admin


लागुऔषध मुद्दामा काँग्रेसका वडाध्यक्ष पक्राउ २५ कार्तिक २०७६, सोमबार ०२:१०

नुवाकोट, कार्तिक २५ । नुवाकोटको मेघाङ गाउँपालिका–५ का वडाध्यक्ष रामबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकु, काठमाडौंबाट प्राप्त पत्रअनुसार लागुऔषध (चरेस) मुद्दामा फराबर रहेका तामाङलाई नुवाकोट प्रहरीले घरबाटै..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री सचिवालय सदस्यहरुको सामूहिक राजीनामा, यी हुन् प्रधानमन्त्रीका ४ असन्तुष्टि २५ कार्तिक २०७६, सोमबार ०२:०२

काठमाण्डौं, कार्तिक २५ । प्रधानमन्त्रीले नै असन्तुष्टि व्यक्त गरेपछि उनका सचिवालयका सबै सदस्यले सामूहिक राजीनामा दिएका छन् । प्रधानमन्त्रीले शुक्रबार सल्लाहकार र सचिवालयका सदस्यसँगको छलफलमा आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए..

पुरा पढ्नुहोस् »

मौजामा हाई अल्टिच्युड खेलमैदान बन्दै, डीपीआर तयार २४ कार्तिक २०७६, आईतवार १५:५२

पोखरा, कार्तिक २४ । पोखरा महानगरपालिकाले मौजामा हाई अल्टिच्युड खेल मैदान निर्माण गर्दैछ । यसका लागि (विस्तृत परियोजना प्रतिवेदन) डीपीआर तयार गरिएको छ । पोखरा २० मौजाको १७ सय मिटर उचाईमा महानगरले फुटवल मैदान सहित अन्य पूर्वाधार निर्माण गर्न..

पुरा पढ्नुहोस् »

दशौँ पोखरा महोत्सवका लागि ३९ वटा उपसमिति गठन २४ कार्तिक २०७६, आईतवार १३:०७

पोखरा, कार्तिक २४ ।  युनाईटेड क्लवको आयोजनामा हुने दशौँ  संस्करणको पोखरा महोत्सव २०७६ लाई भब्यताका साथ सम्पन्न गर्नका लागि विभिन्न ३९ वटा उपसमितिहरु गठन गरिएको छ । आगामी पुष २९ देखी माघ १२ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने दशौँ ..

पुरा पढ्नुहोस् »

समृद्धिको सपना साकार पार्न आएँ : विद्या २४ कार्तिक २०७६, आईतवार १३:०७

  पोखरा, कार्तिक २४ । नेकपा कास्की २ का उम्मेद्वार विद्या भट्टराई अधिकारीले आकस्मिक रुपमा उत्पन्न परिस्थितिपछि पार्टीले सर्वसम्मत विश्वास गरेर जिम्मेवारी दिएपछि उम्मेद्वार बनेको बताएकी छन् । उनले नेकपा नेता रवीन्द्र अधिकारीले..

पुरा पढ्नुहोस् »

गणेशमान सिंहलाई साक्षी राखेर चुनावी अभियान शुरु, ११ वटै वडामा सम्पर्क कार्यालय २४ कार्तिक २०७६, आईतवार १२:४५

  पोखरा, कार्तिक २४ । नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता एवं लौहपुरुष गणेशमान सिंहलाई साक्षी राखेर चुनावी अभियानको शुभारम्भ गरेको छ । कांग्रेस उम्मेदवार खेमराज पौडेल लगायतले पोखराको नालामुखस्थित गणेशमानको शालिकमा माल्यार्पण गरि..

पुरा पढ्नुहोस् »

उद्योगी रुप ज्योतीलाई थप ५ दिन थुनामा राख्न अनुमति २४ कार्तिक २०७६, आईतवार ११:५९

  काठमाडौँ, कार्तिक २४ । ठगी आरोपमा पक्राउ परेका उद्योगी रुप ज्योती र उनकी छोरीललाई थप ५ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले ज्योती बाबुछोरीमाथि अनुसन्धान गर्न..

पुरा पढ्नुहोस् »

पण्डितले अब नागरिकता हेरर मात्र विवाह गराउने २४ कार्तिक २०७६, आईतवार ११:४४

  जाजरकोट, कार्तिक २४ । विवाहमा केटाकेटीको नागरिकताको प्रमाणपत्र हेरेर मात्र काम गर्न यहाँका पण्डित सहमत भएका छन् । जिल्लामा बालविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पण्डितहरूले यस्तो प्रतिबद्धता जनाएका हुन्..

पुरा पढ्नुहोस् »

उपनिर्वाचन अनुगमन गर्न कांग्रेसले बनायो समिति २४ कार्तिक २०७६, आईतवार ११:३८

  काठमाडौं, कार्तिक २४ । मंसिर १४ गते हुने उपनिर्वाचत स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि नेपाली कांग्रेसले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति गठन गरेको छ । समितिको सदस्यमा केन्द्रीय..

पुरा पढ्नुहोस् »

राष्ट्रिय शिक्षा नीति मौलिकतारहित भएको आरोप २४ कार्तिक २०७६, आईतवार ११:३२

  काठमाडौं, कार्तिक २४ । सरकारले हालै जारी गरेको राष्ट्रिय शिक्षा नीति २०७६ मौलिकतारहित रहेको मौलिक जरोकिलो पार्टीले जनाएको छ । उक्त नीति मन्त्रिपरिषद्ले यही कात्तिक १८ गते स्वीकृत गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले..

पुरा पढ्नुहोस् »