पोखराबाट काठमाडौ जादै गरेको कारलले पैदलयात्रीलाई ठक्कर दियो

पोखरा, भदौ १४ ।
पोखराबाट काठमाडौं जादै गरेको कारले बन्दिपुर गाउँपालिका ४ चुनपहरामा पैदलयात्रीलाई ठक्कर दिएको छ । पोखराबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा१प १३९७ नंम्बरको कारले पैदलयात्री सोहि स्थान बस्ने वर्ष १८ की मनिसा परियारलाई ठक्कर दिएको हो ।

ठक्करबाट घाईते भएकी युवतिलाई उपचारको लागि मोती मेडिकल हल डुम्रेमा राखिएको छ । घटनास्थलमा तत्कालै प्रहरी टोलि खटिई कार र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान बढाएको प्रहरीले जानकारी दिएको छ ।