नेपाल


गण्डकी प्रदेशको कार्यवहाक मुख्यमन्त्रीमा किरण गुरुङ ८ आश्विन २०७५, सोमबार १२:२९

पोखरा, असोज ८ । गण्डकी प्रदेशको कार्यवहाक मुख्यमन्त्रीको रुपमा अर्थमन्त्री किरण गुरुङले जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चीन भ्रमणमा गएपछि किरणलाई मुख्यमन्त्रीको जिम्मेवारी दिईएको हो । पहिलेदेखि नै प्रदेश सरकारको..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारले कृषकको बर्गिकरण गर्ने (यस्ता छन् ८ प्रकारका कृषक) ८ आश्विन २०७५, सोमबार ०३:४१

पोखरा, असोज ८ । गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले नेपालमै पहिलोपटक कृषकको वर्गिकरण गर्ने भएको छ । सरकारले सञ्चालन गर्ने कार्यक्रम बास्तविक किसानको पहुँचमा पु¥याउने उद्देश्यले कृषक बर्गिकरण गर्न लागिएको हो । ‘झोले..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्री गुरुङ चीन भ्रमणमा (के के सम्झौता हुँदैछन् ?) ८ आश्विन २०७५, सोमबार ०३:०८

पोखरा, असोज ८ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चीनको हाईनान प्रान्त भ्रमणका लागि त्यसतर्फ लागेका छन् । मुख्यमन्त्री भैसकेपछि उनको यो पहिलो विदेश भ्रमण हो भने नेपालकै मुख्यमन्त्रीहरुमध्ये दोश्रो भ्रमण उनको हो । हाईनानको..

पुरा पढ्नुहोस् »

नेकपाले तोक्यो प्रदेशका ईन्चार्ज र अध्यक्ष, गण्डकीमा पृथ्वीसुब्बा ईन्चार्ज, हितराज अध्यक्ष ५ आश्विन २०७५, शुक्रबार ०७:५५

पोखरा, असोज ५ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले प्रदेशका अध्यक्ष र सचिव तथा इन्चार्ज र सह–इन्चार्जको नाम टुंग्याएको छ । शुक्रबार विहान बसेको सचिवालय बैठकले प्रदेश कमिटीको जिम्मेवारी बाँडफाँट गरेको हो । गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ..

पुरा पढ्नुहोस् »

सरकारको योजना–गण्डकीमा १० हजार चिनियाँ गाई ल्याईने ३ आश्विन २०७५, बुधबार १४:३५

प्रकाश ढकाल पोखरा, असोज ३ । आगामी तीन वर्षभित्र प्रदेशलाई दुधमा आत्मनिर्भर बनाउने सरकारको लक्ष्य छ । बार्षिक नीति तथा कार्यक्रमभित्रै प्राथमिकताका साथ दुधमा आत्मनिर्भर बनाउने कार्यक्रम सार्वजनिक गरिएको थियो । त्यसकै लागि दुग्ध विकास बोर्ड..

पुरा पढ्नुहोस् »

आज संविधान दिवस–मुख्यमन्त्रीले दिए शुभकामना ३ आश्विन २०७५, बुधबार ०१:४७

पोखरा, असोज ३ । २०७२ सालमा नेपालको संविधान निर्माण भएपछि अहिले चौंथो संविधान दिवस मनाउने संघारमा छन् नेपालीहरु । असोज ३ अर्थात ४ बर्षअघि आजकै दिन दुई तिहाई भन्दा बढी सांसदको समर्थनबाट संविधान जारी भएको थियो । नेपाली जनताको लामो संघर्ष र..

पुरा पढ्नुहोस् »

‘नेपालको घरेलु रक्सी स्तरीय छन्, यसलाई कानुनी मान्यता दिनुपर्छ’ २ आश्विन २०७५, मंगलवार ०२:३६

पोखरा, असोज २ । गण्डकी प्रदेशका सांसदले घरेलु मदिरलाई कानुनी मान्यता दिनुपर्ने माग गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय नेता कृष्णचन्द्र नेपाली पोख्रेलले घरेलु मदिरालाई बैधानिकता दिएर करको दायराभित्र ल्याउनुपर्ने माग..

पुरा पढ्नुहोस् »

रेडलाइट एरिया किन ? (यस्तो छ मुख्यमन्त्री गुरुङको प्रतिक्रिया) २ आश्विन २०७५, मंगलवार ०१:१७

पोखरा, असोज २ । यो अहिलेको प्राथमिक एजेन्डा त हुँदै होइन । यो तत्कालै नगरे पनि प्रदेशलाई केही फरक पर्दैन । मेरा प्राथमिकता र योजना त अरु नै कति छन् कति । यो ५ वर्षभित्र गर्नुपर्ने थुप्रै एजेन्डा छन् । मैले पर्यटन क्षेत्रको विकास गर्नुपरेको छ ।..

पुरा पढ्नुहोस् »

तेरो घरमा कम्युनिष्ट पसोस्–सांसद आचार्य १ आश्विन २०७५, सोमबार १०:३५

पोखरा, असोज १ । नेपालको इतिहासमा ३ वटा सरकार विशेष सम्झन लायक छन्, जनताले विशेष अपेक्षा गरेको सरकार । इतिहास र वर्तमानले सुनौलो अवसर प्रदान गरेको सरकाार । २०१५ सालको विचार र दर्शनको एउटा नेपाली मोडलका एकजना अग्रज विपि कोइरालाको नेतृत्वमा वनेको..

पुरा पढ्नुहोस् »

लगातार तीनदिन धाउँदा पनि मुख्यमन्त्रीलाई भेट्न मानेनन् प्रधानमन्त्रीले १ आश्विन २०७५, सोमबार ०२:०९

काठमाण्डौं, असोज १ । मुख्यमन्त्रीहरुको पोखरा भेलाबाट असन्तुष्ट प्रधानमन्त्री केपी ओलीले पटक पटकको प्रयासमा पनि उनीहरुलाई भेट्न चाहेका छैनन् । आजको नयाँ पत्रिका दैनिक लेख्छ–सुरुमा सामूहिक भेट गर्न खोजेका मुख्यमन्त्रीलाई ओलीले व्यक्तिगत..

पुरा पढ्नुहोस् »