admin


पोखराको लेकसाइडमा प्रहरीको छापा, लागू औषध सहित ८० जना नेपाली र विदेशी पक्राउ ११ चैत्र २०७५, सोमबार ०२:२३

पोखरा, चैत ११ । पोखराको लेकसाइडमा प्रहरीले छापा मार्दा करिब ८० जना नेपाली र विदेशी पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी कोमल शाहको कमाण्डमा गएको टोलीले करिब ८० जना नेपाली र विदेशीलाई पक्राउ गरेको हो । पोखरा ६..

पुरा पढ्नुहोस् »

गण्डकी मेडिकलका अध्यक्ष अर्यालसहित फरार सञ्चालकलाई पक्रन सिआईबी परिचालन ११ चैत्र २०७५, सोमबार ०२:०८

पोखरा, चैत ११ । गण्डकी मेडिकल कलेजका फरार रहेका अध्यक्ष खुमा अर्यालसहित ९ जनालाई पक्राउ गर्न कास्की प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरोसँग सहयोग मागेको छ। ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक निरजबहादुर शाहीले फरार व्यक्तिको खोजीमा सहयोग..

पुरा पढ्नुहोस् »

पक्राउ परेका विप्लव समूहका नेता हेमन्तप्रकाशसँग २२ वटा सिमकार्ड ११ चैत्र २०७५, सोमबार ०१:४९

काठमाण्डौं, चैत ११ । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरुले धेरै वटा सिमकार्ड प्रयोग गर्न थालेको छन् । उनीहरुको पुराना सिमकार्ड फाल्ने र नयाँ नयाँ सिमकार्ड प्रयोग गर्दै आएको अनुसन्धानमा खुलेको छ..

पुरा पढ्नुहोस् »

‘विप्लव पक्राउ परे जन्मकैद’ १० चैत्र २०७५, आईतवार १५:३६

काठमाण्डौं, चैत १० । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) पक्राउ परेमा प्रचलित कानुनअनुसार उनीमाथि जन्मकैद सजाय हुने भएको छ । फागुन २८ को मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध..

पुरा पढ्नुहोस् »

पोखरा १६ को वडा कार्यालयमा चोरी १० चैत्र २०७५, आईतवार १५:१३

पोखरा, चैत १० । पोखरा महानगरपालिकाको १६ नम्बर वडा कार्याालयमा चोरी भएको छ । कार्यालयमा रहेको २ वटा ल्यापटप, ४ वटा कम्प्युटर तथा कार्यालयका अन्य महत्वपूर्ण सामग्रीहरु चोरी भएको वडाध्यक्ष जीवन आचार्यले जानकारी दिए । ‘शुक्रबार कार्यालय बन्द..

पुरा पढ्नुहोस् »

जीपको ठक्करबाट एकजनाको मृत्यु ९ चैत्र २०७५, शनिबार ०८:४२

दाङ, चैत ९ । जिपको ठक्करबाट दाङमा एक जनाको मृत्यु भएको छ । तुलसीपुरबाट पश्चिमतर्फ गइरहको रा १ च ३४६ नं को पिकअप गाडीलेविपरीत दिशाबाट आइरहेको बा ९७ प ५८६२ नं को मोटरसाइकललाई तुलसीपुर उपमहानगरपालिका–२ नन्द्रागाउँमा ठक्कर दिँदा एक जनाको मृत्यु..

पुरा पढ्नुहोस् »

बेलायतीले नेपाली गीत रेसम फिरिरि यसरी गाए (भिडियो हेर्नुस्) ९ चैत्र २०७५, शनिबार ०८:२६

पोखरा, चैत ९ । बेलायतका ३ नागरिकले नेपाली सदावहार गीत रेसम फिरिरि गाउँदा गाउँले दंग परे । गाउँ घुम्न आएका बिदेशीले आफ्नै भूमीमा आएर नेपाली गीत गाउँदा उनीहरु उत्साहित पनि भए । कुरा हो स्याङजा ओरष्ठेको । ओरष्ठे स्थित मड्किना भञ्ज्याङमा पुगेका यी..

पुरा पढ्नुहोस् »

बलात्कारको आरोपमा पोखरा नगर विकास समितिका अध्यक्ष श्रेष्ठ पक्राउ ९ चैत्र २०७५, शनिबार ०५:०३

पोखरा, चैत ९ । पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठ र एनआइसी एसिया बैंकका पस्र्याङ शाखा प्रमुख सुवास सुवेदी बलात्कार आरोपमा पक्राउ परेका छन् । श्रेष्ठलाई बलत्कारको आरोपमा र शाखा प्रमुख सुवास सुबेदीलाई यौन दुव्र्यवहार..

पुरा पढ्नुहोस् »

छोराले गरे बाबुको हत्या  ९ चैत्र २०७५, शनिबार ०२:२९

संखुवासभा, चैत ९ । संखुवासभाको खाँदबारी नगरपालिका–११ मा छोराले बाबुको हत्या गरेका छन् । खाँदबारी–११ खाइसोङ गाउँमा काइँला छोरा सञ्जय राईले बिहीबार ६२ वर्षीय बुबा भुवनसिंहको हत्या गरेको वडाध्यक्ष नगेन्द्र गुरुङले जानकारी दिए । हत्यामा संलग्न..

पुरा पढ्नुहोस् »

टिपर चालक मिलेर किशोरीमाथि सामूहिक बलात्कार, ३ जना पक्राउ ९ चैत्र २०७५, शनिबार ०१:४८

काभ्रे, चैत ९ । काभ्रेको मण्डन देउपुर नगरपालिका–७ मा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । किशोरी बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ३ चैत साँझ मण्डनदेउपुर नपा–६ स्थित इन्द्रावती नदी किनारमा १४ वर्षीया..

पुरा पढ्नुहोस् »