
नागढुंगाबाट एक किलो सुनसहित एक जना पक्राउ १६ श्रावण २०७६, बिहीबार ०५:४०
काठमाण्डौं, साउन १६ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले एक किलो सुनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवा गोसाइँकुण्ड(५ का पेम्बा ढुण्डुप तामाङ छन् । बा ९० प २७३६ नम्बरको एनएक्स मोटरसाइकल चढेर रसुवाबाट काठमाडौं आउँदै गरेको..
पुरा पढ्नुहोस् »