admin


रवीन्द्रको जन्मथलो पुगेर सुरू गरिन् विद्याले चुनाव प्रचार २२ कार्तिक २०७६, शुक्रबार ०२:५७

पोखरा, कार्तिक २२ । कास्की–२ की सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उमेदवार विद्या भट्टराईलबअ‍े बिहीबारबाट चुनाव प्रचार सुरू गरेकी छन् । बिहीबार बिहान दिवङ्गत मन्त्री रवीन्द्र अधिकारीको जन्मथलो भरतपोखरी पुगेर भट्टराईले चुनाव प्रचार..

पुरा पढ्नुहोस् »

खेमराज पौडेलः देउवा पक्षका तर रामचन्द्रले हार्न नसक्ने नेता २२ कार्तिक २०७६, शुक्रबार ०२:३८

पोखरा, कार्तिक २२ । मलेसियामा अहिले ९३ वर्षीय वृद्ध मोहम्मद महाथिर प्रधानमन्त्री छन् । राजनीति छाडेको १५ वर्षमा फेरि राजनीतिमा नै फर्किएका महाथिरलाई मलेसियाली जनताले प्रधानमन्त्री बनाइदिए । उमेर र राजनीतिको बहसकाबीच उनको पुनरागमनको चर्चा..

पुरा पढ्नुहोस् »

जनताले बलियो प्रतिपक्षी खोजेका छन्ः पौडेल २२ कार्तिक २०७६, शुक्रबार ०२:२५

पोखरा, कार्तिक २२ । कास्की २ मा काँग्रेसका उम्मेदवार खेमराज पौडेलले जनताले बलियो प्रतिपक्षी खोजेका कारण आफुले चुनाव जित्ने दावी गरेका छन् । मनोनयनपछि पत्रकारहरुसँग कुरा गर्दै उनले यो चुनावले सरकार ढाल्ने भन्दा पनि सरकारलाई सवक सिकाउने गरी..

पुरा पढ्नुहोस् »

जनमत र विश्वास गुम्न दिन्नः भट्टराई २२ कार्तिक २०७६, शुक्रबार ०२:१४

पोखरा, कार्तिक २२ । नेकपाको तर्फबाट कास्की २ की उम्मेदवार विद्या भट्ट्राईले नेकपालाई दिएको जनमत गुम्न नदिने दावी गरेकी छिन् । मनोनयनपछि चुनावीसभालाई सम्बोधन गर्दै उनले ५ बर्षका लागि जनताले नेकपालाई विश्वास गरेकाले त्यही विश्वासका साथ आफूले..

पुरा पढ्नुहोस् »

समर्थक र प्रश्तावक नपाएपछि उम्मेदवार त्यसै फर्किए २२ कार्तिक २०७६, शुक्रबार ०२:०३

पोखरा, कार्तिक २२ । जनकपुरका डा. कृष्णचन्द्र प्रसाद साह कास्की २ बाट प्रतिनिधिसभा उपनिर्वाचनमा स्वतन्त्र उमेदवारी दर्ता गर्न बिहीबार निर्वाचन कार्यालय पुगे । तर, उनले प्रस्तावक र समर्थक पाउन सकेनन् । उपनिर्वाचनको उम्मेदवारका आकांक्षी साहले..

पुरा पढ्नुहोस् »

कास्की २ उपनिर्वाचनः २५ जनाले दिए उम्मेदवारी २२ कार्तिक २०७६, शुक्रबार ०१:५५

प्रकाश ढकाल पोखरा, कार्तिक २२ । मंसिर १४ गते हुने कास्की २ को उपनिर्वाचनका लागि २५ जनाले उम्मेदवारी दिएका छन् । ११ जना स्वतन्त्र र १४ राजनीतिक दल गरी २५ जनाको उम्मेदवारी परेको हो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीबाट स्व. रवीन्द्र्रपत्नी..

पुरा पढ्नुहोस् »

भारतले निकालेको नक्सामा आपत्ति छः प्रचण्ड २२ कार्तिक २०७६, शुक्रबार ०१:४९

पोखरा, कार्तिक २२ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले निकालेको नयाँ नक्साबारे आपत्ति जनाएका छन् । भौगोलिक अखण्डता र सार्वभौमिकतामा नेकपा लचिलो नहुने भन्दै नक्सामा पुनः विचार गर्न उनले आग्रह गरेका छन्..

पुरा पढ्नुहोस् »

टिकट दिएपछि गुटबन्दी सकियोः निधी २२ कार्तिक २०७६, शुक्रबार ०१:३७

पोखरा, कार्तिक २२ । उपनिर्वाचनको टिकट वितरणपछि कास्कीमा गुटबन्दी सकिएको नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले बताएका छन् । निकै चर्को रस्साकस्सीपछि बुधबार मात्रै काँग्रेसले आफ्नो उम्मेदवार टुंग्याएको थियो । पूराना नेता खेमराज पौडेल..

पुरा पढ्नुहोस् »

सागका लागि विच भलिबलको काम तिब्र, सरसफाई पनि सुरू गरिने २१ कार्तिक २०७६, बिहीबार १२:५७

  पोखरा, कार्तिक २१ । नेपालमा यहि मंसिर १५ देखि २४ गते आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा हुने विच भलिबल मैदान निर्माण कार्यलाई तिब्रता दिनुका साथै सरसफाई पनि सुरू गरिने भएको छ । पोखरा बाराहीघाट स्थित विच भलिबलको..

पुरा पढ्नुहोस् »

आप्रवासी कामदारको मानवअधिकार संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पूरा २१ कार्तिक २०७६, बिहीबार १२:०६

  काठमाडौं, कार्तिक २१ । राष्ट्रिय मानवअधिकार आयोगले यही कात्तिक २६ गतेदेखि काठमाडौंमा हुने ‘आप्रवासी कामदारहरुको मानवअधिकार संरक्षण’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनको सबै तयारी पूरा भएको जनाएको छ । बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गरी..

पुरा पढ्नुहोस् »