admin


श्रीमति पनि श्रीमानसँग जेलमै बस्न पाउने, महिला गर्भवती भए ६० दिन विदाको सुविधा २३ कार्तिक २०७६, शनिबार ११:००

काठमाण्डौं, कार्तिक २३ । अब पति वा पत्नी जेलमा रहे पनि दम्पतीले सन्तान सुखबाट वञ्चित हुनुपर्ने छैन । बाहिर रहेकी पत्नी जेलमा गएर पतिसँग बस्न पाउँछिन् । बाहिर रहेका पतिलाई कैदी पत्नीसँग भेट्न छेकिने छैन । कारागार परिसरभित्रै उनीहरूले यौन..

पुरा पढ्नुहोस् »

पात्रो विग्रिएको भन्दै २०७७ सालमा असोज महिना हटाउन माग २३ कार्तिक २०७६, शनिबार १०:३९

काठमाण्डौं, कार्तिक २३ । पर्व सुधार राष्ट्रिय कार्यान्वयन समितिले २०७७ सालको १ महिना कटौती गरेर समय सुधार गर्नुपर्ने माग गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०६४ सालमा गठन गरेको पर्व सुधार राष्ट्रिय कार्यदलको प्रतिवेदन..

पुरा पढ्नुहोस् »

पोखराका केसी सुधार केन्द्रमै मृत भेटिए २२ कार्तिक २०७६, शुक्रबार १५:१६

पोखरा, कार्तिक २२ । पोखरा १६ लामाचौरका शिव केसी मृत भेटिएका छन् । सितापाईलाको महतगौडा स्थित नौलो घुम्ती सुधार केन्द्रमा उपचारका लागि राखिएका केसी शुक्रबार मृत भेटिएका हुन् । उनी सुतिरहेकै ठाउँमा मृत भेटिएका कास्की प्रहरीले जनाएको छ ।..

पुरा पढ्नुहोस् »

आलम प्रकरणमा तत्कालिन गृहमन्त्रीलाई समेत अनुसन्धानमा ल्याउनुपर्ने पीडित पक्षका वकिलको जिकिर २२ कार्तिक २०७६, शुक्रबार १३:१७

  काठमाडौं, कार्तिक २२ । रौतहटको राजपुरमा १२ वर्षअघि सामूहिक हत्याकाण्डको निश्कर्षमा पुग्न तत्कालिन गृहमन्त्रीसहित उच्च अधिकारीहरुलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने जिकिर पीडित पक्षका वकिलले गरेका छन् । कांग्रेस सांसद मोहम्मद..

पुरा पढ्नुहोस् »

लिपुलेक विवादबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक २२ कार्तिक २०७६, शुक्रबार १३:११

  काठमाडौं, कार्तिक २२ । लिपुलेक विवादबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय परामर्श बैठक बोलाएका छन् । भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेपछि जनस्तरमा विरोध भइरहेको छ । सरकारले..

पुरा पढ्नुहोस् »

सरकार नियन्त्रणमुखी भएको आरोप २२ कार्तिक २०७६, शुक्रबार १२:४२

  सुनसरी, कार्तिक २२ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सरकार नियन्त्रणमुखी भएको आरोप लगाएका छन् । सत्तामा नजाउन्जेल प्रेस, मानवअधिकार, अदालत चाहिने तर सत्तामा पुगेपछि त्यसलाई लत्याउने गरिएको उनले बताए । शुक्रबार..

पुरा पढ्नुहोस् »

कास्की २ उपचुनावः नेकपा भन्दा कांग्रेसको प्रचार टोली जम्बो २२ कार्तिक २०७६, शुक्रबार १२:१८

पोखरा, कार्तिक २२ । नेपाली काँग्रेस कास्कीले कास्की २ को उपचुनावका लागि जम्बो प्रचार टोली गठन गरेको छ । पार्टी सभापति कृष्ण केसीको संयोजकत्वमा ३ हजार ५ सय ५१ सदस्यीय प्रचार समिति गठन गरिएको हो । मूल समितिमा कास्की २ का क्षेत्रीय सभापति..

पुरा पढ्नुहोस् »

मुहम्मद जयन्ती र बक्र इदमा सार्वजनिक विदा दिन मुस्लिम आयोगको सिफारिस २२ कार्तिक २०७६, शुक्रबार ११:१८

  काठमाडौं, कार्तिक २२ । मुस्लिम आयोगले महुम्मद जयन्तीका अवसरमा कार्तिक २४ गते सार्वजनिक विदा दिन सरकारलाई सिफारिस गरेको छ । आयोगका अध्यक्ष समिम मिया अन्सारीले गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर मुस्लिम समुदायका दुई पर्व बक्र इद र..

पुरा पढ्नुहोस् »

साउथ एसियन ओलम्पिक काउन्सिल र सेफ दि मिसनको टोली शनिबार पोखरा आउँदै २२ कार्तिक २०७६, शुक्रबार १०:५७

  पोखरा, कार्तिक २२ । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि साउथ एसियन ओलम्पिक काउन्सिल र सेफ दि मिसनको टोली शनिबार पोखरा आईपुग्ने भएको छ । नेपालको साग तयारीका बारेमा जानकारी लिन तथा सम्पूर्ण खेलकुद भेन्यूको निरिक्षण..

पुरा पढ्नुहोस् »

सीमाका विषयमा सरकार अल्मलिँदैन : प्रवक्ता बाँस्कोटा २२ कार्तिक २०७६, शुक्रबार १०:४२

  वालिङ, कार्तिक २२ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले लिपुलेक र कालापानीमा रहेको सीमाका विषयमा सरकार अल्मलिन्छ कि भन्ने नसोच्न आग्रह गरेका छन् । देशका उत्कृष्ट १०० गन्तब्यको सूचीमा सूचीकृत स्याङ्जाको कालीगण्डकी..

पुरा पढ्नुहोस् »