
स्याङ्जामा स्कुटर दुर्घटनाः घाईतेको पोखरा ल्याउने क्रममा मृत्यु, एक गम्भिर १७ असार २०७६, मंगलवार १३:३१
पोखरा, असार १७ । सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको भिरकोट नगरपालिका १ स्थित हेलु बयरघारी सडकखण्डमा सोमबार दिउँसो ४ बजेतिर भएको स्कुटर दुर्घटनामा घाइते दुई मध्ये एक जनाको पोखरा लैजाने क्रममा मृत्यु भएको छ । वालिङबाट राङ्गखोला तर्फ..
पुरा पढ्नुहोस् »