प्रदेश २


मोटरसाइकलमा प्रदेशको नम्बर प्लेट राखिने ६ माघ २०७५, आईतवार ०२:२१

काठमाण्डौं, माघ ६ । यातायात व्यवस्था विभागले मोटरसाइकलमा नम्बर प्लेट राख्न नयाँ मापदण्ड लागू गरेका छ । सवारी तथा यातायत व्यवस्था निमावाली, २०५४ को नियम ६३ को आधारमा त्यसको अनुसूची ६ मा केही हेरफेर गरिएको छ । विगतमा अञ्चलको नाममा रहेको..

पुरा पढ्नुहोस् »

प्रदेश २ मा मन्त्रीले सचिव कुटे २९ पुष २०७५, आईतवार १७:२५

जनकपुर, पुस २९ । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले सचिवमाथि हातपात गरेका छन् । उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका हुन् । संघीय सरकारले..

पुरा पढ्नुहोस् »

मर्यादाक्रम हेरफेर हुँदै, मुख्यमन्त्रीको बरियता केन्द्रका मन्त्रीसरह २३ पुष २०७५, सोमबार ०२:१५

काठमाण्डौं, पुस २३ । मुख्यमन्त्रीको मर्यादाक्रम केन्द्रीय सरकारको मन्त्रीसरह बनाइने भएको छ । प्रदेश र स्थानीय तहका पदाधिकारीले कर्मचारीभन्दा तल राखिएको भन्दै विरोध गरेपछि सरकारले मर्यादाक्रम हेरफेर गर्न लागेको हो । आजको कान्तिपुर दैनिक..

पुरा पढ्नुहोस् »

सांसदलाई ल्यापटप बाँढ्दै सरकार १८ कार्तिक २०७५, आईतवार ०२:४१

जनकपुरधाम, कार्तिक १८ । प्रदेशसभा २ को सचिवालयले प्रदेश सांसदलाई ल्यापटप दिने भएको छ । १ सय ७ जना सासदलाई सवा लाख रुपैयाँ पर्ने डेल कम्पनीको अत्याधुनिक मोडेलको ल्यापटक उपलध गराउने तयारी अन्तिम चरणमा पुगेको छ । यसबाट प्रदेशको कोषमा १ करोड ३३ लाख..

पुरा पढ्नुहोस् »

सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई काठमाण्डाैंमा अावास बनाउने तयारी ७ कार्तिक २०७५, बुधबार १५:२०

काठमाण्डौं, कार्तिक ७ । सरकारले सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई राजधानीमा आवास निर्माण गरिदिने भएको छ । सरकारले प्रत्येक प्रदेशको नाममा राजधानीको भैंसेपाटीमा २ रोपनी जग्गा दिएर आवास बनाइदिने तयारी गरेको हो । यस्तो आवास प्रदेश..

पुरा पढ्नुहोस् »

नेपालको १० हजार वर्ग किमी जमिन गायव, अव नेपालको क्षेत्रफल १ लाख ३७ हजार वर्ग किमी ! १४ आश्विन २०७५, आईतवार ०१:४५

काठमाण्डौं, असोज १४ । नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किमी छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको तथ्यांकमा भने १ लाख ३७ हजार १ सय ६२ दशमलब ०३५ वर्ग किमी मात्र पाइएको छ । कहाँ हरायो १० हजार १८ दशमलब ९६५ वर्ग्किमि ? गायब भएको भूमि..

पुरा पढ्नुहोस् »

मेयरले हाने लेखा अधिकृतलाई २ झापड, कर्मचारी आक्रोशित ११ आश्विन २०७५, बिहीबार ०८:२२

जनकपुर, असोज ११ । महोत्तरीको भँगाहा नगरपालिकाका प्रमुख (मेयर) सञ्जीवकुमार शाहले लेखा अधिकृत पवनकुमार अधिकारीलाई झापड हानेका छन् । कार्यालयको काममा ढिलासुस्ती भएपछि आक्रोशित मेयरले लेखा अधिकृत अधिकारीलाई झापड हानेको बताइएको छ । पटक–पटक..

पुरा पढ्नुहोस् »

लगातार तीनदिन धाउँदा पनि मुख्यमन्त्रीलाई भेट्न मानेनन् प्रधानमन्त्रीले १ आश्विन २०७५, सोमबार ०२:०९

काठमाण्डौं, असोज १ । मुख्यमन्त्रीहरुको पोखरा भेलाबाट असन्तुष्ट प्रधानमन्त्री केपी ओलीले पटक पटकको प्रयासमा पनि उनीहरुलाई भेट्न चाहेका छैनन् । आजको नयाँ पत्रिका दैनिक लेख्छ–सुरुमा सामूहिक भेट गर्न खोजेका मुख्यमन्त्रीलाई ओलीले व्यक्तिगत..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्रीलाई टेरेनन् प्रधानमन्त्री ओलिले २८ भाद्र २०७५, बिहीबार ०३:१५

काठमाण्डौं, भदौ २८ । केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार बनेको झन्डै ७ महिना बितिसक्दासम्म अन्तरप्रदेश परिषद् बैठक बस्न नसकेपछि मुख्यमन्त्रीहरू प्रधानमन्त्रीसँग असन्तुष्ट बनेका छन् । बल्ल बल्ल हुन लागेको उक्त बैठक झनै अन्योलमा परेपछि..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्री रुष्ट, परिषद् बैठक नै स्थगीत गरे ओलिले २५ भाद्र २०७५, सोमबार ०१:५०

काठमाण्डौं, भदौ २५ । देश संघीयतामा गएपछि पहिलोपटक प्रधानमन्त्रीको अध्यक्षतामा सबै प्रदेशका मुख्यमन्त्री सम्मिलित बैठक आह्वान भएको थियो । संविधानको धारा २३४ ले नै व्यवस्था गरेको अन्तरप्रदेश परिषद्को बैठक प्रधानमन्त्रीले आइतबारका लागि..

पुरा पढ्नुहोस् »