
पोखराको पृथ्वीचोकमा बसको ठक्करले १ जना घाईते ३१ भाद्र २०७५, आईतवार १२:०२
पोखरा, भदौ ३१ । पोखराको पृथ्वीचोकमा बसको ठक्करले १ जना पैदलयात्री घाईते भएका छन् । ना ६ ख ७८६९ नम्बरको बसले ठक्कर दिँदा तनहुँ शुक्लागण्डकी ५ खैरेनीका २५ बर्षिया अञ्जु थापा घाईते भएकी हुन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ । बस र..
पुरा पढ्नुहोस् »