समाज


म्याग्दीका स्थानीय तहका अधिकांश वडा कार्यालय सचिवविहीन, एउटै सचिवले हेर्छन चार वडाको काम ६ मंसिर २०७६, शुक्रबार १०:४८

  म्याग्दी, मंसिर ६ । म्याग्दीका स्थानीय तहका अधिकांश वडा कार्यालय सचिवविहीन भएका छन् । सचिव नहुँदा पञ्जीकरण, सेवा प्रवाह र योजना कार्यान्वयन प्रभावित भएको छ । स्थानीयवासीले समयमै सेवा पाउन सकेका छैनन् । म्याग्दीका ६ वटा स्थानीय तहमा ४५..

पुरा पढ्नुहोस् »

‘कालापानी क्षेत्र नेपाली भूमि’, सीमारक्षाका लागि प्रदर्शन गर्नेलाई पक्राउ नगर्न आदेश ४ मंसिर २०७६, बुधबार १३:५१

  काठमाडौं, मंसिर ४ । सर्वोच्च अदालतले भारतले विवादित बनाउन खोजेको दार्चुलास्थित लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपाली भू–भाग नै भएको ठहर गरेको छ । बुधबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले यस्तो ठहर..

पुरा पढ्नुहोस् »

उच्च अदालतमा १५ न्यायाधीशको नाम सिफारिस ४ मंसिर २०७६, बुधबार १३:३८

  काठमाडौं, मंसिर ४ । न्याय परिषद्ले उच्च अदालतको न्यायाधीशका लागि १५ जनाको नाम सिफारिस गरेको छ । परिषद्को बुधवार बसेको बैठकले जिल्ला न्यायाधीशहरु मध्येबाट ६ जना, अधिवक्ताहरुबाट ८ जना र न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणीका..

पुरा पढ्नुहोस् »

कास्कीमा ट्याक्टर पल्टिँदा १ जनाको मृत्यु, प्याराग्लाईडिङ खस्दा विदेशी घाईते ४ मंसिर २०७६, बुधबार ११:०४

पोखरा, मंसिर ४ । कास्कीमा ट्याक्टर पल्टिँदा एकजनाको मृत्यु भएको छ । माछापुच्छ«े गाउँपालिका ३ मर्दिखोलामा ग १ त ३४७३ नंम्बरको ट्याक्टर खोलामा खस्दा ट्याक्टर चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा पर्सा घर भई कास्कीको घाचोक बस्दै आएका नरेन्द्र..

पुरा पढ्नुहोस् »

मरेको कुखुराको मासु खाँदा किशोरीको मृत्यु, ९ जना बिरामी ४ मंसिर २०७६, बुधबार ०२:४४

बैतडी, मंसिर ४ । मरेको कुखुराको मासु खाँदा बैतडीमा मंगलबार एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका–२ जरसौंका १५ वर्षीया पुष्ष पार्की रहेकी छिन् । मरेको कुखुराको मासु खाँदा एकै परिवारका अन्य ९ जना बिरामी भएका छन् । शनिबार..

पुरा पढ्नुहोस् »

चिनियाँ लामाको विवाद छानबिन गर्न समिति गठन ३ मंसिर २०७६, मंगलवार ११:३१

  काठमाडौं, मंसिर ३ । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध स्तुप क्षेत्रको बौद्ध घ्याङ गुठीका चिनियाँ लामाका विषयमा उठेको विवाद छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह..

पुरा पढ्नुहोस् »

पोखरामा स्कुटर र भ्यान ठोकिँदा एकजना गम्भीर घाइते ३ मंसिर २०७६, मंगलवार १०:४९

पोखरा, मंसिर ३ । पोखरामा दुध बोक्ने गाडी र स्कुटर ठोकिँदा एकजना गम्भीर घाइते भएका छन् । पोखरा ८ सिमलचौमा रोकि राखेको ग २ च ६७२९ नम्बरको दुध बोक्ने गाडीमा ग ११ प १६४८ नम्बरको स्कुटर ठक्कर खाँदा स्कुटर चालक स्थानीय १७ बर्षका सिजन सिग्देल गम्भीर..

पुरा पढ्नुहोस् »

द्वन्द्वकालीन आयोगमा अध्यक्ष तथा सदस्यका लागि ६१ जना इच्छुक, पुरानै अनुहार बढी २ मंसिर २०७६, सोमबार ११:३०

  काठमाडौं, मंसिर २ । सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीका लागि नयाँ तथा पूर्व पदाधिकारी गरी ६१ जना इच्छुकको नाम सिफारिस समितिले सार्वजनिक गरेको छ । सिफारिस समितिको आइतबार बसेको बैठकले आज अध्यक्ष..

पुरा पढ्नुहोस् »

ट्याक्टरको ठक्करले पोखरामा बालकको मृत्यु २ मंसिर २०७६, सोमबार ०७:१४

पोखरा, मंसिर १ । पोखरामा ट्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । पोखरा ३२ गढीघाटमा गिटी लोड गरेर फर्किँदै गरेको ग १ त २८२८ नम्बरको ट््याक्टरले ठक्कर दिएर पोखरा ३३ छप्ल्याङका ५ बर्षिय आकाश नेपालीको मृत्यु भएको हो । नेपालीको घटनास्थलमै..

पुरा पढ्नुहोस् »

सडकको खाल्डो छल्न खोज्दा स्कुटर दुर्घटना, युवतीको मृत्यु १ मंसिर २०७६, आईतवार १३:२५

काभ्रे, मंसिर १ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ११ डालाबेँसीस्थित बिपी राजमार्गमा स्कुटर दुर्घटनामा परी १ युवतीको मृत्यु भएको छ । शनिबार काठमाडौँबाट सिन्धुलीतर्फ जाँदै गरेको बा९८प ७५८२ नंको स्कुटर खाल्डो छलाउने क्रममा आफैं अनियन्त्रित..

पुरा पढ्नुहोस् »