प्रमुख समाचार


बालुवाटार जग्गा प्रकरण–‘विष्णु पौडेलको जग्गा सरकारले लिन्छ’ २० बैशाख २०७६, शुक्रबार ०२:०८

काठमाण्डौं, बैशाख २० । नेकपाका महासचिव विष्णु पौडेलको बालुवाटारस्थित जग्गा फिर्ता लिने र क्षतिपूर्ति पनि नदिने सरकारले बताएको छ । सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले व्यक्ति नाममा दर्ता भएको बालुवाटारस्थित..

पुरा पढ्नुहोस् »

बर्ड फ्लूबाट नेपालमै पहिलो पटक मानिसको मृत्यु २० बैशाख २०७६, शुक्रबार ०१:४८

काठमाण्डौं, बैशाख २० । इन्फ्लूएन्जा ए (एच५एन१) बर्ड फ्लूबाट नेपालमै पहिलो पटक मानिसको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर काभ्रेका २१ वर्षीय युवाको मृत्यु भएको जानकारी दिएको हो । राष्ट्रिय..

पुरा पढ्नुहोस् »

भाग्यमानि सन्तोष–जसको खातामा नविल बैंकले हालिदियो २४ अर्व, रातभरमै बने अर्वपति २० बैशाख २०७६, शुक्रबार ०१:३७

काठमाण्डौं, बैशाख २० । इसिमोडमा कार्यरत वाटर एन्ड क्लाइमेट स्पेसलिस्ट सन्तोष नेपाल अहिले एकाएक सेलिब्रिटी बनेका छन् । बिहानदेखि उनलाई फोन उठाउँदाको हैरान छ । विभिन्न अनलाइनहरुले कहाँ कहाँबाट नम्बर पत्ता लगाएर तारन्तार मोबाइलमा कल गरेको..

पुरा पढ्नुहोस् »

पोखरामा सूर्यको हत्या प्रकरण–रामचन्द्रले हत्या स्विकारे, केटी मार्फत प्रहरीको अनुसन्धान १९ बैशाख २०७६, बिहीबार ०२:३८

पोखरा, बैशाख १९ । केही बर्षदेखि जिल्ला प्रहरी कार्यालय कास्कीमा महिनै पिच्छे देखिन्थिन् विष्णुकुमारी पाण्डे । उनको हातमा छोराको हत्या गरिएको अवस्थाको दुईवटा फोटो हुन्थे । जो भेटेपनि रुँदै भन्थिन्–‘मेरो छोरोको हत्या गरिएको हो । आँफै मरेको..

पुरा पढ्नुहोस् »

बाँकी छैन सिंह दरबार पनि, ४६ रोपनी जग्गा अतिक्रमण १९ बैशाख २०७६, बिहीबार ०२:१६

काठमाण्डौं, बैशाख १८ । आजको नयाँ पत्रिका दैनिकले सिंहदरबारकै जग्गा अतिक्रमण भएकोबारे खबर छापेको छ । सिंहदरबरको पूर्व अनामनगरतर्फ कुलो र गोरेटो मात्रै थियो । ०४७ मा सडक निर्माण योजना बन्यो । सडक बनाउँदा चल्तीको गोरेटोलाई केन्द्र बनाएर..

पुरा पढ्नुहोस् »

काठमाण्डौंमै अझै पनि छ झारफुकको चलन ! १९ बैशाख २०७६, बिहीबार ०२:०९

काठमाण्डौं, बैशाख १९ । चिकित्सा विज्ञानमा झारफुकको कुनै स्थान नभए पनि अझै पनि झारफुकले धेरैको बिमार निको हुन विश्वास हटेको छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । राजधानी उपत्यकामै बालबालिका बिरामी पर्दा झारफुक गर्ने चलन छँदैछ । नेपाल देवता,..

पुरा पढ्नुहोस् »

पोखरामा अनुमति नलिई फोटो भिडियो खिच्दै हुनुहुन्छ ? होसियार ! कारबाहीमा पर्नुहाेला १८ बैशाख २०७६, बुधबार १२:५५

पोखरा, बैशाख १८ । ड्रोन उडाउन सरकारी निकायसँग अनुमति लिनुपर्ने प्रावधान छ । अनुमति नै नलिई ड्रोन उडाएर फोटो र भिडियो खिचिरहेका एक विदेशी पोखराबाट पक्राउ परेका छन् । लेकसाइडमा अनुमति विना ड्रोन क्यामेरा उडाएर फोटो तथा भिडियो खिचेको आरोपमा..

पुरा पढ्नुहोस् »

ट्रकको चक्कामा जोत्तियो मोटरसाईकल, २ जनाको मृत्यु १८ बैशाख २०७६, बुधबार १२:४१

धादिङ, बैशाख १८ । धादिङको गल्छी नगरपालिका–४ बेल्खु पृथ्वीलोकमार्गमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार काठमाडौं चन्द्रागिरी नगरपालिका–गुर्जुधारा बस्ने वर्ष २९ को राज महर्जन र चन्द्रागिरी..

पुरा पढ्नुहोस् »

अनौठो संस्कार–मोटी केटि पाउने पुरुष भाग्यमानी ! १८ बैशाख २०७६, बुधबार ०१:५९

एजेन्सी, बैशाख १७ । विवाहका लागि कुनै केटीको कल्पना गर्दा पक्कै पनि जिउडाल मिलेको सुन्दरयुवतीको तस्विर अगाडि आउँछ । महिला पनि आफू सुन्दर देखिन कम खाना खाने अर्थात ‘डाइटिङ’ गर्छन् । तर मार्टे्नियामा सुन्दरताको परिभाषा फरक छ । यहाँ मोटाघाटा..

पुरा पढ्नुहोस् »

ट्रकले ठक्क्र दिँदा १९ बर्षिया युवतीकाे मृत्यु १८ बैशाख २०७६, बुधबार ०१:४१

कैलाली, बैशाख १८ । कैलालीको लम्कीचुहा नगरपालिका १ पूर्व लम्कीस्थित सडकमा ट्रकको ठक्करबाट एक साईकल यात्रुको मृत्यु भएको छ । कपिलवस्तु शिवराज नगरपालिका ३ बस्ने २५ वर्षीय सुनिल भण्डारीले चलाएको ना.७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा लम्कीचुहा..

पुरा पढ्नुहोस् »