admin


पूर्वयुवराज पारसले विमानस्थलमा प्रहरीमाथि हातपात गरेपछि…… २ भाद्र २०७६, सोमबार ०२:२३

काठमाण्डौं, भदौ २ । पूर्वयुवराज पारस शाहले त्रिभुवन विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि दुव्र्यवहार गरेका छन् । आमा र छोराछोरीलाई थाइल्याण्ड जान लागेका बेला विमानस्थलमा बिदाइका लागि पुगेका पारसले ड्युटीमा रहेका प्रहरी नायब निरिक्षक (सई)..

पुरा पढ्नुहोस् »

रवि लामिछानेको समर्थनमा निस्किएको प्रदर्शनलाई निरुत्साहित पार्न कांग्रेस र नेकपा एकमत १ भाद्र २०७६, आईतवार १६:४०

भरतपुर, भदौ १ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रवि लामिछाने लगायतलाई पक्राउ गरिएपछि भइरहेको प्रदर्शनलाई निरुत्साहित पार्ने चितवनका प्रमुख राजनीतिक दलले निर्णय गरेका छन् । पुडासैनी आत्महत्या प्रकरणमा भइरहेको अनुसन्धानलाई..

पुरा पढ्नुहोस् »

माधव नेपालको तेश्रो बरियता खोसियो, लेखे ‘नोट अफ डिसेन्ट’ १ भाद्र २०७६, आईतवार १६:३०

काठमाण्डौं, भदौ १ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव नेपालले चौथो बरियतामा झरेपछि ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । एकीकृत पाटीमा नेता नेपालको यो दोस्रो नोट अफ डिसेन्ट हो । यसअघि प्रदेश कमिटीका इन्चार्ज तोक्ने बेला असन्तुष्टि..

पुरा पढ्नुहोस् »

मध्यरातमा श्रीमानसँग ‘भिडियो कल’ गर्दागर्दै आत्महत्या १ भाद्र २०७६, आईतवार १६:२२

काठमाण्डौं, भदौ १ । रुकुम घर भई हाल बूढानीलकण्ठ नगरपालिका–५ घर भएकी २४ वर्षीया अमृता बोहरा कुँवरले असार २० गते झुण्डिएर आत्महत्या गरिन् । अमृताले झ्यालको ग्रिलमा कपडाको पासो लगाई झुण्डिएर आत्महत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ..

पुरा पढ्नुहोस् »

चीनमा जारी विश्व पुलिस फायर गेम्समा नेपाली धावक निमेशलाई तेस्रो स्वर्ण १ भाद्र २०७६, आईतवार ०९:१८

  काठमाडौं, भदौ १ । सिंगापुर पुलिस फोर्समा कार्यरत नेपाली धावक निमेश गुरुङले चीनमा जारी विश्व पुलिस फायर गेम्समा तेस्रो स्वर्ण पदक जितेका छन् । उनले आइतबार भएको १० हजार मिटर ट्रयाक एन्ड फिल्डमा स्वर्ण पदक जितेका हुन् । विश्व पुलिस फायर..

पुरा पढ्नुहोस् »

पाल्पाका किसानहरुलाई वन्यजन्तुबाट हैरानी, बालीनाली सखाप १ भाद्र २०७६, आईतवार ०८:४७

  पाल्पा, भदौ १ । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाका किसानहरु वन्यजन्तुबाट हैरानी व्यहोर्न बाध्य छन् । कृषकहरुले आफ्ना बारीमा लगाएका खाद्यान्न बाली वन्यजन्तुले नोक्सानी र्पुयाउन थालेपछि उनीहरु मारमा परेका हुन् । जिल्लाको मुख्य बालीका..

पुरा पढ्नुहोस् »

खुर्पाले घाँटी रेटेर गोरखामा श्रीमानले गरे श्रीमतीको हत्या १ भाद्र २०७६, आईतवार ०८:२९

  गोरखा, भदौ १ । गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा गए राति श्रीमानले श्रीमतीको हत्या गरेका छन् । स्थानीय २० वर्षीय याकुब परियारले आफ्नी १९ वर्षकी श्रीमती पूजा परियारको खुर्पाले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख..

पुरा पढ्नुहोस् »

अर्को निर्वाचन नहुँदासम्म म नै प्रधानमन्त्रीः प्रधानमन्त्री ओली १ भाद्र २०७६, आईतवार ०८:१८

  काठमाडौं, भदौं १ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनसम्म आफू नै प्रधानमन्त्री रहिरहने प्रष्ट गरेका छन् । आफूलाई आगामी निर्वाचनसम्म पदबाट हटाउन नसकिने प्रष्ट संकेत गर्दै उनले धैर्य गर्न पनि भनेका छन् । पार्टी एकताका बेला..

पुरा पढ्नुहोस् »

संगीत पाठशालालाई सहयोगसंगै मेलोडी क्याफेको ग्राण्ड ओपनिंङ्ग १ भाद्र २०७६, आईतवार ०८:१०

  पोखरा, भदौ १ । मेलोडी क्याफे एण्ड लाउञ्ज बारले आजबाट औपचारिक रुपमा आफ्नो सेवा शुरु गरेको छ । झलकमान सारङ्गी पाठशालाका अध्यक्ष धनबहादुर गायकलाई सारङ्गी र मादल हस्तान्तरण गरि प्रमुख अतिथी कवि, साहित्यकार तीर्थ श्रेष्ठले क्याफेको औपचारिक..

पुरा पढ्नुहोस् »

नेकपाको सचिबालय बैठक आज अपरान्ह बस्ने १ भाद्र २०७६, आईतवार ०७:५०

  काठमाडौं, भदौ १ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक आज अपरान्ह ४ बजे बस्दैछ । प्रधानमन्त्री निवास बाुलवाटारमा बस्ने भनिएको बैठकमा पार्टीका जनवर्गीय संगठनको इन्चार्ज तोक्नुका साथै विशेष जिल्लाहरुको नेतृत्व चयन..

पुरा पढ्नुहोस् »