घरायसी विवाद भएपछि पोखरामा अर्जुनले आफ्नै दाइलाई ढुङ्गाले हाने २८ बैशाख २०७६, शनिबार १५:२७
पोखरा, बैशाख २८ । पोखरा महानगरपालिका(१६ अर्मला डिहिगाउँमा आफ्नै भाईले दाईलाई ढुङ्गाले हिर्काएर घाइते बनाएका छन् । शनिबार २८ बर्षीय राजु बिकलाई आफ्नै भाई १८ बर्षीय अर्जुन बिकले ढुङ्गाले हिर्काएर घाइते बनाएका हुन् । घरायसी विवादका कारण..
पुरा पढ्नुहोस् »