प्रमुख समाचार


विष्णु पौडेलले किनेको जग्गा वैधानिक छ, जफत हुँदैन–मन्त्री अर्याल १४ बैशाख २०७६, शनिबार १०:२५

काठमाण्डौं, बैशाख १४ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले किनेको जग्गा वैधानिक भएको बताएकी छन् । शनिबार रिपोर्टर्स क्लवको साक्षात्कारमा बोल्दै..

पुरा पढ्नुहोस् »

खुलामञ्चमा चल्यो डोजर १४ बैशाख २०७६, शनिबार १०:१३

काठमाण्डौं, बैशाख १४ । खुलामञ्च अतिक्रमण गरेर बनाइएको सटरहरुमा डोजर चलाईएको छ । शनिबार जस्ताले बारेर बनाईएका सटरमा डोजर चलाईएको हो । काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको नेतृत्वमा पुगेको टोलिले सबै टहरा भत्काएको छ । सटर..

पुरा पढ्नुहोस् »

पोखराको दिपाङ तालमा डुवेर समिरको मृत्यु १४ बैशाख २०७६, शनिबार ०७:१८

पोखरा, बैशाख १४ । पोखराको दिपाङ तालमा माछा मार्ने क्रममा एकजनाको मृत्यु भएको छ । तनहूँ घर भई पोखरा ३० सिशुवा बस्दै आएका १७ बर्षिय समिर गुरुङको मृत्यु भएको हो । शुक्रबार राती माछा मार्न गएका उनी तालमा डुवेका हुन् । माछा मार्न हिडेका उनी घर..

पुरा पढ्नुहोस् »

एउटै जग्गा १५ जनालाई देखाएर ठगी, एक महिला प्रहरी नियन्त्रणमा १४ बैशाख २०७६, शनिबार ०७:०१

वालिङ, बैशाख १४ । एउटै जग्गा १५ जनालाई देखाएर ठगी गरेको आरोपमा प्रहरीले १ महिलालाई पक्राउ गरेको छ । प्रहरीले पुतलीबजार नगरपालिका बस्ने सुनीता थापालाई ३३ लाख ठगीको आरोपमा पक्रेको हो । थापाले पुतलीबजार नगरपालिका–३, आम्बोटमा बाटोले छोएको..

पुरा पढ्नुहोस् »

जिउँदै जलाइएकी कन्चनको अस्पतालमा मृत्यु १४ बैशाख २०७६, शनिबार ०४:०६

काठमाण्डौं, बैशाख १४ । सिरहामा आफ्नै पति र सासूले जिउँदै जलाएर गम्भीर घाइते भएकी कन्चन मण्डलको निधन भएको छ । उनको सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । सिरहा नगरपालिका–८ की २१ वर्षीय..

पुरा पढ्नुहोस् »

गुडिरहेको बस चिया पसलमा छिर्यो–१ को मृत्यु, ८ घाइते १४ बैशाख २०७६, शनिबार ०३:५७

राजविराज, बैशाख १४ । राजमार्गबाट अनियन्त्रित भई नजिकै रहेको चिया पसलमा छिरेको बसको ठक्करबाट शनिबार सप्तरीमा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिका–९ मा दुर्घटना भएको हो..

पुरा पढ्नुहोस् »

पोखराको जीरोमा माइक्रो र स्कुटर ठोकियो, युवती घाइते १४ बैशाख २०७६, शनिबार ०३:२७

पोखरा, बैशाख १४ । पोखराको जिरो किमिमा माइक्रो बस र स्कुटर ठोकिँदा शुक्रबार एक युवती घाइते भएकी छिन् । पृथ्वीचोकबाट हरिचोक तर्फ जादै गरेको ग १ ज ६७११ नम्बरको माइक्रो बस र स्कुटर ठोकिदा सेदीबगरकी स्कुटर चालक अन्दाजी २२ वर्षीय अस्मीता थापा घाइते..

पुरा पढ्नुहोस् »

नेपालमै यस्तो ठाउँ–जहाँ पाँच रुपैयाँमै उपचार हुन्छ १४ बैशाख २०७६, शनिबार ०३:१२

काठमाण्डौं, बैशाख १४ । बिरामी पर्दा हाम्रो आँखा ठोकिन आइपुग्छ, अस्पलाको लामो लाइन र औषधिको महँगो बिल । तर, वाङ्चुक राप्तेन लामाले विगत तीन वर्षदेखि पाँच रुपैयाँमै बिरामको उपचार गरिरहेका छन्् । उमेरले तीन दशक टेक्न लागेका उनी ‘ठ्रङ्गु फेन्दे..

पुरा पढ्नुहोस् »

सामाजिक सञ्जालमार्फत करोडौँ ठगी, एकजना पक्राउ १४ बैशाख २०७६, शनिबार ०३:०४

काठमाण्डौं, बैशाख १४ । क्यानडाको पर्मानेन्ट रेसिडेन्ट कार्ड (पीआर) भएको बताउने तर भिसाबिना अवैध रूपमा बैंककमा बस्ने । क्यानडाको पाँचतारे होटलको फर्जी कागज तयार पारेर डिर्पाटमेन्टको म्यानेजर बताउने अनि दर्जनौं नाम फेर्दै परिचय बदलेर हिँड्ने ।..

पुरा पढ्नुहोस् »

पोखरामा फुडल्याण्ड–१ सय रुपैयाँमै स्वादिष्ट खाना १३ बैशाख २०७६, शुक्रबार १४:२६

पोखरा, बैशाख १३ । पोखरा र महंगी अहिले पर्याबाची जस्तै बनिसकेका छन् । त्यसो त पोखरा पर्यटकीय शहर पनि हो । विश्वबजारसँग सोझै सम्बन्ध राख्ने पोखराले राम्रैसँग बुझेको ग्राहकको रोजाई र उनीहरुको खर्च गर्ने शैलि पनि । पोखरामा अहिले सस्तोमा स्वादिष्ट..

पुरा पढ्नुहोस् »