समाज


हावाहुरीका कारण फेलातालमा तीनजना अलपत्र, एपीएफको टोलिले गर्यो उद्धार ६ बैशाख २०७६, शुक्रबार ११:३५

पोखरा, बैशाख ६ । पोखराको फेवातालमा एक्कासी आएको हावाहुरीको कारण बोटिङ गरिरहेका तीनजना अलपत्र परेका छन् । तालमा बोटिङ गरिरहेको बेला एक्कासी आएको हावाहुरीको कारणएक डुंगामा पानी पसेपछि तीन जना अलपत्र परेका थिए । अलपत्र परेका तीनै जनालाई सशस्त्र..

पुरा पढ्नुहोस् »

नगरपालिका अगाडी एका विहानै शंकास्पद बस्तु फेला ६ बैशाख २०७६, शुक्रबार ०२:४१

पोखरा, बैशाख ६ । तनहूँको भीमाद नगरपालिका कार्यालय अगाडी शंकास्पद बस्तु भेटिएको छ । नगरपालिकाको अगाडी सडकमा कुकरमा बेरेर राखेको अवस्थामा शंकास्पद बस्तु भेटिएको हो । शंकास्पद बस्तु डिस्पोज गर्नका लागि खैरेनीटार ब्यारेकबाट बम डिस्पोजल टोलि..

पुरा पढ्नुहोस् »

पोखरामा मोटरसाईकलले कारलाई ठक्कर दिँदा ३ जना घाइते ५ बैशाख २०७६, बिहीबार १२:४६

पोखरा, बैशाख ५ । पोखरामा मोटरसाईकलले कारलाई ठक्कर दिँदा ३ जना घाईते भएका छन् । पोखरा २९ सैनिकबस्तीमा ग १२ प ३०५० नम्बरको मोटरसाईकलले बा १० च ६४७१ नम्बरको कारलाई पछाडीबाट ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाईकल चालक धादिङ बेनीघाट..

पुरा पढ्नुहोस् »

१४ वर्षीया बालिका बलात्कृत ५ बैशाख २०७६, बिहीबार ११:२७

गुल्मी, बैशाख ५ । गुल्मीमा १४ वर्षीय बालिका बलात्कृत भएकी छन् । जिल्लाको छत्रकोट गाउँपालिका–६ निवासी १४ वर्षीय बालिकालाई पाल्पा तानसेन नगरपालिका–५ का ४५ वर्षीय हनुमान भनिने समीर मियाँले बलात्कार गरेको गुल्मी जिल्ला प्रहरी कार्यालयका प्रहरी..

पुरा पढ्नुहोस् »

स्कुटर चोर पक्राउ ५ बैशाख २०७६, बिहीबार ११:२१

भक्तपुर, बैशाख ५ । महानगरीय प्रहरी वृत्त ठिमीले स्कुटी चोरी गर्ने कार्यमा संलग्न एकजनालाई पक्राउ गरेको छ । प्रहरीले मध्यपुर ठिमी नगरपालिका २ दुवाकोटबाट रोशन दुलाललाई पक्राउ गरेको हो । यही बैशाख २ गते उनले बोडेबाट नमराज खड्काको बा ५७ प ५४५२..

पुरा पढ्नुहोस् »

पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा ५ बैशाख २०७६, बिहीबार ११:१२

पोखरा, बैशाख ५ । पोखराका पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा भएका छन् । ठगीको समाचार लेखेका ताण्डव साप्ताहिक र ताण्डव न्युजका सम्पादक गिरीलाई काठमाण्डौं जिल्ला अदालतले सामान्य तारेखमा रिहा गर्न आदेश दिएको हो । पोखराका व्यवसायी..

पुरा पढ्नुहोस् »

पोखराको न्यूरोडमा बम भेटियो ५ बैशाख २०७६, बिहीबार १०:५७

पोखरा, बैशाख ५ । पोखराको न्यूरोडमा भेटिएको बम नेपाली सेनाको प्राबिधिक टोलीले निष्क्रिय पारेको छ । बिहिबार मध्यान्ह न्यूरोडस्थित पोखरा ट्रेडमलको पछाडी बिग एफएम नजिकै सडक छेउमा बम फेला परेको थियो । टिनको वट्टामा टेपले बेरेर तार जडान गरी..

पुरा पढ्नुहोस् »

पोखराको बम विस्फोट–घाईते भएका सैनिकलाई काठमाण्डौं पठाईयो ५ बैशाख २०७६, बिहीबार १०:५१

पोखरा, बैशाख ५ । नेत्रविक्रम चन्द्र विप्लव समूहद्वारा पोखरामा राखिएका बमलाई निष्क्रिय पार्ने क्रममा घाइते भएका सैनिकलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । नदिपुर स्थित प्रदेशसभा भवन नजिकै राखिएको डेटोनेटर पड्किएर कालिभञ्जन गणका नायक..

पुरा पढ्नुहोस् »

पोखराका दुई ठाउँमा बम, डिस्पोज गर्न लाग्दा एकजना घाईते ५ बैशाख २०७६, बिहीबार ०२:४३

पोखरा, बैशाख ५ । पोखराका २ ठाउँमा शंकास्पद बस्तु भेटिएका छन् । पोखराको नदीपुर स्थित प्रदेशसभा भवन नजिकै सडकमा कागजको डल्लो बेरेर राखेको अवस्थामा डेटोनेटर भेटिएको थियो । त्यसलाई डिस्पोज गर्ने क्रममा डिस्पोजल टोलिका सदस्य कालिभञ्जन गण..

पुरा पढ्नुहोस् »

लुक्ला संसारकै डरलाग्दो एयरपोर्ट ५ बैशाख २०७६, बिहीबार ०२:२२

सोलुखुम्बु, बैशाख ५ । समुन्द्री सतहबाट दुई हजार आठ सय मिटरको उचाइमा रहेको, पाँच सय २७ मिटर लम्बाइ र २० मिटर चौडाइ भएको लुक्ला विमानस्थलको धावनमार्ग अन्य विमानस्थलभन्दा छोटो भएकाले उडान र अवतरण दुवै कठिन हुने हवाईविज्ञहरु बताउने गर्छन् । यो..

पुरा पढ्नुहोस् »