admin


विद्यार्थी फेल भए शिक्षकलाई कारबाही १४ चैत्र २०७५, बिहीबार ०१:११

काठमाण्डौं, चैत १४ । संघीय संसदको उपसमितिले परीक्षामा विद्यार्थी फेल भए शिक्षकलाई कारबाही गर्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा सुदीप कैनीले लेखेका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य..

पुरा पढ्नुहोस् »

गोली हानी भारतीय नागरिकको हत्या १३ चैत्र २०७५, बुधबार १६:५९

बुुटवल, चैत १३ । बुटवलमा भारतीय नागरिक फिरोज खानको गोली हानी हत्या भएको छ । बुुधबार साँझ बुुटवल उपमहानगरपालिका १ मैनाबगरमा अज्ञात समूूहले गोली चलाउँदा अन्दाजी ४५ वर्षिय खानको मृत्युु भएको प्रहरीले जनाएको छ । खान मैनाबगरमा रहेको अटो भिलेजमा..

पुरा पढ्नुहोस् »

विप्लवप्रति कठोर बन्दै सरकार, गण्डकी प्रदेशबाट सबैभन्दा धेरै पक्राउ १३ चैत्र २०७५, बुधबार १३:३१

पोखरा, चैत १३ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा समूहप्रति सरकार झनै कठोर बनेको छ । सरकारले आक्रामक रुपमा विप्लवका कार्यकर्ताहरु पक्राउ र कारबाही गरिरहेको छ । नेकपाका तेस्रो बरियताका नेता हेमन्तप्रकाश वलीसहितका शीर्ष नेतासम्म पक्राउ..

पुरा पढ्नुहोस् »

विवाद भएपछि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीचमै बोलचाल बन्द १३ चैत्र २०७५, बुधबार १३:२०

वीरगञ्ज, चैत १३ । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा रहेको भुलवाही खोलामा गिट्टी बालुवा उत्खनन्का लागि लगाइएको ठेक्काको विषयलाई लिएर गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाद चुलिएको छ । गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीले ठेकेदारसँग..

पुरा पढ्नुहोस् »

पोखरामा प्याराग्लाईडिङको सोलो उडान फेरि खुल्यो, दुई कम्पनी कालोसूचीमा १३ चैत्र २०७५, बुधबार १३:१२

पोखरा, चैत १३ । दुर्घटना बढेसँगै बन्द भएको पोखराको प्याराग्लाईडिङ सोलो उडान पुनः खुलेको छ । लगातार दुर्घटनामा मानवीय क्षति भएपछि नागरिक उड्ययन प्राधिकरणले सोलो उडानमा रोक लगाएको थियो । प्राधिकरणको आइतबार बसेको बैठकले उडान पुनः खुला गरेको हो..

पुरा पढ्नुहोस् »

पोखरामा प्रहरीको धन्दा–यौन व्यवसायीसँग पैसा असुल्छन्, एकजना पक्राउ १३ चैत्र २०७५, बुधबार ०१:३३

पोखरा, चैत १३ । शनिबार बेलुका एक प्रहरी जवानलाई प्रहरीले नै पक्राउ र्गयो । ती थिए वडा प्रहरी कार्यालय रामबजारमा कार्यरत प्रहरी जवान किरण भुजेल । भुजेल पहिलोपटक पक्राउ परेका भने होइनन् । उनी पक्राउ पर्नु जिल्ला प्रहरी कार्यालय कास्कीका लागि पनि..

पुरा पढ्नुहोस् »

थाहै नपाई १४ बर्षिया बालिका गर्भवती (यस्तो छ कहानी) १३ चैत्र २०७५, बुधबार ०१:२२

राजविराज, चैत १३ । १४ वर्षीया बालिका ‘थाहै नपाई’ गर्भवती भएकी छन् । पेटको तल्लो भागमा पीडा भएको बताएपछि आमाले उनलाई डाक्टर कहाँ र्पुयाएकी थिइन् । भिडियो एक्सरे गर्दा गर्भ बसेको देखिएपछि उनको परिवार चिन्तामा परेको छ । मजदुरीमा जाने गरेकी आमाले..

पुरा पढ्नुहोस् »

नगरबस दुर्घटना हुँदा तीन जना गम्भीर घाइते, चालक फरार १२ चैत्र २०७५, मंगलवार १५:४३

काठमाण्डौं, चैत १२ । काठमाण्डौंमा नगरबस दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन् । दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको बस मंगलबार दुर्घटनामा परेको हो । दुर्घटनामा परी घाइते भएका २४ मध्ये ३ को अवस्था गम्भीर रहेको छ । ना ३ ख १४४४ नम्बरको..

पुरा पढ्नुहोस् »

विप्लव समूहका तमुवान संयोजक गुरुङ पोखराबाट पक्राउ १२ चैत्र २०७५, मंगलवार ११:१३

पोखरा, चैत १२ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा समूहका जनपरिषद् तमुवान संयोजक किसान सिं तमु पक्राउ परेका छन् । मंगलबार लेखनाथ स्थित आफ्नै घरबाटै उनलाई पक्राउ गरिएको हो । तर प्रहरीले चाहीँ यसबारे केही बोल्न नमिल्ने बताएको छ । श्रोतका अनुसार..

पुरा पढ्नुहोस् »

काठमाण्डौं–पोखरा रेलमार्ग बनाउन २ अर्व ८३ करोड लाग्ने, यी हुन् गण्डकीका ११ परियाेजना १२ चैत्र २०७५, मंगलवार १०:३४

पोखरा, चैत १२ । सरकारले काठमाण्डौंमा हुने लगानी सम्मेलनमा काठमाण्डौं–पोखरा रेलमार्गलाई मुख्य प्राथमिकताको योजनाका रुपमा अघि सारेको छ । सार्वजनिक निजी साझेदारी अवधारणामा निर्माण हुने यो रेलमार्गको लम्बाई १ सय ८७ किलोमिटर प्रश्ताव गरिएको छ..

पुरा पढ्नुहोस् »