‘बास्तविक किसानले अनुदान पाउँदैनन्, खेती नगरेकाले लाखौं लगे’ २४ असार २०७६, मंगलवार ०३:२०
पोखरा, असार २४ । घाँसका जरा बेचेर २२ लाख रुपैयाँ भित्र्याउनु चानचुने कुरा होईन । ८० रोपनी क्षेत्रफलमा घाँसको बिउ लगाएका तनहूँ गुणादीका बामदेव खनाल राष्ट्रिय किसान हुन् । २०५४ सालदेखि घाँसखेती गरेका उनी राज्यले सही किसान चिन्न नसकेको प्रति..
पुरा पढ्नुहोस् »