admin


विप्लव समूहका जिल्ला इञ्चार्ज घरबाटै प्रहरी नियन्त्रणमा १२ चैत्र २०७५, मंगलवार १०:२०

नवलपुर, चैत १२ । नेत्रविक्रम चन्द समूहका जिल्ला इञ्चार्जसहित जिल्ला सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी जिल्ला इञ्चार्ज गङ्गा ज्ञवालीलाई उनकै घरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको । नवलपरासी पश्चिम बर्दघाट–४ बाढी पीडितस्थित..

पुरा पढ्नुहोस् »

पर्वतमा घाँस काट्न गएकी १४ वर्षीया किशोरी ११ दिनदेखि बेपत्ता १२ चैत्र २०७५, मंगलवार १०:१५

पर्वत, चैत १२ । उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी एक बालिका विगत ११ दिनदेखि बेपत्ता बनेकी छिन् । चैत २ गते दिउँसो १२ बजे घाँस काट्न भन्दै खेतमा गएकी १४ वर्षीया सुनिता रिजाल अझैसम्म पनि सम्पर्कमा आएकी छैनन् । गहुँगोरो अनुहार भएकी, खैरो..

पुरा पढ्नुहोस् »

ट्रक र मोटरसाईकल ठोकिँदा जिससका लेखापालसहित दुई जनाको मृत्यु १२ चैत्र २०७५, मंगलवार १०:०९

लम्की, चैत १२ । मिनीट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा कैलालीमा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका–९ बल्मीमा सोमबार साँझ साढे सात बजे भएको दुर्घटनामा जिल्ला समन्वय समिति कैलालीका लेखापाल तेजबहादुर रावल र..

पुरा पढ्नुहोस् »

सरकारलाई विप्लवको चैत मसान्तसम्मको अल्टिमेटम, चैत १६ गते नेपाल बन्द १२ चैत्र २०७५, मंगलवार ०१:५७

काठमाण्डौं, चैत १२ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले केपी ओली नेतृत्वको सरकारलाई आफ्नो पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन आगामी चैत मसान्तसम्मको अल्टिमेटम दिएको छ । सो पार्टीका महासचिव विप्लवले सोमबार एक विज्ञप्ति जारी गर्दै चैत..

पुरा पढ्नुहोस् »

सिलिन्डर पड्किँदा ४ जनाको मृत्यु १२ चैत्र २०७५, मंगलवार ०१:४०

सिन्धुपाल्चोक, चैत १२ । सिन्धुपाल्चोकमा ग्यास सिलिन्डर पड्किँदा चार जनाको मृत्यु भएको छ । भोटेकोसी गाउँपालिका वडा नम्बर ४ स्थित निर्माणाधीन शिवश्री हाइड्रोपावरको कामदार बस्ने कोठामा सिलिन्डर विस्फोट हुँदा चार जनाको ज्यान गएको हो..

पुरा पढ्नुहोस् »

एसईई परीक्षाको तयारी गर्दै गरेकी मनिषाले किन गरिन् आत्महत्या ? १२ चैत्र २०७५, मंगलवार ०१:२०

पाल्पा, चैत १२ । पाल्पामा आईतवार एसईई परीक्षा दिने एक किशोरीले आत्महत्या गरेकी छिन् । आइतबार पाल्पाको बग्नासकाली गाउँपालिका–६ की १६ वर्षीया मनिषा विकले पनि झुण्डिएर आत्महत्या गरेकी हुन् । उनले त्यर्स गाउँको गुँगा माध्यामिक विद्यालयबाट एसईई..

पुरा पढ्नुहोस् »

लायन्स क्लब अफ पोखरा मिड टाउनमा पौडेल ११ चैत्र २०७५, सोमबार १६:४९

पोखरा, चैत ११ । लायन्स क्लब अफ पोखरा मिड टाउनको लायन वर्ष २०१९÷२० को लागि अध्यक्षमा सुरेन्द्र पौडेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न क्लबको इलेक्सनबाट पौडेलको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको निर्वाचन संयोजक निवर्तमान अध्यक्ष..

पुरा पढ्नुहोस् »

३ बर्षको दाजुले सलाई कोर्दा १ महिने बहिनीको मृत्यु ११ चैत्र २०७५, सोमबार १३:०७

दाङ, चैत ११ । दाङको राप्ती गाउँपालिका–१ वगाह बस्ने हिमाल राना मगरको तिन वर्षीय छोरा अमित रानाले खेल्ने क्रममा सलाई कोर्दा आगलागी भएको छ । आगलागीका कारण उनकै एक महिने बहिनी संगिता रानाको मृत्यु भएको छ । बच्चाहरु खेलिरहेको बेला सलाई चलाउँदा आगो..

पुरा पढ्नुहोस् »

पोखरा महानगरले भत्कायो मापदण्ड विपरित बनेको घर, स्थानीय र जनप्रतिनिधिबीच लफडा ११ चैत्र २०७५, सोमबार १२:११

पोखरा, चैत ११ । पोखरा महानगरपालिकाले मापदण्ड विपरित बनेको घर भत्काएको छ । सोमबार पोखरा ५ धारापानी मार्गमा रहेको यूवराज खतिवडाको घर भत्काईएको हो । सार्वजनिक जग्गा मिचेर घर बनाएकोले भत्काउन बाध्य भएको महानगरले जनाएको छ । वडा सदस्य अञ्जु..

पुरा पढ्नुहोस् »

विप्लवलाई अर्को झट्का, बुद्धीजीवी परिषद्का इन्चार्ज पनि समातिए ११ चैत्र २०७५, सोमबार ११:४६

काठमाण्डौं, चैत ११ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा भेरी–कर्णाली बुद्विजीवी परिषद्का इन्चार्ज धनराज शाही पक्राउ परेका छन् । विप्लव नेतृत्वका कोशी ब्यूरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर) पक्राउ..

पुरा पढ्नुहोस् »