
छोरो लुकाएर श्रीमतिलाई भारत लैजान चलखेल, पोखराबाट पक्राउ परे शेख १२ श्रावण २०७६, आईतवार १०:४१
पोखरा, साउन १२ । फेसबुकमा एकजना बालक हराएको पोष्ट आयो । त्यसपछि निरन्तर त्यो फोटे शेयर हुन थाल्यो । वरपर खोजी पनि भैरह्यो । पोखरा ७, शान्तिनगरचोक बस्ने साहिल नाम गरेको ८ वर्षको बालक बिहान ८ बजेबाट हराएको भन्दै फोटो सहित शेयर भए । तर, ति बालक हराएको..
पुरा पढ्नुहोस् »