
गोरखाको यस्तो गाउँ जहाँ बालबालिका नै छैनन्, जन्मिनेबित्तिकै कि गुम्बाले लान्छ कि चर्चले ५ बैशाख २०७६, बिहीबार ०१:५०
गोरखा, बैशाख ५ । गोरखाको चुमनुब्री गाउँपालिका पुग्नुभयो भने तपाईंलाई सोध्न मन लाग्छ— के यहाँ बालबालिका छैनन् ? प्रश्न खस्न नपाउँदै यहाँका बासिन्दा भनिदिन्छन्— छन्, तर सहरमा। अथवा गुम्बामा । अथवा चर्चमा । किनभने धर्मगुरुहरूले कसको घरमा बच्चा..
पुरा पढ्नुहोस् »