
पोखरामा बसको ठक्करले एकजना घाईते २२ असार २०७६, आईतवार १२:३९
पोखरा, असार २२ । पोखरामा बसको ठक्करले एकजना पैदलयात्री घाईते भएका छन् । पोखराबाट काठमाण्डौं जाँदै गरेको ग १ ख ७७१९ नम्बरको बसले पैदल यात्री स्थानीय लोकमान भट्टराईलाई ठक्कर दिएको हो । दुर्घटनामा घाईते भट्टराईको उपचारका लागि मनिपाल शिक्षण..
पुरा पढ्नुहोस् »