जनप्रिय क्याम्पसको अध्यक्षमा गिरी निर्वाचित
By admin
२९ मंसिर २०७६, आईतवार ०३:१४
पोखरा, मंसिर २९ ।
पोखराको जनप्र्रिय क्याम्पस सञ्चाल समितिको अध्यक्षमा तारा गिरी निर्वाचित भएका छन् । प्रतिश्पर्धी विष्णु बराललाई २८ मतले पछि पार्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।
सुरुमा सहमतिको प्रयास गरिएपनि सहमति नजुटेपछि निर्वाचन भएको हो । गिीले २ सय २७ मत पाउँदा बरालले १ सय ९९ मत पाएका थिए ।
गिरीले क्याम्पसमा गुणस्तरीय शिक्षा र ब्यवस्थापनमा आफ्नो ध्यान केन्द्र्रित गर्ने सुनाए ।
सम्बन्धित शीर्षकहरु
स्कूल बन्द नगर्न पोखरा महानगरको उर्दी ५ आश्विन २०८०, शुक्रबार ०२:१३
नेपालका विद्यार्थीले वर्षदिनमा विदेश लगे १ खर्व ३ भाद्र २०८०, आईतवार ११:३२
एसईईको पुरक परीक्षा साउन २६ र २७ गते २४ असार २०८०, आईतवार ०५:००
स्कुल ४ दिन, अरुलाई ३ दिन विदा २९ कार्तिक २०७९, मंगलवार १२:०८
चुनावका बेला ३ दिन विदाको सिफारिस २८ कार्तिक २०७९, सोमबार १२:१२
कास्कीका बुढाथोकी प्याव्सनको केन्द्रीय उपाध्यक्षमा निर्विरोध १० चैत्र २०७८, बिहीबार १५:१८
प्रमुख समाचार
सबैमनास्लुमा ४ महिनमै साढे ८ हजार पर्यटक
गोरखा, मंसिर ७ । चालु आर्थिक वर्षको साउन यता आठ हजार पाँच सय ४४ जना पर्यटक गोरखाको मनासलु क्षेत्र भित्रिएका छन् । कात्तिक महिनामा मात्र चार हजार दुई सय ४७ पर्यटक भित्रिएको मनासलु संरक्षण क्षेत्र आयोजना.....
गोरखामा थपिए ७ हजार नयाँ मतदाता
पोखरा, मंसिर ७ । जिल्लामा सात हजार ७८५ नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय गोरखाका अनुसार.....
रक्तदानमा १५१ युनिट रगत संकलन
पोखरा, मंसिर ७ । एभरेस्ट मिडिया हाउस प्रालिको आयोजनामा आज पोखरामा भएको बृहद रक्तदान कार्यक्रममा १५१ युनिट रगत.....
पोखरामा १८ वर्षपछि राखियो राजा वीरेन्द्रको सालिक
पोखरा, पुस १० । पोखरा महानगरपालिका १० विरेन्द्रचोकमा स्वः राजा वीरेन्द्र शाहको सालिक पुनः स्थापना गरिएको छ ।.....
पोखरामा कारको ठक्करले २ जनाको मृत्यु
पोखरा, पुस १० । पोखरामा कारको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ । पोखरा ५ पस्र्याङमा बा १३ च ३७२१ नम्बरको.....


