लुम्बिनी


सरकारले किनेको एउटै गाडीमा कसरी भयो फरक मूल्य ?, घोटालाको आशंका २५ पुष २०७५, बुधबार ११:४६

बुटवल, पुस २५ । प्रदेश ५ मा एउटै गाडी किन्दा फरक मूल्य देखिएपछि विवाद सुरु भएको छ । एउटै गाडी दुई फरक मुल्यमा खरिद गरेपछि विवाद बढेको हो । सांसदहरुले गाडी किन्दा घोटाला भएको आरोप लगाएका छन् । प्रदेशसभा र मन्त्रायलहरुले किनेका एउटै गाडीको मूल्य..

पुरा पढ्नुहोस् »

मर्यादाक्रम हेरफेर हुँदै, मुख्यमन्त्रीको बरियता केन्द्रका मन्त्रीसरह २३ पुष २०७५, सोमबार ०२:१५

काठमाण्डौं, पुस २३ । मुख्यमन्त्रीको मर्यादाक्रम केन्द्रीय सरकारको मन्त्रीसरह बनाइने भएको छ । प्रदेश र स्थानीय तहका पदाधिकारीले कर्मचारीभन्दा तल राखिएको भन्दै विरोध गरेपछि सरकारले मर्यादाक्रम हेरफेर गर्न लागेको हो । आजको कान्तिपुर दैनिक..

पुरा पढ्नुहोस् »

जहिल्यै जिल्ला फेरिने गाउँ ६ पुष २०७५, शुक्रबार ०३:५८

रुकुम, पुस ६ । पुनःसंरचनासँगै रुकुम जिल्ला पुर्व र पश्चिम गरी विभाजित भयो । रुकुमपुर्व कान्छो जिल्ला बन्यो । यहाँको मैकोट बस्ती यस पटक पनि नयाँ भुगोलमा पर्यो । राणकालदेखि यहाँका वासिन्दाको ठेजाना फेरिएको फेरियै छ । जति पटक मुलुकको पुनःसंरचना..

पुरा पढ्नुहोस् »

प्रदेश सांसद उम्मेदवारको गोली हानी हत्या ८ मंसिर २०७५, शनिबार ०२:२२

कपिलबस्तु, मंसिर ८ । कपिलवस्तुमा एक जनाको गोली हानी हत्या भएको छ । शुद्धोधन गाउँपालिका ४ मोतिभारीका दिपेन्द्र कुमार चौधरी (राजा बाबु)को हत्या भएको हो । उनी प्रदेश सभा सदस्य निर्वाचनमा कपिलबस्तु क्षेत्र नं. १ ‘ख’बाट स्वतन्त्र उम्मेदवार थिए..

पुरा पढ्नुहोस् »

मापदण्ड विपरित भनिएका दुवै मुख्यमन्त्रीको पद कायमै ७ मंसिर २०७५, शुक्रबार १४:२४

काठमाण्डौं, मंसिर ७ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मुख्यमन्त्रीद्वयको प्रदेश इञ्चार्ज पद तत्काल नखोस्ने भएको छ । अन्तर पार्टी निर्देशन (अपानि–१) विपरीत गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश ५ का मुख्यमन्त्री..

पुरा पढ्नुहोस् »

सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई काठमाण्डाैंमा अावास बनाउने तयारी ७ कार्तिक २०७५, बुधबार १५:२०

काठमाण्डौं, कार्तिक ७ । सरकारले सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई राजधानीमा आवास निर्माण गरिदिने भएको छ । सरकारले प्रत्येक प्रदेशको नाममा राजधानीको भैंसेपाटीमा २ रोपनी जग्गा दिएर आवास बनाइदिने तयारी गरेको हो । यस्तो आवास प्रदेश..

पुरा पढ्नुहोस् »

नेपालको १० हजार वर्ग किमी जमिन गायव, अव नेपालको क्षेत्रफल १ लाख ३७ हजार वर्ग किमी ! १४ आश्विन २०७५, आईतवार ०१:४५

काठमाण्डौं, असोज १४ । नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किमी छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको तथ्यांकमा भने १ लाख ३७ हजार १ सय ६२ दशमलब ०३५ वर्ग किमी मात्र पाइएको छ । कहाँ हरायो १० हजार १८ दशमलब ९६५ वर्ग्किमि ? गायब भएको भूमि..

पुरा पढ्नुहोस् »

लगातार तीनदिन धाउँदा पनि मुख्यमन्त्रीलाई भेट्न मानेनन् प्रधानमन्त्रीले १ आश्विन २०७५, सोमबार ०२:०९

काठमाण्डौं, असोज १ । मुख्यमन्त्रीहरुको पोखरा भेलाबाट असन्तुष्ट प्रधानमन्त्री केपी ओलीले पटक पटकको प्रयासमा पनि उनीहरुलाई भेट्न चाहेका छैनन् । आजको नयाँ पत्रिका दैनिक लेख्छ–सुरुमा सामूहिक भेट गर्न खोजेका मुख्यमन्त्रीलाई ओलीले व्यक्तिगत..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्रीलाई टेरेनन् प्रधानमन्त्री ओलिले २८ भाद्र २०७५, बिहीबार ०३:१५

काठमाण्डौं, भदौ २८ । केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार बनेको झन्डै ७ महिना बितिसक्दासम्म अन्तरप्रदेश परिषद् बैठक बस्न नसकेपछि मुख्यमन्त्रीहरू प्रधानमन्त्रीसँग असन्तुष्ट बनेका छन् । बल्ल बल्ल हुन लागेको उक्त बैठक झनै अन्योलमा परेपछि..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्री रुष्ट, परिषद् बैठक नै स्थगीत गरे ओलिले २५ भाद्र २०७५, सोमबार ०१:५०

काठमाण्डौं, भदौ २५ । देश संघीयतामा गएपछि पहिलोपटक प्रधानमन्त्रीको अध्यक्षतामा सबै प्रदेशका मुख्यमन्त्री सम्मिलित बैठक आह्वान भएको थियो । संविधानको धारा २३४ ले नै व्यवस्था गरेको अन्तरप्रदेश परिषद्को बैठक प्रधानमन्त्रीले आइतबारका लागि..

पुरा पढ्नुहोस् »