेरा समुहले ६ लाख रुपैयाँ लुटपाट गरि फरार भएको छ । जलेश्वर नगरपालिका वडा नम्बर १० सारीगाउँमा आईतबार लुटेराहरुको एक समूहले लुटपाट गरेको हो । मास्कले मुक छोपेका लुटेराहरुले स्थानीय नविन ठाकुरको घरबाट..

पुरा पढ्नुहोस् »

बलात्कार आरोपमा प्रहरी नै पक्राउ २२ बैशाख २०७६, आईतवार १०:२७

इटहरी, बैशाख २२ । इटहरीमा ३० वर्षीया मजदुर महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सुनसरी सोनापुरको सशस्त्र प्रहरी युनिटमा कार्यरत एक जना जवान पक्राउ परेका छन् । शनिबार सुनसरीकै बर्जु गाउँपालिका वडा नम्बर ५ घर भएका ३५ वर्षीय सहिंसा चौधरी..

पुरा पढ्नुहोस् »

पोखरामा बृद्धालाई मोटरसाईकलले ठक्कर दियो, भागेका सन्दिप पक्राउ २२ बैशाख २०७६, आईतवार १०:२१

पोखरा, बैशाख २२ । मोटरसाइकलले बृद्धालाई ठक्कर दिएर भागेका पोखरा महानगरपालिका वडा नम्बर २१ का सन्दीप भुजेललाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ का स्थानीय ८० वर्षीय मंगली रानाभाटलाई मोटरसाइकलले ठक्कर दिएर फरार भुजेललाई..

पुरा पढ्नुहोस् »

तीन लाख घुस सहित समातिए नासु २२ बैशाख २०७६, आईतवार ०२:५९

काठमाण्डौं, बैशाख २२ । मुद्दा मिलाइदिने बहानामा घुस माग्ने एक नायव सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास बाँकेमा कार्यरत टाइपिस्ट नायव सुब्बा कृष्ण कुमार पाठकलाई तीन लाख..

पुरा पढ्नुहोस् »

चालक र सहयोगीमा आफ्नै नाम राखेर चार जनाको तलब बुझ्दै राष्ट्रिय सभा अध्यक्ष २२ बैशाख २०७६, आईतवार ०२:४३

काठमाण्डौं, बैशाख २२ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐनविपरीत सुविधा लिँदै आएका छन् । तिमिल्सिनाले दुई सवारीचालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै नाम उल्लेख गरेर तलब सुविधा..

पुरा पढ्नुहोस् »