नेपाल


केशव स्थापितको मन्त्री पद चैट १६ कार्तिक २०७५, शुक्रबार १२:१४

काठमाण्डौं, कार्तिक १६ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट हटाएका छन् । बुधबारको मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री पौडेलसँग स्थापितको विवाद भएको थियो । उनको मन्त्रालयको कार्यसम्पादन..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेश-मन्त्रालय पोखरामा, मातहतका कार्यालय लेखनाथतिर १६ कार्तिक २०७५, शुक्रबार ०४:१७

पोखरा, कार्तिक १६ । गण्डकी प्रदेश सरकारले प्रदेश स्तरका मुख्य कार्यालय पोखरामा मात्र रहने गरी भौतिक संरचना निर्माण गर्ने भएको छ । यसबारे प्रदेशले गृहकार्य गरिरहेको छ । गत फागुनमा गठित प्रदेश पूर्वाधार विकास समितिले यस्तो निर्णय गरेको हो..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारको निर्णय–हरेक स्थानीय तहमा बहुउद्देश्यिय सभाहल, सबैमा पार्क (हेर्नुस् बजेट सहित) १६ कार्तिक २०७५, शुक्रबार ०१:५९

पोखरा, कार्तिक १६ । गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका ८५ वटै स्थानीय तहमा बहुउद्देश्यीय सभाहल र ब्यवस्थित पार्क निर्माण गर्ने भएको छ । विहिबार बसेको मन्त्रीपरिषद् बैठकले पार्क र सभाहल निर्माण सम्बन्धि कार्यविधि पारित गरेको छ । पहिलो चरणमा..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारले ३ करोड १० लाखको ट्वाईलेट बनाउने १५ कार्तिक २०७५, बिहीबार १६:२१

पोखरा, कार्तिक १५ । गण्डकी सरकारले प्रदेशका सबै नगरपालिकामा शौचालय बनाउने भएको छ । प्रदेशका ११ जिल्लामध्ये मनाङ र मुस्ताङबाहेकका ९ जिल्लामा २६ वटा नगरपालिका छन् । सबै नगरपालिकामा सार्वजनिक शौचालय र पोखरा महानगरलमा स्मार्ट शौचालय निर्माणको..

पुरा पढ्नुहोस् »

यस्तो छ गण्डकी प्रदेशमा बन्ने सडकको मापदण्ड १५ कार्तिक २०७५, बिहीबार १५:३३

प्रकाश ढकाल पोखरा, कार्तिक १५ । गण्डकी प्रदेश सरकारले निर्माण गर्ने सडकको मापदण्ड कायम गरेको छ । विहिबार बसेको मन्त्रीपरिषद् बैठकले सडकको कालोपत्रे, नालि र दायाँबायाँको मापदण्ड कायम गरेको हो । गण्डकी प्रदेशभित्र ५ प्रकारका सडक रहनेछन्..

पुरा पढ्नुहोस् »

केशव स्थापितको मन्त्री पद धरापमा १५ कार्तिक २०७५, बिहीबार ०७:२२

काठमाण्डौं, कार्तिक १५ । प्रदेश ३ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितलाई हटाउने प्रक्रिया शुरु भएको छ । मन्त्रीको जिम्मेवारी पूरा नगरेको र मुख्यमन्त्रीलाई पटक–पटक अपमान गरेको आरोपमा स्थापितलाई हटाउन लागिएको स्रोतले जनाएको छ..

पुरा पढ्नुहोस् »

सांसदको तलब ४५ हजार, मुख्यमन्त्रीको ६१ हजार १५ कार्तिक २०७५, बिहीबार ०१:१८

नेपालगञ्ज, कार्तिक १५ । कर्णाली प्रदेशका सांसदको मासिक तलब ४५ हजार हुने भएको छ । उनीहरुले आवास सुविधा, इन्धन खर्च, बिजुली र पानीको खर्चसमेत पाउने छन् । आन्तरिक मामिला तथा कानुन् मन्त्रालयले प्रदेशसभा सदस्य र पदाधिारीको सेवा सुविधासम्बन्धी..

पुरा पढ्नुहोस् »

विदेश भ्रमणमा जनप्रतिनिधिको ताँती १२ कार्तिक २०७५, सोमबार ०२:०१

काठमाण्डौं, कार्तिक ११ । कर्मचारी मात्रै होइन, स्थानीय सरकारका अधिकारीहरू पनि जनताको काम थाँती राखेर विदेश भ्रमणमै ताँती लाग्न थालेका छन् । जनप्रतिनिधिलाई सघाउन भन्दै उनीहरूको पछिपछि कर्मचारी पनि लर्को लागेकै छन् । गत वर्ष मात्रै ५ हजार ११ जना..

पुरा पढ्नुहोस् »

नेकपाको गण्डकी प्रदेश कमिटी १८७ सदस्यीय हुने-एमालेलाई ९९, माओवादीलाई ८८ सदस्य ८ कार्तिक २०७५, बिहीबार १३:०६

पोखरा, कार्तिक ८ । नेपाल कम्युनिष्ट पार्टीको प्रदेश कमिटी लगभग टुंगिएको छ । औषतमा ५५–४५ प्रतिशतको अनुपातमा भागवण्डा गर्ने गरि एकीकरण भएका दुई पार्टीबीच सहमति गरिएको हो । केन्द्रीय सचिवालयको विहीबार बसेको बैठकले प्रदेश कमिटी र केन्द्रीय..

पुरा पढ्नुहोस् »

प्रदेश र स्थानीय तहमा गए खरदारलाई नासु, उपसचिवलाई सहसचिव बनाउने तयारी ८ कार्तिक २०७५, बिहीबार ०३:०३

काठमाण्डौं, कार्तिक ८ । प्रदेश र स्थानीय तहमा कर्मचारी पठाउन नसकेपछि सरकारले कर्मचारी समायोजन गर्न नयाँ ऐन ल्याउने तयारी गरेको छ । प्रदेश र स्थानीय तहमा जाने कर्मचारीलाई स्वतः एक तह बढुवा दिने, सेवा–सुविधा वृद्धि गर्ने व्यवस्थासहित समायोजन ऐन..

पुरा पढ्नुहोस् »