admin


१० वर्षीया बालिकाले गरिन् आत्महत्या, बाबुले बलात्कार गर्न खाेजेकाे आरोप १७ बैशाख २०७६, मंगलवार १३:११

विराटनगर, बैशाख १७ । मोरङमा १० वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेर आत्महत्या गर्न बाध्य पारेको आरोपमा बालिकाका बुवा पक्राउ परेका छन् । बहिनीले आत्महत्या गरेपछि बालिकाकी १४ वर्षीया दिदीले प्रहरीमा बुवाविरुद्ध बलात्कार प्रयास गरेको..

पुरा पढ्नुहोस् »

‘जन्मँदा नै अभागी’ मेयरको हर्कत–भाडामा लिएको सरकारी गाडी, बिहेमा सवारी ! १७ बैशाख २०७६, मंगलवार ०१:५०

काठमाण्डौं, बैशाख १७ । दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख (मेयर) अमरसिंह धामीको ९८५८७५०४८६ नम्बरको सरकारी मोबाइलमा फोन गर्दा ‘रिङ ब्याक टोन’ सुनिन्छ–‘मै अभागी जन्मँदा नै भाग्य रहेछ खोटो !’ मेयरले नगरपालिकाले भाडामा लिएको गाडी दुरुपयोग..

पुरा पढ्नुहोस् »

जन्ती बोकेको जीप पल्टिँदा सबैजनाको मृत्यु १६ बैशाख २०७६, सोमबार १३:५०

पाल्पा, बैशाख १६ । पाल्पामा जीप दुर्घटना हुँदा सो जिपमा सवार सबै जनाको मृत्यु भएको छ । जिपमा ५ जना रहेको र उनीहरु सबैको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पाल्पाको निस्धी गाउँपालिका–७ विदुरीभिरस्थित कच्ची सडकमा लु १ ज १९४१..

पुरा पढ्नुहोस् »

पोखरा विश्वविद्यालय–पक्राउ परेका विद्यार्थी रिहा नभए शैक्षिक हट्ताल गर्ने नेविसंघको चेतावनी १६ बैशाख २०७६, सोमबार १३:२२

पोखरा, बैशाख १६ । पोखरा विश्वविद्यालयमा आन्दोलन गरिरहेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेपछि नेपाल विद्यार्थी संघले त्यसको विरोध गरेको छ । क्याम्पसको बेथितिप्रति खवरदारी गर्दा उल्टै विद्यार्थीमाथी धरपकड गर्नु निन्दनीय भएको भन्दै तत्काल..

पुरा पढ्नुहोस् »

पोखरा विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप–आन्दोलन जारी, परीक्षा नरोक्ने क्याम्पसको अडान १६ बैशाख २०७६, सोमबार ११:३६

पोखरा, बैशाख १६ । पछिल्लो समय पोखरा विश्वविद्यालयमा दिनहुँजसो तनाव भैरहन्छ । आइतबार क्याम्पस हाताभित्रै प्रहरी र विद्यार्थीबीच झडपको स्थिती सिर्जना भयो । झडपमा नेविसंघका नेता मुकेश महतोको टाउकोमा गम्भीर चोट लागेको छ । उनको लेखनाथ सामुदायिक..

पुरा पढ्नुहोस् »

२१ बर्षिया महिलाको निर्मम हत्या, श्रीमानसहित ३ पक्राउ १६ बैशाख २०७६, सोमबार १०:२१

कपिलबस्तु, बैशाख १६ । जिल्लाको वाणगंगा नगरपालिका–८, बालापुरमा स्थानीय २१ वर्षीया सुनीता थारूको हत्या भएको छ । हत्या गरी फालिएको अवस्थामा घर नजिकैको बाणगङ्गा खोला किनारमा आज बिहान सुनीताको शव फेला परेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न..

पुरा पढ्नुहोस् »

४ करोड लगानीमा फेवातालमा ८० फिटको झण्डा सहित पार्क बनाईने १६ बैशाख २०७६, सोमबार ०५:३३

पोखरा, बैशाख १६ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त लगानीमा फेवाताल किनारमा झण्डा पार्क बनाउन लागेको छ । दुवै सरकारको ५०÷५० प्रतिशत लगानीमा पार्क बनाउन लागिएको हो । पार्क तयार गर्न ४ करोड लाग्ने अनुमान छ । पार्क निर्माणको..

पुरा पढ्नुहोस् »

पाहा टिप्न खोलामा गएका दाजुभाइको डुबेर मृत्यु १६ बैशाख २०७६, सोमबार ०४:३२

सोलुखुम्बु, बैशाख १६ । सोलुखुम्बुको सोताङ गाउँपालिका(४, रोक बस्ने २ दाजुभाइको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने ज्ञानबहादुर राईका छोरा वर्ष २१ का बालकुमार राई र निजकै भाइ वर्ष १७ का मानवीर राई रहेका जिल्ला प्रहरी कार्यालय..

पुरा पढ्नुहोस् »

आकाशबाट यस्तो देखियो बन्दै गरेकाे पोखरा अन्तराष्ट्रिय विमानस्थल (फोटो हेर्नुस्) १६ बैशाख २०७६, सोमबार ०२:१७

पोखरा, बैशाख १६ । पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको रन–वे र ट्याक्सी–वे को निर्माणको काम सकिएको छ । २५ सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको रन वेमा ढलान गरिएको हो । अन्य विमानस्थलमा पिच गर्ने गरिए पनि पनि पोखरामा पहिलो पटक रन वेमै ढलान..

पुरा पढ्नुहोस् »

बालुवाटारको जग्गा बैंकमा राखेर ३० अर्ब निकालेको खुलासा १६ बैशाख २०७६, सोमबार ०२:०३

काठमाण्डौं, बैशाख १६ । व्यक्तिको नाममा पुगेको बालुवाटारको अधिकांश सरकारी जग्गा बैंकको धितोमा रहेको खुलेको छ । तीव्रगतिमा किनबेच हुँदा सो जग्गा अहिलेसम्म कम्तीमा ३३४ कित्तामा चिरा पारिएको छ । जग्गाधनीहरूले विभिन्न बैंकमा धितो राखेर करिब ३०..

पुरा पढ्नुहोस् »