
बागलुङमा प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी घाइते २४ श्रावण २०७६, शुक्रबार १२:४४
पोखरा, साउन २४ । प्रधानाध्यापकको कुटाइबाट बागलुङमा एक छात्र घाइते भएका छन् । बागलुङ नगरपालिका वडा नं १४ नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालयका प्रअ कृष्ण गौतमको कुटाइबाट कक्षा १० मा अध्ययनरत १६ वर्षीय कुशल पौडेल घाइते भएका हुन् । कुटाइका..
पुरा पढ्नुहोस् »