admin


जापानमा शक्तिशाली आँधी, २ जनाको मृत्यु, ६० जना घाइते २६ आश्विन २०७६, आईतवार ०१:२४

  एजेन्सी, असोज २६ । जापानमा भारी बर्षा र शक्तिशाली आँधीका कारण दुई जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् । राजधानी टोकियो लगायत जापानका विभिन्न शहर आँधीका कारण तहसनहस भएको छ । प्रतिघण्टा २२५ किलोमिटरको रफ्तारले आएको आँधी ६०..

पुरा पढ्नुहोस् »

औसतभन्दा १९ दिन ढिलो गरी नेपालबाट बाहिरियो यस वर्षको मनसुन २६ आश्विन २०७६, आईतवार ०१:१५

  काठमाडौं, असोज २६ । औसतभन्दा १९ दिन ढिलो गरी यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । जुन २० मा नेपाल भित्रिएको मनसुन शनिबार बाहिरिएको हो । सामान्यतया नेपालमा जुन १० तारिखदेखि मनसुन सुरु भएर सेप्टेम्बर २३ तारिखमा बाहिरिन्छ । तर, यस वर्ष..

पुरा पढ्नुहोस् »

नेपालको विकासमा ५६ अर्ब सहयोग गर्छाै : चिनियाँ राष्ट्रपति सी २६ आश्विन २०७६, आईतवार ०१:०१

  काठमाडौं, असोज २६ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको विकासमा उल्लेख्य सहयोग गर्ने घोषणा गरेका छन् । नेपाली समकक्षी विद्यादेवी भण्डारीसँगको भेटवार्तामा उनले तीन वर्षभित्र ५६ अर्ब सहयोग रकम उपलब्ध गराउने घोषणा गरेका हुन्..

पुरा पढ्नुहोस् »

कांग्रेसको चियापान आज २६ आश्विन २०७६, आईतवार ००:४२

  काठमाडौं, असोज २६ । नेपाली कांग्रेसले आज कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदान–प्रदान कार्यक्रम गर्ने भएको छ । वि.सं. २०३३ मा जननेता बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केपछि २०३४ सालदेखि..

पुरा पढ्नुहोस् »

चिनियाँ राष्ट्रपति सी काठमाडौंमा २५ आश्विन २०७६, शनिबार १२:१५

  काठमाडौं, असोज २५ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चीनका राष्ट्रपति सी चिनफिङ दुईदिने राजकीय भ्रमणकाक्रममा शनिबार अपराह्न काठमाडौं आइपुगेका छन् । उनी सवार एअर चाइनाको विशेष विमान शनिबार अपराह्न करिब ५ बजे..

पुरा पढ्नुहोस् »

सीलाई विमानस्थलमा राष्ट्रपति भण्डारीले गरिन् स्वागत २५ आश्विन २०७६, शनिबार ११:४०

  काठमाडौं, असोज २५ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेकी छन् । शनिबार अपरान्ह काठमाडौं अवतरण गरेका सीलाई राष्ट्रपति भण्डारीले स्वागत गरेकी हुन् । चिनियाँ..

पुरा पढ्नुहोस् »

सीको भ्रमण नेपालको पर्यटन प्रवर्द्धनको महत्वपूर्ण अवसर : मन्त्री भट्टराई २५ आश्विन २०७६, शनिबार १०:१६

  काठमाडौं, असोज २५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनको क्षेत्रमा बहुआयामिक प्रभाव पार्ने बताएका छन् । उनले वर्षेनी चिनियाँ पर्यटक..

पुरा पढ्नुहोस् »

धारिलो हतियार प्रहार गरी उदयपुरमा आमा–छोरीको हत्या २५ आश्विन २०७६, शनिबार १०:०५

  उदयपुर, असोज २५ । उदयरपुर जिल्लाको त्रियुगा नागरपालिका–९ चौकीबारीमा शुक्रबार राति आमा छोरीको विभत्स हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चौकीबारीका स्थानीय ३२ वर्षीया शारदा चौधरी र उनीकी ९ वर्षकी छोरी रचना चौधरीको धारिलो..

पुरा पढ्नुहोस् »

सीसँग डिनरको ड्रेसकोड : तुनावाला कालो जुत्ता अनिवार्य २५ आश्विन २०७६, शनिबार ०९:५२

  काठमाडौं, असोज २५ । चिनियाँ राष्ट्रपति सी जिनफिङको स्वागतमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिने रात्रिभोजमा सहभागी हुनेहरु कडा अनुशासनमा बस्नुपर्ने भएको छ । सोल्टी होटलमा साँझ ७ बजेपछि हुने रात्रिभोजमा सहभागी हुने अतिथिहरुले पोशाकको..

पुरा पढ्नुहोस् »

सिन्धुपाल्चोक दुर्घटनाः मृतकका परिवारलाई गाउँपालिकाले २५ हजार दिने २५ आश्विन २०७६, शनिबार ०९:३७

  मेलम्ची, असोज २५ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० स्थित बडहरेबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बस दुर्घटनामा मृत्यु भएकाका परिवारलाई इन्द्रावती गाउँपालिकाले जनही रु २५ हजार रकम दिने भएको छ । दसैं मनाउन गाउँ गएका..

पुरा पढ्नुहोस् »