नेपालमा नीतिगत भ्रष्टाचार भइरहेको छ : अध्यक्ष थापा
By admin
२० पुष २०७६, आईतवार १०:५९
कञ्चनपुर, पुस २० ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा नीतिगत भ्रष्टाचार भइरहेको बताएका छन् ।
आइतबार (आज) मिडिया नेपालले महेन्द्रनगरमा गरेको कार्यक्रममा उनले सरकार, ठूला राजनीतिक दल र कर्मचारीको मिलिमतोमा नेपालमा नीतिगत भ्रष्टाचार भइरहेको आरोप लगाए ।
अध्यक्ष थापाले एनसेल काण्ड, सुनकाण्ड, वाइडबडी लगायतका काण्ड नियमित प्रवृतिका अनियमितता नभएको भन्दै ती नीतिगत भ्रष्टाचारका उदाहरण भएको जिकिर गरे ।
(ईमेजखबरबाट साभार)
सम्बन्धित शीर्षकहरु
एमाले छोडेपछि मौलापुरकी मेयरको पद गुम्यो १ कार्तिक २०८०, बुधबार ०१:५५
कोशीको मुख्यमन्त्रीमा कांग्रेसका विद्रोही कार्की नियुक्त २७ आश्विन २०८०, शनिबार १२:४४
कांग्रेसलाई कमजोर बनाएर उपलब्धी उल्ट्याउन खोजिएको छः मुख्यमन्त्री पाण्डे २६ आश्विन २०८०, शुक्रबार १२:०२
गण्डकी प्रदेशका मुख्यमन्त्री र जापानी राजदूत विच भेटवार्ता २३ आश्विन २०८०, मंगलवार १४:०३
एक्याप र एमक्यापमा गण्डकी सरकारको हस्तक्षेप ५ आश्विन २०८०, शुक्रबार ०२:११
एमाले गण्डकीले २५ करोडको भवन बनाउने, प्रत्येक सदस्यसँग ५ सय उठाउने ८ भाद्र २०८०, शुक्रबार १४:३४
प्रमुख समाचार
सबैपोखरामा १८ वर्षपछि राखियो राजा वीरेन्द्रको सालिक
पोखरा, पुस १० । पोखरा महानगरपालिका १० विरेन्द्रचोकमा स्वः राजा वीरेन्द्र शाहको सालिक पुनः स्थापना गरिएको छ । सालिक पुनः स्थापना समितिले आइतबार राति २ बजे राजा वीरेन्द्रको सालिक राखिएको हो । करिब २५ लाख.....
पोखरामा कारको ठक्करले २ जनाको मृत्यु
पोखरा, पुस १० । पोखरामा कारको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ । पोखरा ५ पस्र्याङमा बा १३ च ३७२१ नम्बरको.....
कास्कीको मादीमा ल्होसारको भोलिपल्ट पनि विदा
पोखरा, पुस ६ । पर्यटन प्रवद्र्धन गर्न तमु ल्होसारको भोलिपल्ट कास्कीको मादी गाउँपालिकाले सार्वजनिक विदा दिएको छ.....
ठगी मुद्धामा पोखराका वडा सदस्य सहित ४ जना जेल चलान
पोखरा, पुस ६ । ठगी अभियोगमा पक्राउ परेका वडा सदस्यसहित ४ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । फोटोग्राफी.....
पोखरा आउने पर्यटकलाई हनी ट्र्यापमा पारेर लुटपाट
पोखरा, पुस ६ । पोखरा घुम्न आउने आन्तरिक एवं बाह्य पर्यटकलाई विभिन्न प्रलोभनमा हनी ट्रयापमा पारी लुटपाटमा.....