admin


पोखरामा डाक्टरका परिवार र कार्पेन्टरलाई समेत कोरोना देखियो २० श्रावण २०७७, मंगलवार १५:२४

पोखरा, साउन २० । पोखरामा पछिल्लो विवरण अनुसार अहिले सम्म १ सय १९ जनामा कोरोना संक्रमण देखिएको छ भने ९० निको भएर घर फर्किसकेका छन् । कास्की जिल्लामा अहिले सम्म १ सय ४५ जनामा कोरोना संक्रमण देखिएको छ । केही दिन अगाडी पोखराको मनिपाल अस्पतालमा..

पुरा पढ्नुहोस् »

पोखरामा बर्षकै सबैभन्दा गर्मी २० श्रावण २०७७, मंगलवार १५:१८

पोखरा, साउन २० । मन्सुन सकिन लाग्दा पोखरामा मंगलबार बर्षकै सबैभन्दा बढी गर्मी मापन गरिएको छ । मंगलबार बिहानदेखि नै चर्किएको घामले निकै गर्मी महशुस भएको छ । यो वर्षको सबै भन्दा बढि अघिकतम तापक्रम ३४ दशमब ७ डिग्रि सेल्सियस मापन भएको मौषम विज्ञान..

पुरा पढ्नुहोस् »

पेमा छाल शाक्य गुम्बामा नव निर्मित पुस्तकालय भवनको उद्घाटन १३ श्रावण २०७७, मंगलवार १३:५०

पोखरा १३ साउन । पोखराको हेम्जा स्थित याम्दीमा रहेको पेमा छाल शाक्य गुम्वामा नव निर्मित पुस्तकालय भवन र डायनिङ भवनको उदघाटन गरिएको छ । गुम्वामा अध्ययनरत विधार्थीहरुलाई लक्षित गरि निर्माण गरिएको पुस्तकालय भवन, डायनिङ हल र भान्छाकोठाको गण्डकी..

पुरा पढ्नुहोस् »

पाल ऐ हाम नामग्याल गुम्बा स्कुलद्धारा दृष्टी क्षमता कम भएकालाई रेनकोट वितरण ८ श्रावण २०७७, बिहीबार १५:४३

पोखरा ०८ साउन । अपाङगता भएका ब्याक्तिहरुलाई सीप संगै स्वरोजगार बनाउने उद्देश्यले सञ्चालित अपाङ्गतामैत्री आश्रममा रहेकाहरुलाई हिमाली जिल्ला मुस्ताङमा रहेको पाल ऐ हाम नामग्याल गुम्बा स्कुलले खाद्यान्न सामाग्री संगै रेनकोट वितरण गरेको छ ।..

पुरा पढ्नुहोस् »

लौसिबोट हङकङ समाज र लौसिवोट युके समाजबाट आर्थिक सहयोग ८ श्रावण २०७७, बिहीबार १४:२९

पोखरा ७ साउन । टाउकोमा गम्भीर चोट लागि उपचाररत पर्वत लौसिवोट घर भइ हाल पोखरा फुलवारीमा रहेका विश्व गुरुङको उपचार सहयोगार्थ युके र हङकङबाट संकलित दुई लाख ७५ हजार नगद प्रदान गरिएको छ । पर्वत मोदी गाउपालिका १ लौसिवोट घर भइ पोखरा १२ फुलवारी सफा..

पुरा पढ्नुहोस् »

पोखरा १४ का सुकुम्बासी बस्तीमा पाल ऐ हाम नामग्याल गुम्बा स्कुलद्धारा खाद्यान्न सामाग्री वितरण ७ श्रावण २०७७, बुधबार १७:४७

पोखरा ७ साउन । हिमाली जिल्ला मुस्ताङको लोमन्थाङमा रहेको पाल ऐ हाम नामग्याल गुम्बा स्कुलले पोखरा महानगरपालिका १४ भित्र रहेको सुकुम्बासी बस्तीमा खाद्यान्न वितरण गरेको छ । गुम्बा स्कुलले विद्यालयको पठपाठन संगै सामाजिक क्रियाकलापमा सहभागिता..

पुरा पढ्नुहोस् »

गोरखाको फुजेलमा पहिरो, १ जनाको मृत्यु ५ श्रावण २०७७, सोमबार १२:१३

पोखरा, साउन ५ । अविरल वर्षासँगै खसेको पहिरोमा परी गोरखाको गण्डकी गाउँपालिका–४ फुजेलमा एक महिलाको मृत्यु भएको छ । घर नजिकैको गोठमा बाख्रालाई घाँस हाल्न गएकी ३४ वर्षीया लक्ष्मी गुरूङको पहिरोमा पुरिँदा मृत्यु भएको हो । सोमबार बिहान फुजेलको..

पुरा पढ्नुहोस् »

प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ५ श्रावण २०७७, सोमबार १२:०४

पोखरा, साउन ५ । ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र सव इन्जिनियर घुस सहित रंगेहात पक्राउ परेका छन् । सोमबार निर्माणाधिन आयोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुस मागेको सूचना पाएपछि अख्तियारले पिछा गरेको थियो । १..

पुरा पढ्नुहोस् »

कोरोना संगै पहिरो पिडितलाई पाल ऐहाम नामग्याल गुम्बा स्कुलको राहत २ श्रावण २०७७, शुक्रबार १४:४६

पोखरा २ साउन । हिमाली जिल्ला मुस्ताङको लोमन्थाङमा रहेको पाल ऐहाम नामग्याल गुम्बा स्कुलले कोभिड १९ र प्राकृतिक विपत्तिमा परेकाहरुलाई राहत प्रदान गरेको छ । लोमन्थाङ गाउपालिका ३ मा स्थाइ रुपमा सञ्चालनमा रही हिउदको समयमा पोखरा १८ खपौदीमा सञ्चालन..

पुरा पढ्नुहोस् »

पोखराको अमरसिंहचोकमा लेकाली कफी हाउस एण्ड जुस वार २ श्रावण २०७७, शुक्रबार १२:२०

पोखरा २ साउन । पोखराको अमरसिंहचोकमा लेकाली कफि हाउस एण्ड जुस वार सञ्चालनमा आएको छ । कोरोनाको कहरलाई अवसरमा वदल्ने उद्देश्यका साथ होटल टास्क इन्टरनेश्नल प्रा.लि.ले साउन १ देखी कफि हाउस सञ्चालनमा ल्याएको हो । ग्राहकहरुलाई नितान्त अर्गानिक..

पुरा पढ्नुहोस् »