जनप्रिय क्याम्पसको अध्यक्षमा गिरी निर्वाचित
By admin
२९ मंसिर २०७६, आईतवार ०३:१४
पोखरा, मंसिर २९ ।
पोखराको जनप्र्रिय क्याम्पस सञ्चाल समितिको अध्यक्षमा तारा गिरी निर्वाचित भएका छन् । प्रतिश्पर्धी विष्णु बराललाई २८ मतले पछि पार्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।
सुरुमा सहमतिको प्रयास गरिएपनि सहमति नजुटेपछि निर्वाचन भएको हो । गिीले २ सय २७ मत पाउँदा बरालले १ सय ९९ मत पाएका थिए ।
गिरीले क्याम्पसमा गुणस्तरीय शिक्षा र ब्यवस्थापनमा आफ्नो ध्यान केन्द्र्रित गर्ने सुनाए ।
सम्बन्धित शीर्षकहरु
स्कूल बन्द नगर्न पोखरा महानगरको उर्दी ५ आश्विन २०८०, शुक्रबार ०२:१३
नेपालका विद्यार्थीले वर्षदिनमा विदेश लगे १ खर्व ३ भाद्र २०८०, आईतवार ११:३२
एसईईको पुरक परीक्षा साउन २६ र २७ गते २४ असार २०८०, आईतवार ०५:००
स्कुल ४ दिन, अरुलाई ३ दिन विदा २९ कार्तिक २०७९, मंगलवार १२:०८
चुनावका बेला ३ दिन विदाको सिफारिस २८ कार्तिक २०७९, सोमबार १२:१२
कास्कीका बुढाथोकी प्याव्सनको केन्द्रीय उपाध्यक्षमा निर्विरोध १० चैत्र २०७८, बिहीबार १५:१८
प्रमुख समाचार
सबैपोखरामा १८ वर्षपछि राखियो राजा वीरेन्द्रको सालिक
पोखरा, पुस १० । पोखरा महानगरपालिका १० विरेन्द्रचोकमा स्वः राजा वीरेन्द्र शाहको सालिक पुनः स्थापना गरिएको छ । सालिक पुनः स्थापना समितिले आइतबार राति २ बजे राजा वीरेन्द्रको सालिक राखिएको हो । करिब २५ लाख.....
पोखरामा कारको ठक्करले २ जनाको मृत्यु
पोखरा, पुस १० । पोखरामा कारको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ । पोखरा ५ पस्र्याङमा बा १३ च ३७२१ नम्बरको.....
कास्कीको मादीमा ल्होसारको भोलिपल्ट पनि विदा
पोखरा, पुस ६ । पर्यटन प्रवद्र्धन गर्न तमु ल्होसारको भोलिपल्ट कास्कीको मादी गाउँपालिकाले सार्वजनिक विदा दिएको छ.....
ठगी मुद्धामा पोखराका वडा सदस्य सहित ४ जना जेल चलान
पोखरा, पुस ६ । ठगी अभियोगमा पक्राउ परेका वडा सदस्यसहित ४ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । फोटोग्राफी.....
पोखरा आउने पर्यटकलाई हनी ट्र्यापमा पारेर लुटपाट
पोखरा, पुस ६ । पोखरा घुम्न आउने आन्तरिक एवं बाह्य पर्यटकलाई विभिन्न प्रलोभनमा हनी ट्रयापमा पारी लुटपाटमा.....