admin


पोखरामा मोटरसाईकल दुर्घटनाः एकको मृत्यु, एक घाईते १ भाद्र २०७६, आईतवार ०६:४३

पोखरा, भदौ १ । पोखराको औद्योगिक क्षेत्रमा शनिबार राती मध्ये रातमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । राती १ बजेर ३२ मिनेट जादाँ दुई मोरसाइकल ठोकिएका थिए । ग१०प ४७५० र ग४प २२५४ नम्बरका मोटरसाइल..

पुरा पढ्नुहोस् »

प्रशासनको विज्ञप्तिले छेकेन पोखरेली दिदिबहिनीलाई तीज मनाउन ३२ श्रावण २०७६, शनिबार १५:४८

  पोखरा, साउन ३२ । महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा यतिबेला पोखराका दिदिबहिनीहरुलाई तीज लागेको छ । शुक्रबार पोखराका विभिन्न सामाजिक संघ संस्थामा आवद्ध महिलाहरु मिलेर तीज उत्सब एबं छलफल कार्यक्रमको आयोजना गरे । कार्यक्रममा..

पुरा पढ्नुहोस् »

पोखरामा वाईवाई तीज मेला ३२ श्रावण २०७६, शनिबार १४:४३

पोखरा, साउन ३२ । महिलाहरुको चाड हरितालिका तीजको अवसरमा पुष्पाञ्जली फेशन एण्ड इभेन्टले वाईवाई तीज मेला—२०७६ को आयोजना गर्ने भएको छ । भदौ ११ गतेदेखि १७ गतेसम्म पुरानो टुडिखेल मैदान बगरमा आयोजना हुने मेलामा मौलिक तीज प्रतियोगितालाई विशेष..

पुरा पढ्नुहोस् »

प्रजातान्त्रिक युवा संगठन कास्कीमा बिजय ३२ श्रावण २०७६, शनिबार १४:२५

पोखरा, साउन ३२ । राष्ट्रिय प्रजातन्त्र पार्टी सम्बद्ध ‘राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन’को कास्की अध्यक्षमा बिजयबहादुर भण्डारी निर्वाचित भएका छन् । शनिबार भएको भेलाले उपाध्यक्षमा विक्रम श्रेष्ठ, दुर्गाबहादुर आले, सचिवमा सौरभ त्रिपाठी र..

पुरा पढ्नुहोस् »

पूरानो ब्यवस्था फर्काउने चलखेल सुरु भोः नेपाल ३२ श्रावण २०७६, शनिबार १३:४९

  पोखरा, साउन ३२ । नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालले नेपालमा फेरि पूरानो शासन ब्यवस्था फर्काउने चलखेल सुरु भएको बताएका छन् । राजसंस्थाप्रति लक्षित गर्दै उनले परिवर्तन विरोधी तत्व पूरानो ब्यवस्था फर्काउन चलमलाईरहेको..

पुरा पढ्नुहोस् »

हामी हात्तिछाप चप्पल होईनौंः बाबुराम ३२ श्रावण २०७६, शनिबार १३:३७

पोखरा, साउन ३२ । समाजबादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी हात्तिछाप चप्पल नभई हात्तिभएको दावी गरेका छन् । हात्ति बलियो कि हात्तिछाप चप्पल बलियो भनेर सानो छँदा विज्ञापन सुन्ने गरेको किस्सा सुनाउँदै उनले..

पुरा पढ्नुहोस् »

शर्त पूरा नभए सरकारमा बस्नुको औचित्य हुँदैन : यादव ३२ श्रावण २०७६, शनिबार १३:१६

  गोरखा, साउन ३२ । समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टी संविधान संशोधन गर्ने शर्तमा दुईतिहाइ र्पुयाइदिन सत्तामा गएको बताएका छन् । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम..

पुरा पढ्नुहोस् »

यस वर्षको गौरा पर्व श्रीकृष्ण जन्माष्टमीकै दिन मनाउनुपर्ने ३२ श्रावण २०७६, शनिबार ०७:५९

  काठमाडौं, साउन ३२ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको गौरा पर्व श्रीकृष्ण जन्माष्टमीकै दिन मनाउनुपर्ने जनाएको छ । भाद्र शुक्लअष्टमी अघि अगस्ति तारा उदय नभएको वर्ष शुक्ल अष्टमीका दिन गौरा पर्व मनाइन्छ । यस वर्ष भाद्र शुक्ल..

पुरा पढ्नुहोस् »

कम्युनिष्टहरु गङ्गटो हैन कमिलो जस्तै बनौँ : मन्त्री पण्डित ३२ श्रावण २०७६, शनिबार ०७:४७

  गलकोट, साउन ३२ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कम्युनिष्टहरुलाई गङ्गटोजस्तो नभई कमिलोजस्तो बन्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले आज आयोजना गरेको कार्यकर्ता भेटघाट तथा छलफल..

पुरा पढ्नुहोस् »

अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्ग आगामी भदौ ३ गतेदेखि खुल्ने ३२ श्रावण २०७६, शनिबार ०७:३३

  बागलुङ, साउन ३२ । बाढीले क्षति पुर्याउँदा बागलुङको तुरतुरेमा अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्ग आगामी मङ्गलबार (भदौ ३ गते)देखि खुल्ने भएको छ । बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा बाढीले क्षति पुर्याउँदा १३ दिनदेखि लोकमार्ग..

पुरा पढ्नुहोस् »