admin


यस्तो अचम्म–हराएका बालक खोज्दा चोर भेटियो २१ मंसिर २०७५, शुक्रबार ०७:४६

दोलखा, मंसिर २१ । बालगृहबाट हराएका बालक खोजी गर्दा प्रहरीले चोर फेला पारेको छ । मङ्गलबारदेखि बालगृहबाट दुई बालक हराएको खबर आउनेबित्तिकै जिल्ला प्रहरी कार्यालय दोलखाले मातहतका युनिटका प्रहरी परिचालन गरेर खोजी र्गयो । बालक बिहीबार बस चढेको..

पुरा पढ्नुहोस् »

पोखरा विश्वविद्यालयमा तनाव–नेविसंघका ४ विद्यार्थी पक्राउ २१ मंसिर २०७५, शुक्रबार ०५:१३

पोखरा, मंसिर २१ । पढाई सकिएका विद्यार्थीले स्ववियूबाट राजीनामा दिनुपर्ने माग सहित नेविसंघले आन्दोलन थालेपछि पोखरा विश्वविद्यालयमा तनाव सिर्जना भएको छ । कलेजको पढाई सकिएर पास भैसकेकाहरु पनि स्वतन्त्र विद्यार्थी यूनियनको पदाधिकारी कायम..

पुरा पढ्नुहोस् »

इन्डोनेसियामा १६ जना मजदुरको विभत्स हत्या २१ मंसिर २०७५, शुक्रबार ०३:१५

एजेन्सी, मंसिर २१ । इन्डोनेसियाको सुरक्षा फौजले बिहीबार १६ जनाको शव भेटिएको जनाएको छ । पपुआ प्रान्तमा भएको घटना पृथकतावादी विद्रोहीहरूले केही दिन पहिले गराएको हुनसक्ने सरकारी अधिकारीहरूले बताएका छन् । मारिएकाहरू निर्माण मजदुर रहेको विश्वास..

पुरा पढ्नुहोस् »

’निर्मलालाई सामूहिक वलात्कार’ महेन्द्रनगरका चार युवा काठमाडौं ल्याइयो २१ मंसिर २०७५, शुक्रबार ०२:५०

काठमाण्डौं, मंसिर २१ । १३ वर्षीया किशोरी निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या गरेको आशंकामा महेन्द्रनगरका चार युवालाई प्रहरीले पक्राउ गरेर काठमाडौं ल्याएको छ । आजको नयाँ पपत्रिका दैनिक लेख्छ–प्रारम्भिक आधार भेटिएको भन्दै सिआईबीको..

पुरा पढ्नुहोस् »

राष्ट्रपति भण्डारी आउँदा उडान रद्द २१ मंसिर २०७५, शुक्रबार ०२:४५

काठमाण्डौं, मंसिर २१ । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड भ्रमणबाट फर्कने क्रममा अन्य उडानलाई आकास र ग्राउन्डमा होल्ड राखिँदा बिहीबार काठमाडौं विमानस्थलका उडान रातिसम्मै प्रभावित भए । आजको कान्तिपुर दैनिक लेख्छ–कतार एयरवेजको..

पुरा पढ्नुहोस् »

दयालु दवाडी–आमा समूहको भवन बनाउन १ लाख सहयोग २१ मंसिर २०७५, शुक्रबार ०२:३६

पोखरा, मंसिर २१ । सहयोग चाहियो भने पहिलो फोन आउँछ प्रकाशचन्द्र दवाडीलाई । गोरखा क्षेत्र नम्बर २ प्रदेशसभा (ख) बाट निर्वाचित नेपाली काँग्रेसका नेता दवाडीले सांसद बन्नुभन्दा धेरै पहिलेदेखि यसैगरि सहयोग गर्दै आएका छन् । अहिले त उनी त्यस क्षेत्रको..

पुरा पढ्नुहोस् »

आमाले गरिन् आफ्नै छोरीको हत्या २० मंसिर २०७५, बिहीबार १६:३१

जनकपुर, मंसिर २० । धनुषामा एक महिलालाई आफ्नै छोरीको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले आज पत्रकार सम्मेलन गरी १६ वर्षीया छोरी सोनी कुमारी मण्डलको हत्याको आरोपमा जनकपुर उपमहानगरपालिका–२४, सोनापाडा बस्ने ४८..

पुरा पढ्नुहोस् »

नयाँबजारको मेलामा उद्यमशीलताबारे परिचर्चा हुने २० मंसिर २०७५, बिहीबार १२:३०

पोखरा, मंसिर २० । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखराको नयाँबजारमा जारी ‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला’ नामक मेलामा उद्यमशीलता सिकाउन शुक्रबार ‘बि टु बि मिटिङ’ आयोजना हुने भएको छ । नेपाल महिला उद्यमी संघमा आवद्ध महिला..

पुरा पढ्नुहोस् »

सन्नी लियोनिको नेपाली फिल्ममा ‘हट’ डान्स (फोटोमा हेर्नुस्) २० मंसिर २०७५, बिहीबार १२:१७

एजेन्सी, मंसिर २० । बलिउड अभिनेत्री सन्नी लियोनीले नाचेको ’पासवर्ड’ सिनेमाका तस्विरहरू सार्वजनिक गरिएका छन् । निर्माणपक्षले ती तस्विर सार्वजनिक गरेको हो । सो गीतलाई लन्डनमा करिब दुई सय कोरसको साथमा खिचिएको निर्माण युनिटले जनाएको छ । गीत..

पुरा पढ्नुहोस् »

श्रीमतीले छोडेपछि तनहूँमा श्रीमानले गरे आत्महत्या २० मंसिर २०७५, बिहीबार १२:०१

तनहूँ, मंसिर २० । तनहुँको शुक्लागण्डकी–५ बेलचौतारा स्थित भानुभक्त बहुमुखी क्याम्पस परिसरमा एक युवाले आत्महत्या गरेका छन् । क्याम्पस परिसरमा रहेको सिसौको रुखमा झुन्डिएर शुक्लागण्डकी ५ का २३ बर्षिय प्रशान्त गुरुङले आत्माहत्या गरेको जिल्ला..

पुरा पढ्नुहोस् »